Odapalika - The Fourth Estate - चौथो अंग
संघीयता कार्यान्वयन गर्न सत्ता गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको बिमर्श 
संघीयता कार्यान्वयन गर्न सत्ता गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको बिमर्श  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्
लिसंखु पाखरले पाएन पर्याप्त गीतकार, कसले पाउला २५ हजार पुरस्कार ?  
लिसंखु पाखरले पाएन पर्याप्त गीतकार, कसले पाउला २५ हजार पुरस्कार ?   पालिकाले कम्तीमा ४० र वढीमा ७० शव्दमा पालिका गान रचना गरेर पठाउन भनेको थियो । यस्तो गानले जातीय विभेद गर्न नुहुने, साम्प्रदायिक र राष्ट्रिय अखण्डतामा प्रतिकूल असर पर्न नहुने सर्त राखिएको छ
लिसंखु पाखरमा ३ दिन सार्वजनिक बिदा 
लिसंखु पाखरमा ३ दिन सार्वजनिक बिदा  सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले तामाङ समुदायले मनाउने सोनाम ल्होछार मनाउन ३ दिन सार्वजनिक बिदा दिने भएको छ
बिदा सुविधा पाउन राक्सिराङ गाउँपालिका जानू 
बिदा सुविधा पाउन राक्सिराङ गाउँपालिका जानू  मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायले मनाउने सोनाम ल्होछार मनाउन ३ दिन सार्वजनिक बिदा दिने भएको छ
सोलीघोप्टेको जडिबुटीले बाँचेको एउटा गाउँ, तर चिन्दैन स्थानीय सरकार 
सोलीघोप्टेको जडिबुटीले बाँचेको एउटा गाउँ, तर चिन्दैन स्थानीय सरकार  सोलीघोप्टे जंगलमा मात्र १०० वटाभन्दा बढी जातका जडिवुटी पाइन्छन तर संरक्षणको अभावमा नासिने र अतिक्रमणमा पर्ने क्रम जारी छ
संघीयता कार्यान्वयनमा स्थानीय सरकारका १० सवाल 
संघीयता कार्यान्वयनमा स्थानीय सरकारका १० सवाल  संघीय निजामती ऐनको अभावमा प्रशासनिक संघीयता कार्यान्वयनमा नै आउन सकेन । चुस्त दुरुस्त कर्मचारी संयन्त्रको अभावमा संघीयताले नतिजा दिदैन
जनप्रतिनिधिको रुख काट्ने अभियान, वडाध्यक्ष भन्छन्ः पीडित जनताको कुरा सुन्ने हो 
जनप्रतिनिधिको रुख काट्ने अभियान, वडाध्यक्ष भन्छन्ः पीडित जनताको कुरा सुन्ने हो  न्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले पनि बाँदर आतंक नियन्त्रण गर्न निजी बनका रुख काट्न र झाडी फाँड्न स्थानीयवासीलाई आग्रह गरेको छ
राष्ट्रिय वाणिज्य बैंकले दिन्छ आइडिया धितो राखेर २५ लाख ऋण
राष्ट्रिय वाणिज्य बैंकले दिन्छ आइडिया धितो राखेर २५ लाख ऋण मन्त्री रिजालले समझदारी गर्ने सबै पक्षलाई शुभकामना दिदैँ ऋण डुब्ने परियोजना नगर्न सचेत गराए
स्याङ्जामा ५ लाखदेखि २० लाख रुपैयाँसम्मका ४५ योजना सञ्चालनमा
स्याङ्जामा ५ लाखदेखि २० लाख रुपैयाँसम्मका ४५ योजना सञ्चालनमा जिल्लाका ११ वटै पालिकामा न्यूनतम पाँच लाख रुपैयाँदेखि अधिकतम २० लाख रुपैयाँसम्म बजेट विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए
बाँसबारी जग्गा हिनामिना प्रकरणः रिहा भए अरुण चौधरी 
बाँसबारी जग्गा हिनामिना प्रकरणः रिहा भए अरुण चौधरी  सीआईबीको हिरासतमा राखिएका उनलाई आदालतको आदेशबमोजिम आज हिरासतमुक्त गरिएको हो ।
सकियो मातातीर्थमा २२० केभी सबस्टेसन निर्माणको काम
सकियो मातातीर्थमा २२० केभी सबस्टेसन निर्माणको काम नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको हो
राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ?
राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ? कम्पनीले बुधबार प्रमुख कार्यकारी अधिकृत पदको पदपूर्ति सम्बन्धी सूचना जारी गर्दै दरखास्त आह्वान गरिएको जनाएको हो ।
Weather Update