रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
मंगलबार, पुस २, २०८१
सहकारी ठगी प्रकरण : लेखा समिति संयोजक ऋषिकेशकी श्रीमती अञ्जलाविरुद्ध पक्राउ पुर्जी जारी
मंगलबार, पुस २, २०८१
सहकारीको रकम अपचलनका विषयमा प्रतिनिधिसभाको लेखा समिति संयोजक ऋषिकेश पोख्रेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
एमाले हेटाैँडा उपमहानगर अध्यक्षमा कार्की
मंगलबार, पुस २, २०८१
नेकपा एमाले हेटौँडा उपमहानगरको अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित भएका छन्
१३बुँदे घोषणापत्र जारी गर्दै उद्योग तथा वाणिज्य विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकियो
मंगलबार, पुस २, २०८१
ललितपुरको गोदावरीमा भएकाे ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ समापन भएको छ । सम्मेलनले १३ बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।
स्थायी कर्मचारीको बढुवासम्बन्धी नियमावली र निर्देशिका यथाशीघ्र बनाउन स्थानीय तहलाई लाेकसेवाकाे पत्राचार
मंगलबार, पुस २, २०८१
मधेश प्रदेश लोक सेवा आयोगले मधेश प्रदेश स्थानीय सेवा (गठन तथा संचालन) ऐन, २०८१ अनुसार योग्यता र अनुभव पुगेका स्थायी कर्मचारीको तह वृद्धिदेखि बढुवासम्बन्धी नियमावली, निर्देशिका यथाशीघ्र बनाउन स्थानीय तहलाई पत्र पठाएको छ ।
रोशी गाउँपालिकाले बनाउन थाल्यो बाढीपहिरो प्रभावितलाई अस्थायी आवास
मंगलबार, पुस २, २०८१
गत असोज दोस्रो साता बाढीपहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि रोशी गाउँपालिकाले अस्थायी आवास निर्माण थालेको छ ।
परम्परागत धान संरक्षणमा यसरी जुट्दैछ शिवसताक्षी नगरपालिका
मंगलबार, पुस २, २०८१
पाको शिवसताक्षी नगरपालिका परम्परागत धानको बिउ संरक्षमा जुटेको छ । नगरपालिकाले ४ वटा वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ
अपाङ्गता पहिचान गर्न मेचीनगर नगरपालिकामा १५ दिने अभियान सुरु
मंगलबार, पुस २, २०८१
झापाको मेचीनगर नगरपालिकाले अपाङ्गता भएकाहरूको पहिचान गरी परिचयपत्र वितरण गर्ने काम थालेको छ
आईटी अफिसरको करार नवीकरण गर्न देशभरका स्थानीय तहलाई पत्राचार
सोमबार, पुस १, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आईटी अफिसरको करार नवीकरण गरेर जानकारी गराउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ ।
आफ्नै घरमा महिला मृत फेला
सोमबार, पुस १, २०८१
मन्डनदेउपुर नगरपालिका–१ गैरीगाउँ घिसिङटोलमा आफ्नै घरमा एक महिला मृत फेला परेकी छन् ।
काजक्रिया खर्च निकासा गर्दा घुस लिने नायव सुब्बाविरुद्ध भ्रष्टाचारको मुद्दा
सोमबार, पुस १, २०८१
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायव सुब्बाद्वय अशोककुमार यादव र दिनेशप्रसाद साहविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ ।
पहिलोपटक नेपालले हरायो टेष्ट राष्ट्रलाई, अब भारतसँग खेल्ने
सोमबार, पुस १, २०८१
एसीसी महिला यू–१९ एसिया कपमा पाकिस्तानलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
रवि लामिछानेमाथि तीन मुद्दामा कारबाही गर्न सिफारिससहितको प्रतिवेदन प्रहरीले बुझायो
सोमबार, पुस १, २०८१
पूर्वउपप्रधान तथा गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितमाथि सहकारीको रकम हिनामिनाको सम्बन्धमा अनुुसन्धान गरेको प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।