Odapalika - The Fourth Estate - चौथो अंग
विद्युत प्राधिकरणको ६ महिनाको नाफा १५ अर्ब ३६ करोड
विद्युत प्राधिकरणको ६ महिनाको नाफा १५ अर्ब ३६ करोड प्राधिकरणको चालु आवको पहिलो ६ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको छ
माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कार्यविभाजनमा नेता शर्माको असहमति
माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कार्यविभाजनमा नेता शर्माको असहमति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ
वडाअध्यक्षले कर्मचारी हप्काएपछि नेपालगञ्ज उपमहानगरको सेवा ठप्प
वडाअध्यक्षले कर्मचारी हप्काएपछि नेपालगञ्ज उपमहानगरको सेवा ठप्प कर्मचारीले एक विज्ञप्ती जारी गर्दै वडाअध्यक्षलाई कारवाही नगरेसम्म सबै कामहरु ठप्प पारेका हुन्
निजी क्षेत्रलाई समयमै जिम्मेवारी दिन नसक्दा उपत्यकाको फोहोर व्यवस्थापन चुनौति बन्दै 
निजी क्षेत्रलाई समयमै जिम्मेवारी दिन नसक्दा उपत्यकाको फोहोर व्यवस्थापन चुनौति बन्दै  गजुरेलले लगानी बोर्डले फोहोरमैला व्यवस्थापनको लागि ग्लोवल बोलपत्र आह्वान गरेर कम्पनी छनोट कार्य अघि बढाए पनि अहिलेसम्म कार्यान्वयनमा नआएको बताए
माता पाथिभरा सहकारीको ११ करोड ११ लाख रकम हिनामिना, अध्यक्ष जेल चलान
माता पाथिभरा सहकारीको ११ करोड ११ लाख रकम हिनामिना, अध्यक्ष जेल चलान सहकारी रजिष्ट्रार कार्यालयले अनुसन्धान गर्दा उक्त सहकारीमा ११ करोड ११ लाख ९० हजार तीन सय २२ हिनामिना गरेको आरोप बचतकर्ताको छ
प्रधानाध्यापक सहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
प्रधानाध्यापक सहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक सहित ४ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ
विद्युत वितरण प्रणाली सुधारमा आक्रामक प्राधिकरणः ८ महिनामा ९ सवस्टेसन सञ्चालनमा
विद्युत वितरण प्रणाली सुधारमा आक्रामक प्राधिकरणः ८ महिनामा ९ सवस्टेसन सञ्चालनमा नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ
हर्क साम्पाङको एयरपोर्ट अभियानमा क्यानको अवरोधः निर्माण र सञ्चालन सम्भव नभएको निष्कर्ष 
हर्क साम्पाङको एयरपोर्ट अभियानमा क्यानको अवरोधः निर्माण र सञ्चालन सम्भव नभएको निष्कर्ष  नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले धरानमा विमानस्थल बनाउन नसकिने निष्कर्ष निकालेको छ
आरुघाटमा आजदेखि निःशुल्क स्वास्थ्य शिबिर, पाइनेछ यी सुविधा
आरुघाटमा आजदेखि निःशुल्क स्वास्थ्य शिबिर, पाइनेछ यी सुविधा मंगलबारदेखि सञ्चालन गरेको उक्त शिबिर आगामी फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । 
भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, उद्घाटनमा ५० हजार जना सहभागी हुने
भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, उद्घाटनमा ५० हजार जना सहभागी हुने करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कालकारहरूको प्रस्तुति रहनेछ भने, विभिन्न साँस्कृतिक झाँकीहरु प्रर्दशन गरिनेछ
सेन्चुरी बैंकका तत्कालीन सीइओ पक्राउ, ऋण हिनामिना गरेको आरोप
सेन्चुरी बैंकका तत्कालीन सीइओ पक्राउ, ऋण हिनामिना गरेको आरोप न्यौपाने हाल प्रभु बैंकको डेपुटी सीइओमा कार्यरत छन् ।
प्राधिकरणले खुलायो १० मेगावाटसम्मका आयोजनाको पीपीए, क्षमता बढाउँदा ‘टेक अर पे’ को व्यवस्था
प्राधिकरणले खुलायो १० मेगावाटसम्मका आयोजनाको पीपीए, क्षमता बढाउँदा ‘टेक अर पे’ को व्यवस्था प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै १० मेगावाटसम्मका नदी प्रवाह र अर्ध जलशाययुक्त जलविद्युत आयोजनाको पीपीए खुलाएको जनाएको हो
Weather Update