Odapalika - The Fourth Estate - चौथो अंग
श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिकः प्रधानमन्त्री
श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिकः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताएका छन्
भरतपुर भ्रमण वर्षको प्रभावः होटलहरु भरिभराउ, व्यवसायी उत्साही
भरतपुर भ्रमण वर्षको प्रभावः होटलहरु भरिभराउ, व्यवसायी उत्साही भ्रमण वर्षको अवसरमा यहाँका होटलहरुले २५देखि ३० प्रतिशतसम्म छुटसहितको प्याकेजको घोषणा पनि गरेका छन् ।
अटिजम र बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई  हेरचाह खर्च दिदैँ नागार्जुन नगरपालिका
अटिजम र बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई हेरचाह खर्च दिदैँ नागार्जुन नगरपालिका नागार्जुन नगरपालिकाले अटिजम, बौद्धिक अपाङ्गता तथा डाउन सिन्ड्रम भएका व्यक्तिलाई हेरचाह खर्च उपलब्ध गराउने भएको छ । 
रिब्दीकोटलाई चाहियो अदुवा बेसारको बिउ
रिब्दीकोटलाई चाहियो अदुवा बेसारको बिउ सूचना अनुसार पालिकालाई प्रति किलो १५० रुपैयाँका दरले १.८ टन अदुवा र ४० रुपैयाँका दरले ४० टन बेसारको आवश्यकता परेको छ
९ उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?
९ उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ? गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा तथा पदस्थापना गरेको छ
प्राधिकरणले बिजुली काटेपछि कुस्मा बजार अन्धकार, पालिकाले बुझायो ५० लाख 
प्राधिकरणले बिजुली काटेपछि कुस्मा बजार अन्धकार, पालिकाले बुझायो ५० लाख  सडक बत्तीको लाइन काटिएपछि कुश्माबजार र आसपासका वडा एकसाता यता अन्धकार छन्
काठमाडौँ महानगरले रोप्यो भित्ते बगैँचामा २ सय विरुवा
काठमाडौँ महानगरले रोप्यो भित्ते बगैँचामा २ सय विरुवा काठमाडौँ महानगरपालिकाले भित्ते वगैँचामा आज २०० वटा फूल र लहरा वोटका विरुवा रोपेको छ
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीले दिए राजीनामा
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीले दिए राजीनामा राप्रपाले आफूहरू सत्ताकेन्द्रित राजनीतिमा अहिले नरहेको बताइरहेकोले संघको एमाले माओवादी गठबन्धनले सरकार गठनका लागि बहुमत पुर्‍याउन नसक्ने आकलन कांग्रेसको छ। 
ज्योतिषशास्त्र अनुसार यस्तो छ आज तपाईंको दिन
ज्योतिषशास्त्र अनुसार यस्तो छ आज तपाईंको दिन तिथिः नवमी  । नक्षत्रः उ.षा. । करणः वव । चन्द्रराशिः मकर । सूर्योदयः ०५ः ५४ । सूर्यास्तः १८ः २२ । दिनमानः ३१ः १० घडी । राहुकालः दिनको १२ देखि १ः ३० बजेसम्म
यस्तो छ आज दिनभरको मौसम अवस्था 
यस्तो छ आज दिनभरको मौसम अवस्था  जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भू–भागका केही स्थानमा पानी पर्न सम्भावना रहेको औँल्याएको छ
खुम्बु पासाङल्हामूले ८ महिनामा उठायो ६ करोड राजश्व 
खुम्बु पासाङल्हामूले ८ महिनामा उठायो ६ करोड राजश्व  सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाले चालु आर्थिक वर्षको ८ महिनामा पर्यटकबाट ६ करोड ३४ हजार ५०० राजस्व संकलन गरेको जनाएको छ
खानेपानी माग्दै संघीय मन्त्रालयमा बन्दीपुरका जनप्रतिनिधि 
खानेपानी माग्दै संघीय मन्त्रालयमा बन्दीपुरका जनप्रतिनिधि  तनहुँको बन्दीपुर गाउँपालिकाले संघीय सरकारसमक्ष पालिकाभित्र खानेपानी आयोजनाका लागि बजेट दिन माग गरेको छ
Weather Update