Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरपालिकाद्वारा येँया ११४४ मुल समारोह समिति गठन 
काठमाडौँ महानगरपालिकाद्वारा येँया ११४४ मुल समारोह समिति गठन  काठमाडौँ महानगरपालिकाले सम्पदा तथा पर्यटन समितिलाई येँयाः ११४४ (इन्द्रजात्रा) इन्द्रजात्रा मुल समारोह समितिको जिम्मेवारी दिइएको छ ।
पानीको जथाभावी मूल्य तोक्ने समितिलाई कारबाही गर्ने बुटवल उपमहानगरको चेतावनी
पानीको जथाभावी मूल्य तोक्ने समितिलाई कारबाही गर्ने बुटवल उपमहानगरको चेतावनी बुटवल उपहानगरपालिकाले खानेपानीको मूल्य जथाभावी तोक्नेदेखि कानुनअनुसार नचलेका खानेपानी समितिलाई कारबाही गर्ने चेतावनी दिएको छ । 
बंगलादेशमा शेख हसिनाको पतनका आयामहरु
बंगलादेशमा शेख हसिनाको पतनका आयामहरु सन् १९९६ देखि २००१ सम्म र सन् २००९ देखि निरन्तर सत्तामा रहदै आएकी हसिनालाई शुरुका दिनमा प्रजातन्त्रको सिपाही पनि भनिन्थ्यो । तर, अन्तिम समयमा उनी निरंकुश शासकको रुपमा चित्रित भइनन् र आफनै देश छाडेर भाग्नुपर्ने अवस्था आइलाग्यो ।
जलजलाले आलु  खरिद विक्रीबाटै उठाउँछ कुल आयकाे २२ प्रतिशत हिस्सा 
जलजलाले आलु  खरिद विक्रीबाटै उठाउँछ कुल आयकाे २२ प्रतिशत हिस्सा  किसानका उत्पादनलाई स्थानीय सरकारले नै खरिद गर्न थालेपछि पर्वतको जलजला गाउँपालिकाका किसान उत्साही भएका छन्
बर्दिबासको १२ हजार वर्ष पुरानो हतियार कारखानाले यसरी पाउँदै छ पुनर्जीवन 
बर्दिबासको १२ हजार वर्ष पुरानो हतियार कारखानाले यसरी पाउँदै छ पुनर्जीवन  सन् १९८५ अघि नेपालको प्रागऐतिहासिक पाटोहरूको विषयहरूमा कुनै खोज र अनुसन्धान हुन सकेको थिएन । जब जर्मन नागरिक गुड्रन कर्विन्स नेपाल आइन्, तब नेपालका पुरातात्त्विक गौरवहरूबारे चासो राखियो ।
कुलमानले पिकअप भ्यान बुक गरेर लेखा समितिमा पठाएको ५० हजार पाना कागजमा के छ ?
कुलमानले पिकअप भ्यान बुक गरेर लेखा समितिमा पठाएको ५० हजार पाना कागजमा के छ ? ‘आज अपरान्ह विवरण बुझाएका छौं । समितिबाट माग भए अनुसारको विवरण बुझाइएको छ,’ प्रवक्ता घोषले वडापालिकासँग भने ।
नगर विकास कोषमा ७ जना मेयर–उपमेयर मनोनित, कुन प्रदेशबाट कसले पाए जिम्मेवारी ? 
नगर विकास कोषमा ७ जना मेयर–उपमेयर मनोनित, कुन प्रदेशबाट कसले पाए जिम्मेवारी ?  सरकारले विकास कोषमा कार्यकारी निर्देशकसहित ८ जनालाई मनोनित गरेको छ
अर्थमन्त्रालयको अलमलले सुन आयात ठप्प, अर्थमन्त्रीको बोलीले झन अन्योलमा व्यवसायी
अर्थमन्त्रालयको अलमलले सुन आयात ठप्प, अर्थमन्त्रीको बोलीले झन अन्योलमा व्यवसायी आर्थिक ऐनको दफा १८ मा सरकारले भन्सार दरहरु परिवर्तन गर्न सक्ने व्यवस्था गरिएकोले सरकारले चाहेमा भन्सार दर कम हुन सक्ने देखिएको हो ।
धरान अशान्त बनेपछि मेयर साम्पाङको भावुक स्टाटस– जसको लागि दुःख गरेँ, तिनैले मृत्युको कामना गरे 
धरान अशान्त बनेपछि मेयर साम्पाङको भावुक स्टाटस– जसको लागि दुःख गरेँ, तिनैले मृत्युको कामना गरे  सुनसरीको धरान उपमहानगरपालिका पछिल्लो केही दिनयताबाट अशान्त बनिरहेको छ । खानेपानी महसुल वृद्धिको विषयलाई दिएर धरान उपमहानगरपालिका अशान्त बनेको हो । 
काठमाडौँ महानगरले दियो महिला भलिबल टिमका सदस्यलाई जनही एक लाख, अफिसियललाई ५० हजार
काठमाडौँ महानगरले दियो महिला भलिबल टिमका सदस्यलाई जनही एक लाख, अफिसियललाई ५० हजार काठमाडौँ महानगरपालिकाले सेन्ट्रल एसियन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता नेपाली राष्ट्रिय भलिबल टिमलाई नगद पुरस्कारले सम्मानित गरेको छ ।
Weather Update