Odapalika - The Fourth Estate - चौथो अंग
बटौलीलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने बुटवल उपमहानगरको योजना
बटौलीलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने बुटवल उपमहानगरको योजना बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने गरी बुटवल उपमहानगरपालिकाले छलफल थालेको छ। बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई पुरानै अवस्था झल्काउने गरी पुन: निर्माण गर्ने, सम्पदाहरुको संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने योजनाका साथ बुटवल उपमहानगरपालिकाले छलफल थालेको हो।
सबै स्थानीय तहलाई मानव बेचबिखनविरुद्ध र पुस्तकालय दिवस मनाउन मन्त्रालयको निर्देशन
सबै स्थानीय तहलाई मानव बेचबिखनविरुद्ध र पुस्तकालय दिवस मनाउन मन्त्रालयको निर्देशन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार दिवस र १७औँ पुस्तकालय दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । 
निलकण्ठ र बेनीघाट रोराङ सर्वोत्कृष्ट पालिका, यी हुन लिजामा उत्कृष्ट बनेर सम्मान पाउने स्थानीय तह 
निलकण्ठ र बेनीघाट रोराङ सर्वोत्कृष्ट पालिका, यी हुन लिजामा उत्कृष्ट बनेर सम्मान पाउने स्थानीय तह  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा सर्वोत्कृष्ट अंक ल्याउने ३ वटा गाउँपालिका र ३ वटा नगरपालिकालाई सम्मान गरेको छ
झार उलेखेरै सकिएको १४ अर्बको भिडियाे कथा
झार उलेखेरै सकिएको १४ अर्बको भिडियाे कथा प्रधानमन्त्री रोजगार कार्यक्रमको औचित्य, प्रभावकारिता र उपादेयताबारे वडापालिका ब्रिफिङ ।
स्थानीय कानुनमा संघीय सरकारको अर्को हस्तक्षेप, आफुखुसी कानुन बनाएर भत्ता नदिन निर्देशन 
स्थानीय कानुनमा संघीय सरकारको अर्को हस्तक्षेप, आफुखुसी कानुन बनाएर भत्ता नदिन निर्देशन  सर्वोच्च अदालतको संवैधानिक इजलासको नजिर विपरित संघीय सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहले बनाएका कानुनमाथि हस्तक्षेप गर्न थालेको छ
नगरपालिकाका कर्मचारीविरूद्ध नक्कली प्रमाणपत्रको मुद्दा
नगरपालिकाका कर्मचारीविरूद्ध नक्कली प्रमाणपत्रको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिका र कपिलवस्तुको यशोधरा गाउँपालिकाको कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । 
स्थानीय तहमा उत्पादित घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्छ : उपसभामुख राना
स्थानीय तहमा उत्पादित घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्छ : उपसभामुख राना प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले स्थानीय तहमा उत्पादित घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्ने बताएकी छन् । 
अख्तियार र संघीय मामिलाको खबरदारीपछि देउमाई नगरपालिकाले स्थगित गर्‍याे एकल पुरुष भत्ता 
अख्तियार र संघीय मामिलाको खबरदारीपछि देउमाई नगरपालिकाले स्थगित गर्‍याे एकल पुरुष भत्ता  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएपछि कार्यपालिका बैठकको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि सामाजिक सुरक्षा कार्यक्रम स्थगन
कर्मचारीको हीतविपरित ऐन नल्याउन स्थानीय तहका कर्मचारीको खबरदारी 
कर्मचारीको हीतविपरित ऐन नल्याउन स्थानीय तहका कर्मचारीको खबरदारी  स्थानीय तहमा कार्यरत कर्णाली प्रदेशका कर्मचारीहरुले ‘स्थानीय सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८१’ कर्मचारी हकहित प्रतिकूल नहुनेगरी जारी गर्न आग्रह गरेका छन्
Weather Update