Odapalika - The Fourth Estate - चौथो अंग
मौद्रिक नीतिको समिक्षाः घर र गाडी किन्न सहजीकरणदेखि सेयर बिक्रीमा सहुलियत
मौद्रिक नीतिको समिक्षाः घर र गाडी किन्न सहजीकरणदेखि सेयर बिक्रीमा सहुलियत बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउने व्यवस्था मिलाइने समीक्षामा उल्लेख छ
१० महिनादेखि रोकियो शेयर निष्काशन, ३० भन्दा बढी आयोजना प्रभावित
१० महिनादेखि रोकियो शेयर निष्काशन, ३० भन्दा बढी आयोजना प्रभावित अहिले निजी क्षेत्रबाट ३ हजार ५०० मेगावाट क्षमताका बयोजनाहरु निर्माणाधीन रहेका छन्
एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच ग्राहक सेवा प्रवद्र्धनको गर्ने सम्झौता
एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच ग्राहक सेवा प्रवद्र्धनको गर्ने सम्झौता सम्झौता अनुसार रिलायन्स फाइनान्सका देशभर रहेका २२ वटा शाखाहरु मार्फत एलिट क्यापिटलका सेवाहरु प्रवाह हुनेछ । सेयर लगानीकर्ताहरुका लागि डिम्याट खाता, पोर्टफोलियो मेनेजमेन्ट सेवा, कर्पोरेट एडभाईजरी सेवा र अण्डरराइटिङ सेवा एलिट क्यापिटलले दिनेछ ।
सरकारबाट कांग्रेस बाहिरिने भएपछि नेप्सेमा सकारात्मक सर्किट
सरकारबाट कांग्रेस बाहिरिने भएपछि नेप्सेमा सकारात्मक सर्किट नयाँ सत्ता गठबन्धनबाट कांग्रेस बाहिरिने खुसीयाली सबैभन्दा बढी सेयर बजारले मनाएको छ । राजनीतिक परिवर्तन भएको दिन सेयर बजार खुलेको केही मिनेटमा नै ४.०४ प्रतिशतले बजार बढेपछि सकारात्मक सर्किट लागेको हो ।
सेयर बजारमा कर आतंक, ४ मिनेटमा २ प्रतिशतले घट्यो इन्डेक्स
सेयर बजारमा कर आतंक, ४ मिनेटमा २ प्रतिशतले घट्यो इन्डेक्स सोको असर आज सेयर बजारमा परेको छ । बजार खुलेको ४ मिनेट (११ बजेर ४ मिनेट जादासम्म) सेयर बजार मापदक नेप्से इन्डेक्स ३९.७५ अंकले घटेको छ । सो अवधिमा बजार १.९९ प्रतिशतले घटेको हो ।
ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा
ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा सो समारोहमा अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यवसायिक सफलताको कामना गरे । धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्वपुर्ण भूमिका खेल्न सक्नुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।
आर्थिक वर्षको अन्तिम दिन बढ्यो नेप्से परिसुचक, २ अर्ब ३७ करोडको कारोबार
आर्थिक वर्षको अन्तिम दिन बढ्यो नेप्से परिसुचक, २ अर्ब ३७ करोडको कारोबार चालु आर्थिक वर्षको अन्तिम दिन पुँजी बजारमा उत्साह देखिएको छ । पुँजी बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ ।
Weather Update