Odapalika - The Fourth Estate - चौथो अंग
आठ खेलका लागि प्रशिक्षक नियुक्त गर्दै भरतपुर महानगर, यसरी दिनुस् आवेदन ?
आठ खेलका लागि प्रशिक्षक नियुक्त गर्दै भरतपुर महानगर, यसरी दिनुस् आवेदन ? चितवनको भरतरपुर महानगरपालिकाले विभिन्न ८ वटा विधामा खेल शिक्षक नियुक्ती गर्ने भएको छ
बुटवल उपमहानगर देशकै सर्वोत्कृष्ट नगर घोषणा, नगरप्रमुख पाण्डेयले दिए बुटवलबासीलाई बधाई
बुटवल उपमहानगर देशकै सर्वोत्कृष्ट नगर घोषणा, नगरप्रमुख पाण्डेयले दिए बुटवलबासीलाई बधाई बुटवल उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट भएकोमा बुटवलबासीलाई बधाई तथा धन्यवाद दिएको छ । 
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठकेलस्थित सरस्वती क्याम्पसमा   
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठकेलस्थित सरस्वती क्याम्पसमा    यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६७ पुगेको छ
बृद्धाभत्ता वितरणमा अनियमितता गर्ने वडाअध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
बृद्धाभत्ता वितरणमा अनियमितता गर्ने वडाअध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता अख्तियार दुरुपयोय अनुसन्धान आयागले बृद्धाभत्ता वितरणमा अनियमितता गरेको भन्दै वडाअध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदबाट विश्वासको मत पाएका छन् ।
विश्वासको मतको पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती : प्रधानमन्त्री 
विश्वासको मतको पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती : प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मतका विषयमा पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती भएको बताएका छन्
छोरी सामुदायिक विद्यालयमा भर्ना गर्ने वित्तिकै खातामा १ हजार हालिदिदैँ आबुँखैरेनी
छोरी सामुदायिक विद्यालयमा भर्ना गर्ने वित्तिकै खातामा १ हजार हालिदिदैँ आबुँखैरेनी तनहुँको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैङ्क खाता खोलिदिने भएको छ
कालीकोटको त्रिवेनीमा सुरु भयो स्की तालिम
कालीकोटको त्रिवेनीमा सुरु भयो स्की तालिम कालीकोटको त्रिवेनी पाटन छेटडीमा स्की तालिम सुरु भएको छ
प्रचण्डले भनेः कांग्रेसले प्रधानमन्त्रीलाई दिएको वचनमा विश्वासघात गर्‍यो
प्रचण्डले भनेः कांग्रेसले प्रधानमन्त्रीलाई दिएको वचनमा विश्वासघात गर्‍यो उनले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको वचनमा विश्वासघात भएपछि बाहिरिएको बताए । 
प्रधानमन्त्रीको दाबी : निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक 
प्रधानमन्त्रीको दाबी : निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक  बुधबार विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पारेका हुन्
श्री लालीगुराँस सहकारी समस्याग्रस्त घोषणा
श्री लालीगुराँस सहकारी समस्याग्रस्त घोषणा सरकारले ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । 
Weather Update