एकल महिला सुरक्षा कोषसहित स्थानीय तहलाई आयोगको यस्ता छन् १० बुँदे सुझाव
मंगलबार, साउन २२, २०८१
जमिन स्थानीयको, जंगल प्रदेशको, रूख संघको !
शुक्रबार, फागुन २५, २०८०
प्रतिवेदनले प्राकृतिक श्रोतको बाँडफाँट गर्दा स्थानीय तहको अधिकार क्षेत्रमा जमिनलाई राखिएको, प्रदेशको अधिकार क्षेत्रमा जंगल राखिएको र संघको अधिकार क्षेत्रमा रुख राखिएको भन्दै यस्तो अन्योल हटाउन भनेको छ
संघीयता कार्यान्वयनमा स्थानीय सरकारका १० सवाल
बुधबार, माघ २४, २०८०
संघीय निजामती ऐनको अभावमा प्रशासनिक संघीयता कार्यान्वयनमा नै आउन सकेन । चुस्त दुरुस्त कर्मचारी संयन्त्रको अभावमा संघीयताले नतिजा दिदैन
पनौतीः इतिहास, वर्तमान र भविष्य
आइतबार, पुस १, २०८०
पनौतीलाई नजिकबाट बुझ्ने, यहाँका सम्पदा र संस्कृति तथा रहनसहनलाई बुझ्ने– कि यहाँका स्थानीय हुन् कि स्थानीय सरकार । पनौतीलाई बुझ्न स्थानीय सरकार र स्थानीयवासीका कुरा सुन्नैपर्छ, मनन गर्नैपर्छ
जुम्लाको सिञ्जामा वालविवाहको भयावह तस्बिर
बुधबार, भदौ १३, २०८०
सिञ्जा गाउँपालिकाले विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा गरकेो एउटा अध्ययनले सिञ्जामा बालविवाहको डरलाग्दो तथ्यांकमात्र देखाएको छैन विवाह दर्तासमेत नगन्य हुने गरेको देखाएको छ
पालिकाका विषयगत समितिका लागि यस्तो बन्यो नमूना कार्यविधि
शनिबार, साउन २०, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँ तथा नगर कार्यपालिकाले गठन गरेका विषयगत समितिको कार्यसञ्चालनलाई व्यवस्थित गर्न ‘विषयगत समिति (कार्यसञ्चालन) कार्यविधि’को नमूना तयार पारेको छ
जनप्रतिनिधिकै संलग्नतामा खानेपानीमा भ्रष्टाचार
आइतबार, असार २४, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चङ्खेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलगायत ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ
जथाभावी सडक विस्तारले पानीका मुहान सुक्दै
शनिबार, जेठ २७, २०८०
जथाभावी सडक विस्तार गर्दा हुम्लाको ग्रामीण क्षेत्रमा खानेपानीका मुहान सुक्न थालेका छन् । कुनै समय खेतबारीमा सिँचाइ गर्नसमेत समस्या नहुने स्थानमा अहिले खानेपानी हाहाकार भएको छ
पर्यटकीय आकर्षणको केन्द्र बन्दै हात्ती दह
शनिबार, जेठ २७, २०८०
करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको यस हात्ती दह सिमसार तथा पर्यटक क्षेत्रलाई आकर्षक बनाउने यहाँको हरियाली जंगलले घेरिएको उद्यान, चिसो हावापानी र शान्त वातावरण हुन्
आज विश्व दूध दिवस
बिहीबार, जेठ १८, २०८०
आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो