Odapalika - The Fourth Estate - चौथो अंग
वातावरण संरक्षणका लागि खुल्यो ‘ग्रीनसिफ्ट एम्बेस्डर’को अवसर 
वातावरण संरक्षणका लागि खुल्यो ‘ग्रीनसिफ्ट एम्बेस्डर’को अवसर  अभियान मार्फत बागमती, लुम्बिनी र मधेश प्रदेशसम्म परियोजनाको पहुँच विस्तार गर्दै वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा युवा वर्गलाई सहभागी गराएर वातावरण प्रति सचेतना बढाउने लक्ष्य
चन्द्रागिरि केबुलकारमा यात्रु अड्किए
चन्द्रागिरि केबुलकारमा यात्रु अड्किए काठमाडौंको चन्द्रागिरि केबुलकारमा यात्रु अड्किएपछि उद्धारका लागि सुरक्षाकर्मी त्यसतर्फ जाँदैछन् । 
बाढीपहिरोले पाइप बगाएपछि एक सातादेखि खानेपानीकाे हाहाकार
बाढीपहिरोले पाइप बगाएपछि एक सातादेखि खानेपानीकाे हाहाकार जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ । 
सीसी क्यामेरामार्फत विद्यालयदेखि पार्कसम्म निगरानी गर्छन् वडा कार्यालय 
सीसी क्यामेरामार्फत विद्यालयदेखि पार्कसम्म निगरानी गर्छन् वडा कार्यालय  मन्थली नगरपालिका–२ का सबै सेवाप्रदायक कार्यालय वडा कार्यालयको डिजिटल निगरानीमा जोडिएका छन्
यसकारण महत्वपूर्ण छ २४ वटा एकादशी मध्ये आजको एकादशी 
यसकारण महत्वपूर्ण छ २४ वटा एकादशी मध्ये आजको एकादशी  प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी ४ महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ
आज एकादशी, कुन राशिलाई कस्तो फल? 
आज एकादशी, कुन राशिलाई कस्तो फल?  आजको पञ्चाङ्ग : तिथिः एकादशी  । नक्षत्रः अनुराधा । करणः बणिज । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५:२० । सूर्यास्तः १८ः ५९। दिनमानः ३४ः०७ घडी । राहुकालः दिनको १२ देखि १ः३० बजेसम्म । हरिशयनी एकादशी
Weather Update