Odapalika - The Fourth Estate - चौथो अंग
११० वर्षकी महिलालाई प्रमुख अतिथि बनाएर मनाईयो बुटवलको स्थापना दिवस
११० वर्षकी महिलालाई प्रमुख अतिथि बनाएर मनाईयो बुटवलको स्थापना दिवस बुटवल उपमहानगरपालिकाको स्थापना दिवसका अवसरमा ऐरावती वरई, राधेश्याम राजभण्डारी, छेदी दंगोरिया थारु, प्रेमधरि गुरुङ र डिलाराम भण्डारीलाई नगदसहित सम्मान गरिएको छ
आगामी बर्ष बजेटको सिलिङ १८ खर्ब
आगामी बर्ष बजेटको सिलिङ १८ खर्ब अर्थमन्त्री डा.प्रकाशशरण महतले शुक्रबार बिहान अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुरा जनाएका हुन् । 
भोलिदेखि महालक्ष्मी महोत्सव, यी हुन् नगरका आकर्षक गन्तव्य  
भोलिदेखि महालक्ष्मी महोत्सव, यी हुन् नगरका आकर्षक गन्तव्य   नगरपालिकाले महोत्सवको प्रचारका लागि बिहीबार ललितपुरको ग्वार्कोबाट प्रभातफेरि गरेको छ । जहाँ जनप्रतिनिधिदेखि सर्वसाधारणसम्मले सहभागिता जनाए
धनुको मन-मुटु जोडिदा मकरको उराठलाग्दो दिन
धनुको मन-मुटु जोडिदा मकरको उराठलाग्दो दिन आजको पञ्चाङ्ग : तिथि: सप्तमी, नक्षत्र: भरणी, करण: भद्रा, चन्द्रराशि: मेष, सूर्योदय: ६ः ४३, सूर्यास्त: १७: ५४, दिनमान: २७: ५८ घडी, राहुकाल: दिनको १०: ३० देखि १२: ०० बजेसम्म
यस्तो छ आज दिनभरको मौसम 
यस्तो छ आज दिनभरको मौसम  आज देशका केही भू–भागमा पानी पर्ने सम्भावना रहेको जल तथा मौस विज्ञान विभागले जनाएको छ
मुखियापट्टी मुसहरनिया गाउँपालिकालाई ३५ जना शिक्षक चाहियो, कसरी दिने आवेदन ?
मुखियापट्टी मुसहरनिया गाउँपालिकालाई ३५ जना शिक्षक चाहियो, कसरी दिने आवेदन ? गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै विभिन्न तहका लागि ३५ जना करारमा शिक्षक राख्ने भन्दै दरखास्त आह्वान गरेको हाे
एनआईसी एशिया बैंकले भन्योः  नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्रै रहेर कर्जा लगानी गरेका छौँ 
एनआईसी एशिया बैंकले भन्योः  नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्रै रहेर कर्जा लगानी गरेका छौँ  बैंकले एक विज्ञप्ती जारी गर्दै उक्त कुरा बताएको हो । 
विनोद चौधरीले अन्तर्राष्ट्रिय हस्पिटालिटी सम्मेलन होप–२०२४ लाई सम्बोधन गर्ने 
विनोद चौधरीले अन्तर्राष्ट्रिय हस्पिटालिटी सम्मेलन होप–२०२४ लाई सम्बोधन गर्ने  १५– १६ फेब्रुअरी, २०२४ मा भारतको पर्यटकीय नगरी गोवामा आयोजना हुने उक्त सम्मेलनमा विश्वभरका ख्यातीप्राप्त होटेलियर्सहरू सहभागी हुदैछन्
माओवादीको केन्द्र प्रथम विधान अधिवेशनः सुझाव सङ्कलन जारी 
माओवादीको केन्द्र प्रथम विधान अधिवेशनः सुझाव सङ्कलन जारी  नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु भएको छ । 
दुर्घटनामा एकै पालिकाका ६ जनाको मृत्यु, शोकमा डुब्यो भिमदत्त नगरपालिका
दुर्घटनामा एकै पालिकाका ६ जनाको मृत्यु, शोकमा डुब्यो भिमदत्त नगरपालिका कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा भिमदत्त नगरपालिकाका ६ जनाको मृत्यु भएको छ । 
गृहमन्त्रीको दाबीः अब सरुवा, बढुवा, नियुक्तिमा सोर्सफोर्स र बिचौलियाको चलखेल चल्दैन
गृहमन्त्रीको दाबीः अब सरुवा, बढुवा, नियुक्तिमा सोर्सफोर्स र बिचौलियाको चलखेल चल्दैन उनले कार्यकाल सफलताको शुभकामना दिंदै उक्त निर्देशन दिएका हुन् । माघ १ गते २२ वटा जिल्ला प्रहरी कार्यालय, ७ वटा प्रहरी गण, ४ वटा ट्राफिक प्रहरी कार्यालय र १ अन्य गरी ३४ जना एसपीहरूलाई नयाँ प्रमुखका रूपमा सरुवा गरिएको थियो
गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 
Weather Update