व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नैपर्छः प्रधानमन्त्री
सोमबार, असार ३, २०८१
विश्व बैंकको नेपाल निर्देशक र राष्ट्रिय प्रबन्धक परिवर्तन
सोमबार, असार ३, २०८१
उनीसँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, शहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ
जंगली च्याउ खाएका आँबुखैरेनी गाउँपालिकाका ५ जना सिकिस्त
सोमबार, असार ३, २०८१
आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङ बिरामी परेका छन् । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ
मेयर उपमेयर निलम्बनमा परेसँगै गोदावरी नगरपालिकाको बजेटसँगै दैनिक काम अन्योलमा
आइतबार, असार २, २०८१
उपमेयर र केही कर्मचारीहरु निलम्बनमा परेपछि ललितपुरको गोदावरी नगरपालिकाको दैनिक काम कारवाही प्रभावित भएको छ
क्याम्पस प्रमुख हत्याको विरोधमा आज देशभरका सामुदायिक क्याम्पस बन्द
आइतबार, असार २, २०८१
बारामा क्याम्पस प्रमुखको हत्या भएको विरोधमा आज देशभरका सामुदायिक क्याम्पसहरू बन्द भएका छन्
उपत्यकामा छिटपुट वर्षा हुँदा कोशीसहित अन्य क्षेत्रमा यस्तो छ अवस्था
आइतबार, असार २, २०८१
जल तथा मौसम विज्ञान विभागले देशको पुर्वी भागमा मौसम सक्रिय रहेका कारण कोशीमा पानी पर्ने सम्भावना छ भनेको छ
यी राशिको चम्कदै छ आज भाग्य
आइतबार, असार २, २०८१
आजको पञ्चाङ्ग : तिथिः दशमी । नक्षत्रः हस्ता । करणःः तैतिल । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः१० । सूर्यास्तः १९ः०० । दिनमानः ३४ः३५ घडी । राहुकालः बेलुका ४ः३० देखि ०६ः ०० सम्म