सहकारी प्रकरण : संसदीय छानबिन समितिको १५ दिन म्याद थपियो
मंगलबार, भदौ १८, २०८१
मौलापुर नगरपालिकाकी मेयर रिना रक्सौल वस्त्रलोकको ‘ब्रान्ड एम्बेस्डर’ !
मंगलबार, भदौ १८, २०८१
पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहकी श्रीमतीसमेत रहेकी मेयर रिना भारतको रक्सौलस्थित ‘वस्त्रलोकको ब्रान्ड एम्बेस्डर’ हो कि भनेर अनुमान गर्न थालिएको छ ।
कोशीका निजामती कर्मचारी आन्दोलित, स्वतः बढुवा हुनुपर्ने माग
मंगलबार, भदौ १८, २०८१
कोशी प्रदेशका निजामती कर्मचारी स्वतः बढुवाको माग राखेर आन्दोलनमा उत्रिएका छन् । प्रदेश निजामती सेवा ऐन संशोधनको विषयलाई लिएर उनीहरुले मंगलबार कोशी प्रदेशसभा सचिवालयमा धर्ना दिएका छन् ।
स्थानीय तहले भौगोलिक सूचना प्रणाली विज्ञलाई बेवास्ता गरेपछि...
मंगलबार, भदौ १८, २०८१
उसले कागेश्वरीले जस्तै देशभरका सबै स्थानीय तहमा राखिने भौगोलिक सूचना विज्ञ भूगोल विषय अध्ययन गरेका मात्र हुने भन्दै आगामी दिनमा यस्तो नगर्न भनेको छ
प्रधानमन्त्री प्रतिभा पुरस्कार सिफारिस गर्न ७५३ स्थानीय तहमा पत्राचार, यस्तो छ मापदण्ड
मंगलबार, भदौ १८, २०८१
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय प्रतिभा पुरस्कारका लागि २ जना व्यक्ति सिफारिस गरेर पठाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ
वडा अध्यक्षको मृत्यु रहस्यमय : सीआईबीबाट अनुसन्धान गर्न माग, प्रचण्डलाई गुहारे नेताहरुले
मंगलबार, भदौ १८, २०८१
अनामनगरमा आज दिनभर बिजुली छैन, यस्तो छ कारण
मंगलबार, भदौ १८, २०८१
काठमाडौंको अनामनगरलगायत विभिन्न क्षेत्रमा मंगलबार बिहान ८ बजेदेखि देखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ
न्यायाधीश नियुक्ति कानुन पुनरावलोकन गर्न कार्यदल, कोे छन् सदस्य ?
मंगलबार, भदौ १८, २०८१
न्याय परिषद् नियमावली संशोधनको विपक्षमा रहेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बार बेञ्च समन्वय समितिबीच वार्ता
सहकारी ठगी छानविन समितिको म्याद थपिदै, अरु के गर्दैछ आजको संसदले ?
मंगलबार, भदौ १८, २०८१
बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्
मनसुनी वायुको प्रभाव अझै केही दिन, ५ प्रदेशमा पानी
मंगलबार, भदौ १८, २०८१
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
यी राशिको चम्कने छ भाग्य, यी राशिले गर्नेछन् मनोरञ्जन
मंगलबार, भदौ १८, २०८१
आजको पञ्चाङ्ग : तिथिः प्रतिपदा । नक्षत्रः पू.फा. । करणः किंष्तुघ्न । चन्द्रराशिः सिंह । सूर्योदयः ५ः ४४ । सूर्यास्तः १८ः २० । दिनमानः ३१ः ३१ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० सम्म
स्थानीय तहको उपनिर्वाचनबारे नेकपा एसको ४ बुँदे सर्कुलर, परिचालन कमिटी गठन
सोमबार, भदौ १७, २०८१
नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको उपनिर्वाचनबारे आफ्नो पार्टी पंक्तिलाई चारबुँदे सर्कुलर जारी गरेको छ ।