Odapalika - The Fourth Estate - चौथो अंग
न्युरोडको विकल्प: अब धरहरामा निःशुल्क पार्किङ
न्युरोडको विकल्प: अब धरहरामा निःशुल्क पार्किङ धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ
व्युँतियो चन्द्रशमशेरको कानुन, कर्मचारीलाई ७ दिन विवाह बिदा पक्का 
व्युँतियो चन्द्रशमशेरको कानुन, कर्मचारीलाई ७ दिन विवाह बिदा पक्का  ‘कुनै निजामती कर्मचारीको विवाह हुने भएमा त्यस्तो निजामती कर्मचारीले सात दिन विवाह बिदा पाउनेछ,’ निवयमावलीको नियम ९५ मा उल्लेख छ
नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण अभियानमा कर्णाली सरकार 
नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण अभियानमा कर्णाली सरकार  कर्णाली प्रदेश सरकारले उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका बिरामीलाई लक्षित गरेर स्वास्थ्य परीक्षण अभियान शुरु गरेको छ
नाडा पदाधिकारीले भेट प्रधानमन्त्री, अटोमोवाइल क्षेत्रका समस्याहरु हटाउन सकारात्मक 
नाडा पदाधिकारीले भेट प्रधानमन्त्री, अटोमोवाइल क्षेत्रका समस्याहरु हटाउन सकारात्मक  नाडाका अध्यक्ष करण चौधरीको नेतृृत्वमा गएको प्रतिनिधी मण्डलले प्रधानमन्त्रीसँग अटो क्षेत्रमा देखिएका समस्या र समसायमिक विषयमा छलफल गरेको थियो
काठमाडौँका व्यापारीले महानगर विरुद्ध चरणबद्ध आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम
काठमाडौँका व्यापारीले महानगर विरुद्ध चरणबद्ध आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम ङ्घर्ष समितिले यही माघ १५ देखि २८ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो
विमानस्थल अध्यागमन प्रमुख र अधिकृतमाथि प्रहरीले गर्‍यो हातपात
विमानस्थल अध्यागमन प्रमुख र अधिकृतमाथि प्रहरीले गर्‍यो हातपात प्रहरीको कुटपिटबाट घाइते भएका मोक्तानलाई उपचारका लागि अस्पताल लगिएको छ । 
एमबिबिएस पढ्न संघर्षरत ललित सार्कीः ५० स्थानबाट सहयोगको फोन, खातामा १ लाख बढी जम्मा
एमबिबिएस पढ्न संघर्षरत ललित सार्कीः ५० स्थानबाट सहयोगको फोन, खातामा १ लाख बढी जम्मा अमेरिका, भारत, काठमाडौँ, धनगढीलगायत ठाउँबाट ५० जनाभन्दा बढी सहयोगी मनले विभिन्न माध्यमबाट आफूलाई सम्पर्क गरेको उनले बताए
नयाँ पात्रोका लागि १५ वटाले पाए स्वीकृति, माघ १५ देखि आउने
नयाँ पात्रोका लागि १५ वटाले पाए स्वीकृति, माघ १५ देखि आउने स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउने समितिले जनाएको छ
बुढानीलकण्ठ नगरपालिकाले माग्यो सफाईकर्मीदेखि अस्पताल निर्देशकसम्म, कसरी दिने आवेदन
बुढानीलकण्ठ नगरपालिकाले माग्यो सफाईकर्मीदेखि अस्पताल निर्देशकसम्म, कसरी दिने आवेदन नवौँ तहमा अस्पताल निर्देशक, आठौँ तहमा मेडिकल अधिकृत, पाचौँ तहमा ल्याब टेक्लिसियन र तहविहीन सरसफाईकर्मी एक/एक जना माग गरिएको छ
देशभरका पालिकाका वडावडामा पुगेर सुझाव लिदै नेपाली कांग्रेस
देशभरका पालिकाका वडावडामा पुगेर सुझाव लिदै नेपाली कांग्रेस संगठन सुदृढीकरण र कार्यकर्ता तथा नागरिकका कुरा सुन्न कांग्रेस वडामा केन्द्रित हुने भएको हो ।
शैक्षिक व्यवस्थापन सुधार गर्न मैवाखोलाले विद्यालयमा जडान गर्‍यो ‘सिसी क्यामेरा’
शैक्षिक व्यवस्थापन सुधार गर्न मैवाखोलाले विद्यालयमा जडान गर्‍यो ‘सिसी क्यामेरा’ साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा पहिलो चरणमा २६ सिसी क्यामेरा जडान गरिएको हो ।
सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी
सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी सत्ता गठबन्धनबाट अन्यमा नेपाली कांग्रेसका बलदेव बोहरा, अपांग तथा अल्पसंख्यकमा कांग्रेसकै नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द विजयी भएकी हुन्
Weather Update