क्रिकेट मैदान बनाउन प्रधानमन्त्रीको सक्रियता, क्यानका पदाधिकारीदेखि कलाकारसम्मको बैठक
आइतबार, साउन २०, २०८१
सुदूरपश्चिममा मुख्यमन्त्रीको ‘म्युजिकल चेयर’, एमालेको समर्थनमा कांग्रेसका शाहको दाबी
आइतबार, साउन २०, २०८१
भोटो जात्राको अवसरमा आज उपत्यकाभर सार्वजनिक विदा
आइतबार, साउन २०, २०८१
आज उपत्यकाभर रातो मच्छिन्द्रनाथको भोटो जात्रा मनाइदैछ । जात्राको अवसरमा सरकारले उपत्यकाभर सार्वजनिक विदा दिएको छ
मकरको मित्र विवाद योग, धनुलाई धर्म, अरु राशिको यस्तो छ कर्म
आइतबार, साउन २०, २०८१
मकरको मित्र विवाद योग, धनुलाई धर्म, अरु राशिको यस्तो छ कर्म
यस्तो छ १२ घन्टाको मौसम अवस्था
आइतबार, साउन २०, २०८१
जल तथा मौसम विज्ञान विभागले आज पनि देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले देशभर आंशिक देखि साधारणतया बदली रहने जनाएको छ
१५० प्रतिशतसम्म कर बढाएएपछि हेटौंडा उपमहानगरविरुद्ध व्यवसायी आन्दोलित
शुक्रबार, साउन १८, २०८१
हेटौंडा उपहानगरपालिकाले १५० प्रतिशतसम्म कर बढाएको भन्दै व्यवसायी आन्दोलित भएका छन्
हौसिएको सेयर बजारलाई राष्ट्र बैंकको बम्पर गिफ्ट, यसो भन्छन् ‘बजारमैत्री’ अर्थमन्त्री पौडेल
शुक्रबार, साउन १८, २०८१
राष्ट्र बैंकले गरेको यो व्यवस्था अहिले हौसिएको सेयर बजारका लागि थप प्रभावकारी क्याटलिस्ट हुनेछ । पौडेल अर्थमन्त्रीमा नियुक्त भएपछि करिब १५ दिनको समयमा नै सेयर बजार मापक नेप्से परिसुचक करिब ८ सय अंकले बढेको छ ।