Odapalika - The Fourth Estate - चौथो अंग
आज साँझबाट आइतबारसम्म हिउँदे वर्षा, कहाँ कस्तो असर ?  
आज साँझबाट आइतबारसम्म हिउँदे वर्षा, कहाँ कस्तो असर ?   आज साँझबाट नेपालमा पश्चिमी वायुको प्रभाव थप सक्रिय हुँदैछ । यसले वर्षा र हिमपात गराउने मौसदविद्हरु बताउँछन्
भारतबाट बढेर आयो पेट्रोलिम पदार्थको मूल्य, निगमले ग्यासमा देखायो ३२५ रुपैयाँ नोक्सान
भारतबाट बढेर आयो पेट्रोलिम पदार्थको मूल्य, निगमले ग्यासमा देखायो ३२५ रुपैयाँ नोक्सान निगमले आज दिएको जानकारी अनुसार पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २१ पैसा र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसाँ बढेर आएको छ ।
ललितपुर महानगरको निम्तामा नेपाल आएका कोरियाका मेयर र राष्ट्रपतिबीच भेटवार्ता 
ललितपुर महानगरको निम्तामा नेपाल आएका कोरियाका मेयर र राष्ट्रपतिबीच भेटवार्ता  फोहोर व्यवस्थापन गर्न कोरियाको चेओरवन सहरको सहयोग ललितपुर महानगरको लागि महत्वपूर्ण हुने राष्ट्रपतिको भनाई थियो । महानगर प्रमुख महर्जनका अनुसार राष्ट्रपतिले कोरियाले विभिन्न क्षेत्रमा प्रयोग गरेको सीप र प्रविधि ललितपुर महानगरका लागि अनुकरणयोग्य हुने बताएका थिए । 
कहाँ गयो ४ बैंकमार्फत सञ्चय कोषमा राखेकाे स्थानीय तहका कर्मचारीकाे पैसा ?
कहाँ गयो ४ बैंकमार्फत सञ्चय कोषमा राखेकाे स्थानीय तहका कर्मचारीकाे पैसा ? स्थानीय तहले सञ्चय कोष वापतको एकमुष्ठ रकम पठाएका कारण कसका नाममा र कति रकम योगदानवापत जम्मा गर्ने भन्ने अन्योल भएकाले ४ वटा बैँकमा जम्मा भएको रकम योगदानकर्ताको खातामा जान सकेको छैन
काठमाडौँ महानगरका भित्ता अब ललितकला प्रतिष्ठानको जिम्मामा 
काठमाडौँ महानगरका भित्ता अब ललितकला प्रतिष्ठानको जिम्मामा  काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुको सुन्दरताका लागि भित्ते चित्र लेखन हुने भएको छ
कमल गाउँपालिकाका कर्मचारी च्याम्पियन 
कमल गाउँपालिकाका कर्मचारी च्याम्पियन  झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले जितेको छ
दोर्दीमा आँखा शिविर, औषधिदेखि चस्मासम्म निःशुल्क दिइने
दोर्दीमा आँखा शिविर, औषधिदेखि चस्मासम्म निःशुल्क दिइने लमजुङको दोर्दी गाउँपालिकाले निःशुल्क आँखा शिविर आयोजना गर्ने भएको छ
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ अर्ब १० करोडको टेण्डर आह्वान
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ अर्ब १० करोडको टेण्डर आह्वान महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो
शुक्लाफाँटा नगरपालिकामा आँखा शिविर, चस्मादेखि औषधिसम्म निःशुल्क 
शुक्लाफाँटा नगरपालिकामा आँखा शिविर, चस्मादेखि औषधिसम्म निःशुल्क  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बुधबारबाट  निःशुल्क आँखा जाँच शिविर सुरु भएको छ
कुम्भको भाग्य खुल्दा मीनलाई दुःख, धनुलाई लाभ हुँदा तुलामा जाँगर 
कुम्भको भाग्य खुल्दा मीनलाई दुःख, धनुलाई लाभ हुँदा तुलामा जाँगर  आजको पञ्चाङ्ग : तिथि: पञ्चमी, नक्षत्र: चित्रा, करण: कौलब, चन्द्रराशि: तुला, सूर्योदय: ६ः३१, सूर्यास्त: १८: ०३, दिनमान: २८: ४९ घडी, राहुकाल: बिहान १०: ३० देखि १२: ०० बजेसम्म
यस्तो छ आज दिनभरको मौसमी अवस्था 
यस्तो छ आज दिनभरको मौसमी अवस्था  जल तथा मौसम विज्ञान विभागले नेपालभर अहिले पश्चिमी वायुको आंशिक प्रभाव जारी रहेको जनाएको छ
बिजुलीको पोलले लागेर वडासदस्यको मृत्यु
बिजुलीको पोलले लागेर वडासदस्यको मृत्यु मकवानपुरको बकैया गाउँपालिका–७ को  मानदमारमा एक बिजुलीको पोलले किचेर वडा सदस्यको मृत्यु भएको छ
Weather Update