Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सेवा कर्मचारी संजालले भेट्यो सामान्य प्रशासन मन्त्री, के भयो उपलब्धी ?
स्थानीय सेवा कर्मचारी संजालले भेट्यो सामान्य प्रशासन मन्त्री, के भयो उपलब्धी ? प्रतिनिधिमण्डलले मन्त्री गुप्तालाई ज्ञापनपत्र पनि बुझाएका थिए । सो ज्ञापनपत्रमा विगतमा सरकारसँग भएका सहमती कार्यान्वयन तथा अब सरकारले गर्नुपर्ने प्रमुख कार्यका विषयमा उल्लेख गरिएको छ ।
स्नातक अध्ययन गर्ने विद्यार्थीको भर्ना स्थानीय तहले गरिदिने
स्नातक अध्ययन गर्ने विद्यार्थीको भर्ना स्थानीय तहले गरिदिने गुल्मीको रेसुंगा नगरपालिकाले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको भर्ना गरिदिने भएको छ ।
बजेट ल्याउनै सकेनन् मधेशका १७ गाउँपालिकाले, सार्थक होला महासंघको सहजीकरण ? 
बजेट ल्याउनै सकेनन् मधेशका १७ गाउँपालिकाले, सार्थक होला महासंघको सहजीकरण ?  संवैधानिक प्रावधानअनुसार १० असारमा स्थानीय तहहरुले बजेट ल्याउनुपर्छ । तर मधेशका १७ वटा गाउँपालिकाले  विवादका कारण अझै बजेट ल्याउन सकेका छैनन्
माध्यामिक तहको शिक्षकका लागि प्रयोगात्मक परीक्षाको विज्ञापन खुल्यो, कहिलेसम्म फर्म भर्न पाइन्छ ?
माध्यामिक तहको शिक्षकका लागि प्रयोगात्मक परीक्षाको विज्ञापन खुल्यो, कहिलेसम्म फर्म भर्न पाइन्छ ? फाराम भने साउन २६ गतेदेखि असोज २३ गतेसम्म भर्न पाइनेछ । तर, दोब्बर शुल्क तिरेर भने भदौ ३० गतेसम्म पाइने आयोगले भनेको छ ।
काठमाडौँका मेयरको सचिवालयमा ६७ लाख ७७ हजारको फर्निचर राखिदै
काठमाडौँका मेयरको सचिवालयमा ६७ लाख ७७ हजारको फर्निचर राखिदै सो टेण्डर यादव रेफ्रिजेरेसन प्रालिले पाएको छ । सचिवालयको लागि नयाँ सामानहरु आवश्यक परेकोले खरिद गर्न लागिएको महानगरले जानकारी दिएको छ ।
काभ्रेका ५ स्थानीय तह बने पूर्ण खोप सुनिश्चित, अर्को फड्को मार्दै धुलिखेल 
काभ्रेका ५ स्थानीय तह बने पूर्ण खोप सुनिश्चित, अर्को फड्को मार्दै धुलिखेल  काभ्रेपलाञ्चोकका ५ वटा स्थानीय तहलाई  पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ
तुलसीपुर उपमहानगरका विद्यालयमा मनपरी शुल्क, वर्गीकरण गर्ने पालिकाको तयारी 
तुलसीपुर उपमहानगरका विद्यालयमा मनपरी शुल्क, वर्गीकरण गर्ने पालिकाको तयारी  चर्को शुल्क असुली गरेको गुनासो बढेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयको बर्गीकरण गर्ने भएको छ ।
Weather Update