Odapalika - The Fourth Estate - चौथो अंग
मौद्रिक नीतिको समिक्षाः घर र गाडी किन्न सहजीकरणदेखि सेयर बिक्रीमा सहुलियत
मौद्रिक नीतिको समिक्षाः घर र गाडी किन्न सहजीकरणदेखि सेयर बिक्रीमा सहुलियत बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउने व्यवस्था मिलाइने समीक्षामा उल्लेख छ
१० महिनादेखि रोकियो शेयर निष्काशन, ३० भन्दा बढी आयोजना प्रभावित
१० महिनादेखि रोकियो शेयर निष्काशन, ३० भन्दा बढी आयोजना प्रभावित अहिले निजी क्षेत्रबाट ३ हजार ५०० मेगावाट क्षमताका बयोजनाहरु निर्माणाधीन रहेका छन्
एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच ग्राहक सेवा प्रवद्र्धनको गर्ने सम्झौता
एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच ग्राहक सेवा प्रवद्र्धनको गर्ने सम्झौता सम्झौता अनुसार रिलायन्स फाइनान्सका देशभर रहेका २२ वटा शाखाहरु मार्फत एलिट क्यापिटलका सेवाहरु प्रवाह हुनेछ । सेयर लगानीकर्ताहरुका लागि डिम्याट खाता, पोर्टफोलियो मेनेजमेन्ट सेवा, कर्पोरेट एडभाईजरी सेवा र अण्डरराइटिङ सेवा एलिट क्यापिटलले दिनेछ ।
सरकारबाट कांग्रेस बाहिरिने भएपछि नेप्सेमा सकारात्मक सर्किट
सरकारबाट कांग्रेस बाहिरिने भएपछि नेप्सेमा सकारात्मक सर्किट नयाँ सत्ता गठबन्धनबाट कांग्रेस बाहिरिने खुसीयाली सबैभन्दा बढी सेयर बजारले मनाएको छ । राजनीतिक परिवर्तन भएको दिन सेयर बजार खुलेको केही मिनेटमा नै ४.०४ प्रतिशतले बजार बढेपछि सकारात्मक सर्किट लागेको हो ।
Weather Update