Odapalika - The Fourth Estate - चौथो अंग
मिडियाको नाममा राज्यशक्तिको यो हदको दुरुपयोग, स्वास्थ्य सचिवलाई कसले दियो यस्तो अधिकार ?
मिडियाको नाममा राज्यशक्तिको यो हदको दुरुपयोग, स्वास्थ्य सचिवलाई कसले दियो यस्तो अधिकार ? यो काम कसले गरेको भन्ने तपाईंलाई लाग्न सक्ला । यो काम निर्देशन दिने व्यक्ति तत्कालिन स्वास्थ्यमन्त्री प्रदीप यादव हुन् । समिति गठनको निर्णय गर्ने व्यक्ति स्वास्थ्य सचिव डा. रोशन पोख्रेल हुन् ।
३ प्रधानमन्त्री, ५ गृहमन्त्री र ५ महानिरीक्षक चुकेको एउटा ‘क्रुर अपराध’ 
३ प्रधानमन्त्री, ५ गृहमन्त्री र ५ महानिरीक्षक चुकेको एउटा ‘क्रुर अपराध’  सो घटनाको अनुसन्धान गर्न ६ समिति बने, १२४ जनाको डीएनए परीक्षण र ६५५ जनासँग सोधपुछ गरियो भने अनुसन्धानका क्रममा हालसम्म बीटीएस ट्रयाकमा देखिएका करिब ५०० मोबाइलको प्राविधिक विश्लेषण गरिएको छ । तर, नतिजा शून्यजस्तै छ ।
सरकारले टेर्दैन सरकारलाई, कर्मचारीले के टेरून् !
सरकारले टेर्दैन सरकारलाई, कर्मचारीले के टेरून् ! सरकारका एक निकाय र अर्को निकायबीच समन्वय र सहयोग हुनुपर्छ भन्ने लोकतान्त्रिक मान्यता हो । तर सरकारका एउटा निकायले अर्को निकायलाई नै टेरेनन् भने कस्तो अवस्था आउला ?
सरकारको नाम आयो चाँदबाग स्कुलले उपभोग गरेको १० रोपनी जग्गा
सरकारको नाम आयो चाँदबाग स्कुलले उपभोग गरेको १० रोपनी जग्गा त्कालीन बाँसबारी छालाजुत्ता उद्योगका नाममा रहेको १० रोपनी जग्गा सरकारका नाममा फिर्ता आएको छ
घट्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य
लुकाउन खोजिएको स्थानीय तहको बेरुजुः आयोग नतातेको भए ? 
लुकाउन खोजिएको स्थानीय तहको बेरुजुः आयोग नतातेको भए ?  महालेखापरीक्षकको कार्यालयको वेबसाइट खोल्नुभयो भने तपाईँले देशभरका स्थानीय तहको बेरुजु कति छ भनेर थाहा पाउनुहुन्छ
सर्वोच्चले रोक्यो प्रमुख प्रशासकीय अधिकृतको सरुवा 
सर्वोच्चले रोक्यो प्रमुख प्रशासकीय अधिकृतको सरुवा  जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय सर्वोच्च अदालतले रोकिदिएको छ । 
मध्य दिउँसो राहुकाल, कुन राशिलाई कस्तो हुन्छ फल ?
मध्य दिउँसो राहुकाल, कुन राशिलाई कस्तो हुन्छ फल ? आजको पञ्चाङ्ग : तिथिः चतुर्थी । नक्षत्रः पू.भा. । करणः कौलव । चन्द्रराशिः कुम्भ । सूर्योदयः ५ः २४ । सूर्यास्तः १८ः ५५ । दिनमानः ३३ः ४८ घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० सम्म ।
मौसम पूर्वानुमानः ५ प्रदेशमा पानी पर्छ 
मौसम पूर्वानुमानः ५ प्रदेशमा पानी पर्छ  जल तथा मौस विज्ञान विभागले आज देशका ५ वटा प्रदेशमा पानी पर्ने सम्भावना देखिएको बताएको छ
Weather Update