Odapalika - The Fourth Estate - चौथो अंग
वासिङ मेसिनमा ७५ प्रतिशत अनुदान दिदैँ मनाङ ङिस्याङ गाउँपालिका
वासिङ मेसिनमा ७५ प्रतिशत अनुदान दिदैँ मनाङ ङिस्याङ गाउँपालिका सूचना अनुसार वासिङ मेसिन खरिदमा पालिकाले ७५ प्रतिशत र सम्बन्धीत व्यवसायीले २५ प्रतिशत लगानी गर्नुपर्ने हुन्छ । 
दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा
दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर मुद्दामा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ ।
दुर्घटनामा एउटै वडाका ५ जनाको मृत्यु, पालिकाले दियो शोक बिदा 
दुर्घटनामा एउटै वडाका ५ जनाको मृत्यु, पालिकाले दियो शोक बिदा  बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले शुक्रबार शोक बिदा दिने निर्णय गरेको हो
वीरगंज महानगरका विद्यालयमा एकीकृत परीक्षा प्रणाली 
वीरगंज महानगरका विद्यालयमा एकीकृत परीक्षा प्रणाली  वीरगंज महानगरपालिकाले पहिलोपटक सामुदायिक र संस्थागत विद्यालयको कक्षा ८ को परीक्षा एकीकृत ढंगमा सञ्चालन गरेको छ
बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्
मध्यपुर थिमिको स्थापना दिवसमा स्वयंसेवीदेखि विद्यालयसम्म सम्मानित 
मध्यपुर थिमिको स्थापना दिवसमा स्वयंसेवीदेखि विद्यालयसम्म सम्मानित  मध्यपुर थिमि नगरपालिकाले २८औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ । स्थानिा दिवसको अवसरमा नगरपालिकाले विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गरेको छ
माओवादी छाडेका लिम्बू रास्वपाको प्रारम्भिक उम्मेदवारको लिष्टमा 
माओवादी छाडेका लिम्बू रास्वपाको प्रारम्भिक उम्मेदवारको लिष्टमा  नेकपा माओवादी केन्द्र छाडेर इलाम–२ मा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पत्रकार मिलन लिम्बू राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारको प्रारम्भिक सूचीमा अटाएका छन्
कोदो र स्थानीय काक्रो संरक्षण गर्दै फेदीखोला
कोदो र स्थानीय काक्रो संरक्षण गर्दै फेदीखोला स्याङजाको फेदीखोला गाउँपालिकाले कोदो र स्थानीय काक्रोलाई संरक्षण तथा प्रवद्र्धन गर्ने भएको छ
रास्वपाले स्पष्टीकरण सोधेपछि रमेश खरेलले दिए राजीनामा
रास्वपाले स्पष्टीकरण सोधेपछि रमेश खरेलले दिए राजीनामा उनले राजीनामा दिनुको कारणको विस्तृत विवरण सामाजिक सञ्जालमा सार्वजनिक गर्ने बताएका छन् ।
अर्थमन्त्री पुनले फेरे राजस्व र भन्सारका महानिर्देशक, बजेट बनाउने जिम्मा शाक्यलाई
अर्थमन्त्री पुनले फेरे राजस्व र भन्सारका महानिर्देशक, बजेट बनाउने जिम्मा शाक्यलाई उनले राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव रितेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनाएका छन्
पालिकाको भवन निर्माणमा अनियमितताः मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा
पालिकाको भवन निर्माणमा अनियमितताः मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा आयोगले बुधबार विशेष अदालत काठमाडौँमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो
Weather Update