Odapalika - The Fourth Estate - चौथो अंग
मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरपालिकाको १० लाख सहयोग
मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरपालिकाको १० लाख सहयोग मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय
तराईमा अत्यधिक गर्मी हुँदा पहाड र मधेशको यस्तो छ खबर  
तराईमा अत्यधिक गर्मी हुँदा पहाड र मधेशको यस्तो छ खबर   जल तथा मौसम विज्ञान विभागले नेपालका तराई भूभागमा तापक्रम अत्यधिक वढ्दै गएको जनाएको छ
आजको राशिफल: धन खर्च कुन राशिको, नयाँ  योजना कसले बनाउने?
आजको राशिफल: धन खर्च कुन राशिको, नयाँ  योजना कसले बनाउने? आजको पञ्चाङ्ग : तिथिः षष्टी । नक्षत्रः पू.षा. । करणः गर । चन्द्रराशिः धनु । सूर्योदयः ५ः२८ । सूर्यास्तः १८ः३६ । दिनमानः ३२ः४९ घडी । राहुकालः बिहान ७ः३० देखि ९ः०० बजेसम्म ।
नयाँ बजेटः कर्मचारीको तलब ५ प्रतिशत बढाउन सकिने यस्तो छ हिसाव
नयाँ बजेटः कर्मचारीको तलब ५ प्रतिशत बढाउन सकिने यस्तो छ हिसाव अहिले स्रोतको अभाव भएको र कर्मचारीको हातमा पर्ने रकम कम भएका कारण उनीहरुको क्रयशक्ति कमजोर भएको दुबै अवस्थालाई एकैपटक सुधार गर्ने यो एउटा विकल्प हुन सक्छ । 
लुम्बिनीमाकोे बज्रयान महाविहारलाई काठमाडौँ महानगरको ५ करोड ८० लाख अनुदान 
लुम्बिनीमाकोे बज्रयान महाविहारलाई काठमाडौँ महानगरको ५ करोड ८० लाख अनुदान  महाविहारको लागत २० करोड रुपैयाँ हो । यसमा मौलिक आँखीझ्याल र प्रवेश द्वार बनाउन महानगरपालिकाले २ चरणमा अनुदान रकम उपलब्ध गराएको छ
लगानीकर्ताको आत्मविश्वास बढाउने कानुन बनेको छ 
लगानीकर्ताको आत्मविश्वास बढाउने कानुन बनेको छ  शान्ति र स्थायित्व भएको देशका रूपमा हामीले आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना गरेका छौँ
क्षतिपूर्ति माग्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पत्रकारको धर्ना 
क्षतिपूर्ति माग्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पत्रकारको धर्ना  काठमाडौं महानगरपालिका नगर प्रहरीको कुटाइबाट घाइते भएका पत्रकारलाई न्यायको माग गर्दै श्रमजीवी पत्रकार संघले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अघि धर्ना
पाँचपोखरी थाङपालका कर्मचारी बोकेको गाडी दुर्घटना, ६ जना घाइते 
पाँचपोखरी थाङपालका कर्मचारी बोकेको गाडी दुर्घटना, ६ जना घाइते  सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका कर्मचारी सवार जिप दुर्घटना हुँदा पालिकामा कार्यरत ६ जना कर्मचारी घाइते भएका छन्
एनआईसी एशिया बैंकको सहायक सीईओमा खनियाको बढुवा
एनआईसी एशिया बैंकको सहायक सीईओमा खनियाको बढुवा बैंकको महाप्रबन्धकमा कार्यरत खनियालाई शुक्रबार सहायक सीईओको जिम्मेवारी दिईएको हो
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा इन्स्योरेन्सले आइतबार एक सूचना जारी गर्दै ३० हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको हो
Weather Update