Odapalika - The Fourth Estate - चौथो अंग
चैतका लागि १७ वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकमा कति ?
चैतका लागि १७ वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकमा कति ? १७ बैंकले ब्याजदर घटाउँदा २ वटाले भने स्थिर राखेका छन् । त्यसैगरी १ वटा बैंकले भने ब्याजदर बढाएको छ । 
लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, के के चाहिन्छ योग्यता ?
लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, के के चाहिन्छ योग्यता ? आयोगले बुधबार एक सूचना जारी गर्दै विभिन्न कार्यालयका लागि राजपत्र अंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको हो
तीन महिना श्रमदान गरेर कटारीका स्थानीयले बनाए बाटो
तीन महिना श्रमदान गरेर कटारीका स्थानीयले बनाए बाटो प्राकृतिक रूपमा गुफाको संरचना फरक र आकर्षक भए पनि प्रचार–प्रसारको अभाव र आवतजावतका लागि बाटो नभएका कारण सो स्थान ओझेलमा परेको थियो
यस्तो छ आज तपाईंको राशिफल
यस्तो छ आज तपाईंको राशिफल आजको पञ्चाङ्ग : तिथि: तृतीया  । नक्षत्र: अश्लेषा । करण: गर । चन्द्रराशि: मेष । सूर्योदय: ६: १८ । सूर्यास्त: १८: ११ । दिनमान: २९: ४३ घडी । राहुकाल: दिनको १२:०० बजेदेखि १: ३० सम्म
यस्तो छ आज दिनभरको मौसम 
यस्तो छ आज दिनभरको मौसम  जल तथा मौसम विज्ञान विभागका अनुसार आजपनि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परिरहेको छ
१ वर्षमा मेडिसिटीमा २३ जनाको मिर्गौला प्रत्यारोपण, महिलाको संख्या बढी 
१ वर्षमा मेडिसिटीमा २३ जनाको मिर्गौला प्रत्यारोपण, महिलाको संख्या बढी  ०७९ को माघबाट मिर्गौला प्रत्यारोपण सेवा सुरू गरेको थियो । हालसम्म २३ जना बिरामीको मिर्गौला प्रत्यारोपण
मेरिङ्देन गाउँपालिकाले जित्यो उपमेयर कप 
मेरिङ्देन गाउँपालिकाले जित्यो उपमेयर कप  ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको दोस्रो उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि मेरिङ्देन गाउँपालिकाले जितेको छ
धनुलाई साथी र मकरलाई बन्धुबाट लाभ, अरुको यस्तो छ 
धनुलाई साथी र मकरलाई बन्धुबाट लाभ, अरुको यस्तो छ  आजको पञ्चाङ्ग : तिथि: द्धितीया । नक्षत्र: रेवती । करण: तैतिल । चन्द्रराशि: मिन । सूर्योदय: ६: १९ । सूर्यास्त: १८: १० । दिनमान: २९: ३९ घडी । राहुकाल: बेलुका ३: ०० देखि ४: ३० सम्म
सुदूरपश्चिम र कर्णालीमा पानी पर्दा अन्यत्र यस्तो छ मौसम 
सुदूरपश्चिम र कर्णालीमा पानी पर्दा अन्यत्र यस्तो छ मौसम  आज सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
भक्तपुर नगरपालिकाको आयोजनामा १७ पालिकाबीच कबड्डी प्रतियोगिता
भक्तपुर नगरपालिकाको आयोजनामा १७ पालिकाबीच कबड्डी प्रतियोगिता भक्तपुर नगरपालिकाले २९ फागुनदेखि ३ चैतसम्म अन्तरनगर महिला कबड्डी प्रतियोगिता आयोजना गर्ने भएको छ
नेपालमा सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्रीको आग्रह
नेपालमा सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्रीको आग्रह नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा थप सहायता बढाउन विश्व बैंकलाई आग्रह गरेका छन्
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माले गरे उम्मेदवारी दर्ता
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माले गरे उम्मेदवारी दर्ता राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्
Weather Update