Odapalika - The Fourth Estate - चौथो अंग
भरतपुरको मेघौलीमा राष्ट्रिय रैथाने खाना महोत्सव सुरू
भरतपुरको मेघौलीमा राष्ट्रिय रैथाने खाना महोत्सव सुरू भ्रमण वर्षको अवसरमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले भरतपुरका पर्यटकीय क्षेत्रको अवलोकन गरेका मेयर दाहालको भनाइ छ ।
यी हुन् सरुवा सिफारिसमा परेका २५ न्यायाधीश 
यी हुन् सरुवा सिफारिसमा परेका २५ न्यायाधीश  विशेष अदालत र उच्च अदालत र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा सिफारिस गरिएको छ ।
महोत्सवको अवसरमा मध्यपुर थिमिमा सरसफाइ 
महोत्सवको अवसरमा मध्यपुर थिमिमा सरसफाइ  मध्यपुर महोत्सव २०८१ को अवसर पारेर मध्यपुर ठिमि नगरपालिकामा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ । 
न्यायाधीशसमक्ष रवि लामिछानेको बयान सकियो, अब के हुन्छ ?
न्यायाधीशसमक्ष रवि लामिछानेको बयान सकियो, अब के हुन्छ ? सहकारी ठगीसहितको अभियोग लागेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।
...त्यसपछि मध्यपुरथिमिमा गुञ्जियो घिन्ताङघिसि ट्वाक 
...त्यसपछि मध्यपुरथिमिमा गुञ्जियो घिन्ताङघिसि ट्वाक  महोत्सवका नाममा आधुनिक शैलीका सांगीतिक प्रस्तुति, खानपान र वेशभुषातर्फ आकर्षित गराइरहेका अन्य स्थानीय तहका लागि मध्यपुर थिमि एउटा गतिलो उदाहरण हो । यो महोत्वस पुग्ने र नजिकबाट नियाल्ने जो कसैले पनि भन्नेछन्– महोत्सव होस त मध्यपुरको जस्तो
आधा शताब्दीअघि सरकारले लुटेको जग्गा हो तीनकुने, अझै मुआब्जा दिने सुरसार छैन : मेयर बालेन 
आधा शताब्दीअघि सरकारले लुटेको जग्गा हो तीनकुने, अझै मुआब्जा दिने सुरसार छैन : मेयर बालेन  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने जग्गाको मुआब्जा दिने सुरसार नभएकोमा केन्द्र सरकारप्रत्ति आक्रोश व्यक्त गरेका छन् । 
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई बुझाए ७ बुँदे ध्यानाकर्षणपत्र
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई बुझाए ७ बुँदे ध्यानाकर्षणपत्र स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक राख्नुपर्नेसहित ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । 
नक्कली डाक्टरको कूकर्म : बिरामी जाँच्न घर–घर जाने, बेहोस बनाएर लुटपाट गर्ने 
नक्कली डाक्टरको कूकर्म : बिरामी जाँच्न घर–घर जाने, बेहोस बनाएर लुटपाट गर्ने  काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली डाक्टर बनेर लुटपाटमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । 
दोस्रो दिन जारी बयानमा न्यायाधिशसमक्ष के भनिरहेका छन् रवि ?
दोस्रो दिन जारी बयानमा न्यायाधिशसमक्ष के भनिरहेका छन् रवि ? पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाइएको छ ।
हल्दिबारी गाउँपालिकामा ३३ किलोमिटर सडक कालोपत्र
हल्दिबारी गाउँपालिकामा ३३ किलोमिटर सडक कालोपत्र झापाको हल्दिबारी गाउँपालिकाले ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । हल्दिबारीले आफ्नो मुख्य सडकलाई कालोपत्र गरेको हो । 
आजदेखि खुल्यो एसईईको आवेदन फारम, भर्न यस्ता छन् शर्त
आजदेखि खुल्यो एसईईको आवेदन फारम, भर्न यस्ता छन् शर्त परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम भर्न शुक्रबारदेखि आह्वान गरेकाे छ । 
अभियोग इन्कार गरेका रवि लामिछानेको दोस्रो दिनको बयान सुरू
अभियोग इन्कार गरेका रवि लामिछानेको दोस्रो दिनको बयान सुरू सहकारी ठगीसहितको अभियोग लागेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान जारी छ । 
Weather Update