भोलि र पर्सी देशभर वर्षा, ३६ जिल्ला उच्च जोखिममा (सूचीसहित)
सोमबार, साउन २१, २०८१
घटाउन आन्दोलन गरेका हर्क सम्पाङले बढाए खानेपानीको अचाक्ली मूल्य, मेयर विरुद्ध उपमेयर नै सडकमा
सोमबार, साउन २१, २०८१
२०७७ सालमा धरानमा खानेपानीको महसुल घटाउनुपर्ने माग गर्दै आन्दोलन गर्ने हर्क साम्पाङ यतिवेला धरान उपमहानगरपालिकाको मेयर छन्
गुडिरहेको माइक्रोबसलाई रुखले किचेपछि...
सोमबार, साउन २१, २०८१
धादिङको गजुरीमा गुडिरहेको माइक्रोबसमाथि रूख ढल्दा सात यात्रु घाइते भएका छन् ।
वडा कार्यालयका पाहुनालाई टोकरी र कुचो उपहार
सोमबार, साउन २१, २०८१
वडा पालिमाका आउने पाहुनाहरुलाई स्थानीय जडिबुटीबाट बनेको चिया, निगालोको फोहोर फाल्र्ने टोकरी र निगालोबाट निर्माण गरिएका कुचो उपहार दिने
बुद्धजन्मस्थल र सम्पदा जोगाउन स्थानीय सरकारसँग भएन सहकार्य, के भन्छ कोष ?
सोमबार, साउन २१, २०८१
लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनी सम्पदाका विषयमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ
माैसम विभाग भन्छ: आज देशभरजसो पानी पर्छ
सोमबार, साउन २१, २०८१
कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
कर्कट राशिमा चन्द्रमा, विहानै छ राहुकाल, १२ राशिको यस्तो छ फल
सोमबार, साउन २१, २०८१
आजको पञ्चाङ्ग : तिथिः प्रतिपदा । नक्षत्रः अश्लेषा । करणः बालव । चन्द्रराशिः कर्कट । सूर्योदयः ५ः ३० । सूर्यास्तः १८ः ४८ । दिनमानः ३३ः १६ घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० सम्म ।
कछुवाको गतिमा लिफ्टसहितको पुल, ललितपुर महानगर भन्छ– चैतसम्ममा सक्छौँ
आइतबार, साउन २०, २०८१
ललितपुर महानगरपालिकाले वडा नं. १३ स्थित कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण सुस्त गतिमा भइरहेको छ ।