Odapalika - The Fourth Estate - चौथो अंग
बागमती, मधेश र कोशीमा पानी, अन्त यस्तो छ मौसम
बागमती, मधेश र कोशीमा पानी, अन्त यस्तो छ मौसम आज देशका केही भू–भागमा दिउँसो पानी पर्ने  र केही भूभागमा बिहानैदेखि पानी परिरहेको छ
जथाभावी शुल्क रोक्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको परिपत्र (पत्रसहित)
जथाभावी शुल्क रोक्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको परिपत्र (पत्रसहित) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संस्थागत विद्यालयले लिदै आएको जथाभावी शुल्कमा नियन्त्रण गर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल गतिविधिहरु निरन्तर भइरहेका छन्
माल्टाका १९५ घर खानेपानीको पहुँचमा 
माल्टाका १९५ घर खानेपानीको पहुँचमा  ललितपुरको बागमती गाउँपालिका वडा नं २ माल्टाका १९५ घरधुरी खानेपानीको पहुँचमा जोडिएका छन्
सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह
सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन्
राष्ट्रियसभा अध्यक्षलाई मेयर रेनु दाहालको स्वागत 
राष्ट्रियसभा अध्यक्षलाई मेयर रेनु दाहालको स्वागत  पहिलो पटक गृहजिल्ला चितवन पुगेका नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिकाकी प्रमख रेनु दाहालले स्वागत गरेकी छन्
रुपनीको खाजामा ३१ आइटम, कसले देला सस्तोमा ? 
रुपनीको खाजामा ३१ आइटम, कसले देला सस्तोमा ?  सप्तरीको रुपनी गाउँपालिकाले खाजा खाना र चिया नास्ताका लागि कोटेशन पेश गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ
अछाममा ट्याक्टर दुर्घटनाः मृतक र घाइते सबै एउटै वडाका
अछाममा ट्याक्टर दुर्घटनाः मृतक र घाइते सबै एउटै वडाका मृतक र घाइते एउटै वडाका बासिन्दा हुन्
डीभी एजुकेशनद्वारा किशोरीहरूलाई ‘स्कील डेभलपमेन्ट वर्कसप’
डीभी एजुकेशनद्वारा किशोरीहरूलाई ‘स्कील डेभलपमेन्ट वर्कसप’ कलेजकी प्रिन्सिपल कविता शर्माले ‘डीभी एजुकेशन सक्षम नारी ४.०’ अभियान अन्तर्गत वर्कसप सञ्चालन गरिएको बताइन् । प्रविधिको प्रयोगमा जोकोही सचेत बन्नु पर्ने त्यसमा पनि किशोरीहरू विशेष रुपमा सचेत बन्नुपर्ने तथ्यलाई ध्यानमा राखेर वर्कसप आयोजना गरिएको प्रिन्सिपल शर्माकाे भनाइ छ ।
चेलीवेटी समुहको आयोजनामा चैत अन्तिम साता खार्पा महोत्सव
चेलीवेटी समुहको आयोजनामा चैत अन्तिम साता खार्पा महोत्सव यसले आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । खोटाङको रावावेसी –२ शारदा माध्यामिक विद्यालयमा हुने सो सप्ताह ज्ञान महायज्ञको आयोजकमा चेलीवेटी समुह रहेको छ । 
अछाममा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु, २ को अवस्था गम्भीर
अछाममा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु, २ को अवस्था गम्भीर जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदका अनुसार  दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्
सकियो १५ दिने मिथिला माध्यमिकी परिक्रमा 
सकियो १५ दिने मिथिला माध्यमिकी परिक्रमा  फागुन प्रतिपदामा शुरू भएको परिक्रमा आज जनकपुरधामको अन्तरगृह परिक्रमासँगै सकिएको हो
Weather Update