Odapalika - The Fourth Estate - चौथो अंग
ग्लोबल आइएमई बैंकको ग्लोबल जुनियर एप सार्वजनिक 
ग्लोबल आइएमई बैंकको ग्लोबल जुनियर एप सार्वजनिक  ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ
नेपालका ठूला एयरलाइन्स बुद्ध, यति र श्री, कुनका जहाज कति पुराना ?
नेपालका ठूला एयरलाइन्स बुद्ध, यति र श्री, कुनका जहाज कति पुराना ? सिनियर क्याप्टेन कुमार पाण्डे विमान कति वर्ष पुरानो हो वा कति वर्षदेखि प्रयोगमा छ भन्दा पनि जहाजको आवधिक रूपमा गरिने मर्मत सम्भारको काम महत्त्वपूर्ण हुने बताउँछन् । उनका अनुसार कुनै पनि विमानको दैनिक तथा निश्चित घण्टा उडान गरेपछि परीक्षण गरिन्छ । 
वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश
वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो ।
निओ मनि ट्रान्सफर र बेलायतको मनिटुबीच रेमिट्यान्स् भुक्तानी सम्झौता 
निओ मनि ट्रान्सफर र बेलायतको मनिटुबीच रेमिट्यान्स् भुक्तानी सम्झौता  बैंक तथा वालेट भुक्तानी कारोवारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीको खातामा भुक्तानी हुनेछ । साथै, नगदमा पठाइएको कारोवार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५ हाजरभन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ ।
वाइवाइले क्यानलाई दियो १० लाख रुपैयाँ 
वाइवाइले क्यानलाई दियो १० लाख रुपैयाँ  नेपाल राष्ट्रिय टिम टी–२० विश्वकपमा सहभागी बनिरहदा खेलाडीहरूलाई प्रोत्साहन स्वरुप वाइवाइले प्रत्यक रनका लागि १ हजार रुपैयाँ, प्रत्यक चौकाका लागि ८ हजार रुपैयाँ र प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । 
सेभेनस्टार ट्राभल्सले ल्यायाे अत्याधुनिक अनलाइन टिकेटिङ् पोर्टल संचालनमा 
सेभेनस्टार ट्राभल्सले ल्यायाे अत्याधुनिक अनलाइन टिकेटिङ् पोर्टल संचालनमा  नेपाली ट्राभल ट्रेडमा जापानको बजारमा आधिपत्य जमाउँदै आएको सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले जापानमा समेत कार्यालय खोलेर आफ्ना ग्राहकहरूलाई टिकेटीङ् सेवा प्रदान गर्दै आएको छ भने भने जापानको भिसा आवेदनको सेवासमेत प्रदान गर्दै आएको छ।
ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम, ३५ हजार बढी सहभागी
ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम, ३५ हजार बढी सहभागी ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ
व्यान्डविथ खरिदमा डरलाग्दो सेटिङ, टेलिकमलाई यसरी भिडाइन्छ त्यही कम्पनीको महंगो इन्टरनेट
व्यान्डविथ खरिदमा डरलाग्दो सेटिङ, टेलिकमलाई यसरी भिडाइन्छ त्यही कम्पनीको महंगो इन्टरनेट निजी क्षेत्रले प्रतिएमविपिएस २ डलरभन्दा सस्तोमा इन्टरनेट उपलब्ध गराउने बताएपछि टेलिकमले प्रतिएमविपिएस १.९८ डलरमा खरिद गरेको हो । यसरी मूल्य घट्दा टेलिकमलाई करिब ४ अर्ब रुपैयाँ फाइदा भएको छ ।
वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा
वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा सीजी फुड्स नेपाल लिमिटेडले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कायाृन्वयनमा ल्याएको हो
Weather Update