Odapalika - The Fourth Estate - चौथो अंग
ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा
ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा सो समारोहमा अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यवसायिक सफलताको कामना गरे । धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्वपुर्ण भूमिका खेल्न सक्नुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।
आर्थिक वर्षको अन्तिम दिन बढ्यो नेप्से परिसुचक, २ अर्ब ३७ करोडको कारोबार
आर्थिक वर्षको अन्तिम दिन बढ्यो नेप्से परिसुचक, २ अर्ब ३७ करोडको कारोबार चालु आर्थिक वर्षको अन्तिम दिन पुँजी बजारमा उत्साह देखिएको छ । पुँजी बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ ।
Weather Update