Odapalika - The Fourth Estate - चौथो अंग
अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न पाइने
अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न पाइने प्रयोगकर्ताको गुनासो सुनुवाईलाई सहज बनाउन मन्त्रालयले निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाई स्थापना गरिसकेको छ । 
नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट
नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ
प्रधानमन्त्रीको भनेः यसपटकको बजेट कनिका छरेजस्तो हुँदैन, अधुरा आयोजनाहरू सम्पन्न गर्न जोड दिन्छौँ
प्रधानमन्त्रीको भनेः यसपटकको बजेट कनिका छरेजस्तो हुँदैन, अधुरा आयोजनाहरू सम्पन्न गर्न जोड दिन्छौँ प्रधानमन्त्रीले पूराना योजनाहरू अलपत्र पर्ने तर नयाँ–नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराए ।
नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यवसायीको विरोध
नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यवसायीको विरोध न्युरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाडौँ महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर विरोध जनाएका हुन्
कागजातमा नेपाल संवत् : निर्देशन दिन्छ तर आफैँ कार्यान्वयन गर्दैन संघीय सरकार 
कागजातमा नेपाल संवत् : निर्देशन दिन्छ तर आफैँ कार्यान्वयन गर्दैन संघीय सरकार  सरकारी कागजपत्र र पत्राचारमा अनिवार्य रुपमा नेपाल संवत् लेख्ने निर्णय गर्दै देशभरका स्थानीय तहसम्मलाई परिपत्र गरेको संघीय सरकार आफैँ यसको कार्यान्वयनमा उदासिन देखिएको छ
मटिहानी नगरपालिकामै अयोध्याको झल्को, यसरी सिंगारियो राम–सीता 
मटिहानी नगरपालिकामै अयोध्याको झल्को, यसरी सिंगारियो राम–सीता  उत्सव मनाउन मधेसवादी दलका नेताहरु महन्थ ठाकुर शरदसिंह भण्डारीलगायतका नेतासमेत मटिहानी पुगेका छन्
जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्यः अर्थमन्त्री डा. महत
जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्यः अर्थमन्त्री डा. महत उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने समेत बताए
पशुपति कोषका कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वनय नगर्न अदालतकाे आदेश
पशुपति कोषका कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वनय नगर्न अदालतकाे आदेश न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले कोषको कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो
काठमाडौँमा यस वर्षकै सबैभन्दा धेरै चिसो, अन्यत्र यस्तो छ मौसम
काठमाडौँमा यस वर्षकै सबैभन्दा धेरै चिसो, अन्यत्र यस्तो छ मौसम आज काठमाडौँ उपत्यकामा पारदर्शिता पनि घटेको छ । उनका अनुसार आज बढी चिसो अनुभव भएको छ । 
यातायात मन्त्रीको एकै स्वर: ट्राफिक जरिवानाबाट उठेको राजश्व प्रदेशले पनि पाउनुपर्छ
यातायात मन्त्रीको एकै स्वर: ट्राफिक जरिवानाबाट उठेको राजश्व प्रदेशले पनि पाउनुपर्छ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको छलफलमा उनीहरुले यस्तो माग गरेका हुन् । उनीहरुले ट्राफिक नियम उल्लंघन गरेबापत प्रदेशमा उठेको रकम प्रदेश सरकारले नै प्रयोग गर्दा प्रदेशको राजश्व बढ्ने धारणा राखेका हुन् ।
पाँच सय तिरेपछि भारतीय गाडीले सहजै पाउँछन् नेपाल प्रवेशको अनुमति
पाँच सय तिरेपछि भारतीय गाडीले सहजै पाउँछन् नेपाल प्रवेशको अनुमति भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा पाँच सय १० रुपैयाँ र मोटरसाइकलको दुई सय १० रुपैयाँ राजस्व लिने व्यवस्था गरेको छ
सहिद सप्ताह मनाउन महानगरले बनायो समिति, यस्ता छन् साताव्यापी कार्यक्रम 
सहिद सप्ताह मनाउन महानगरले बनायो समिति, यस्ता छन् साताव्यापी कार्यक्रम  काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह मनाउन मेयर बालेन्द्र शाहको अध्यक्षतामा मुूल समारोह समिति गठन गरेको छ
Weather Update