जीतपुरसिमराको नजिर देखाउँदै प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएनन् राप्तीका मेयरले
सोमबार, साउन २८, २०८१
सडक बालबालिकाको तथ्यांक संकलन गर्ने जिम्मा स्थानीय तहलाई (पत्रसहित)
सोमबार, साउन २८, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सडक बालबालिकाको तथ्यांक संकलन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।
उपमेयर सुनिता डंगोल भन्छिन्– विदेश जाने मात्र होइन, स्वदेश फर्किँनेको संख्या नि उच्च छ
सोमबार, साउन २८, २०८१
धनगढी उपमहानगरको ‘आमा बचाउ’ अभियान, २ वर्षमा ४५४ महिलाले लिए सेवा
सोमबार, साउन २८, २०८१
गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको ‘आमा बचाउ’ अभियानबाट अघिल्लो र गत आव २०८०/८१ गरी दुई वर्षमा ४५४ महिलाले सेवा प्राप्त गरेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।
सम्सी, सोनमा, बटेश्वर र जनकन्दनी गाउँपालिकामा खाद्य तथा पोषण कार्यक्रम विस्तार
सोमबार, साउन २८, २०८१
मधेस प्रदेशको थप चारवटा स्थानीय तहमा बाढी प्रभावितका लागि संघीय सरकारद्वारा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम विस्तार गरिएको छ । विश्व बैंकको सहयोगमा उक्त कार्यक्रम विस्तार गरिएको हो ।
१५ महिनामा काठमाडौँ महानगरले दियो ४३ हजार जनालाई निःशुल्क कानुनी सेवा
सोमबार, साउन २८, २०८१
काठमाडौँ महानगरपालिकाले गएको १५ महिनामा करिब ४३ हजार व्यक्तिलाई निःशुल्क कानुनी सेवा उपलब्ध गराएको छ ।
अन्ततः धरानका मेयर साम्पाङ आफ्नो निर्णयबाट पछि हटे, मध्यराति ३ बुँदे सहमति
सोमबार, साउन २८, २०८१
आन्दोलन भइरहे पनि त्यसको प्रतिवाद गर्दै बसेका मेयर हर्क साम्पाङ आइतबार राति सहमतिमा आएर विवाद समाधान गरेका छन् । आफ्नो निर्णयबाट मेयर साम्पाङ पछि हटेसँगै तीन बुँदे सहमति गरेर विवाद समाधान गरिएको छ ।
पानीले भत्कायो गगनसिंह दरवारको ३० फिटे पर्खाल
सोमबार, साउन २८, २०८१
काठमाडौं उपत्यकामा भइरहेको बर्षाका कारण गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ
आज साउनको अन्तिम सोमबार, पशुपतिमा भक्तजनको घुइँचो
सोमबार, साउन २८, २०८१
आज साउनको अन्तिम सोमबार । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ
आज चार प्रदेशमा भारी वर्षाको सम्भावना
सोमबार, साउन २८, २०८१
सबै प्रदेशमा साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
कर्कट र मेषलाई चौतर्फी लाभ हुँदा अन्य राशिको यस्तो छ आजको दिन
सोमबार, साउन २८, २०८१
आजको पञ्चाङ्ग : तिथिः अष्टमी । नक्षत्रः विशाखा । करणः भद्रा । चन्द्रराशिः तुला । सूर्योदयः ५ः ३३ । सूर्यास्तः १८ः ४२ । दिनमानः ३३ः ५३ घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० बजेसम्म ।
धरानका मेयर साम्पाङको निर्देशन पालना गर्दा पक्राउ परे नगर प्रहरीका असई
आइतबार, साउन २७, २०८१
धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङको निर्देशन पालना गर्दा धरान नगर प्रहरीका नगर प्रहरीका सहायक निरीक्षक (असई) सुरेश मग्राती पक्राउ परेका छन्।