Odapalika - The Fourth Estate - चौथो अंग
भीमेश्वर नगरपालिकाको अफरः बेरोजगार युवालाई सवारीमा अनुदान, किन्नु अघि निःशुल्क तालिम
भीमेश्वर नगरपालिकाको अफरः बेरोजगार युवालाई सवारीमा अनुदान, किन्नु अघि निःशुल्क तालिम तालिम पश्चात् केही व्यक्तिले सरकारले तोकेको मापदण्ड पूरा गरी चालक अनुमतिपत्र (लाईसेन्स) निकाल्न सफल भएका उनले बताए । 
आधा किलो सुनसहित एक जना पक्राउ
आधा किलो सुनसहित एक जना पक्राउ दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए
पार्टी सदस्यता लिएको ३ वर्षपछि मात्र एमालेको जिल्ला कमिटी सदस्य बन्न पाइने
पार्टी सदस्यता लिएको ३ वर्षपछि मात्र एमालेको जिल्ला कमिटी सदस्य बन्न पाइने जिल्ला कमिटीमा सदस्यको उम्मेदवार हुन पार्टी सदस्यता लिएको कम्तीमा तीन वर्षको समयावधि पूरा गरेको वा पालिका कमिटी सदस्य वा वडा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने एमालेले मापदण्ड बनाएको छ
शिवराज नगरपालिकाले बनायो शव परीक्षण गृह
शिवराज नगरपालिकाले बनायो शव परीक्षण गृह कपिलबस्तुको शिवराज नगरपालिकामा शव परीक्षण गृहको उद्घाटन गरिएको छ
चुट्का भजन सिकाउँदै पोखरा महानगरका वडा कार्यालय 
चुट्का भजन सिकाउँदै पोखरा महानगरका वडा कार्यालय  पोखरा महानगरपालिकाको वडा नम्बर ३३ ले वाडावासीलाई  भजन कीर्तन तालिम दिएकोे छ
सामाजिक सुरक्षा कोषको ऐतिहासिक उपलब्धी, एकैचोटी गर्यो ३२ पालिकासँग सम्झौता
सामाजिक सुरक्षा कोषको ऐतिहासिक उपलब्धी, एकैचोटी गर्यो ३२ पालिकासँग सम्झौता कोषले एकैपटक यति धेरै स्थानीय तहसँग सम्झौता गरेर कार्यक्रम कार्यान्वयन गर्न लागेको भने यो पहिलो पटक हो ।
काठमाडौँका यी स्थानमा एक सातासम्म बिजुली अवरुद्ध
काठमाडौँका यी स्थानमा एक सातासम्म बिजुली अवरुद्ध काठमाडौंका विभिन्न स्थानमा आइतवार (भोलि)बाट एक सातासम्म बिजुली सेवा अवरुद्ध हुने भएको छ
रोशी गाउँपालिकाको भिमखोरबासीले बल्ल पाउँदैछन् बिजुली 
रोशी गाउँपालिकाको भिमखोरबासीले बल्ल पाउँदैछन् बिजुली  काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ भिमखोरीका ३६९ घरधुरीमा बल्ल राष्ट्रिय प्रसारण लाइन जडान भएको छ
हात्ती धपाउन शिवसताक्षीबासीलाई साइरन
हात्ती धपाउन शिवसताक्षीबासीलाई साइरन जङ्गली हात्तीले गाउँ पसेर आतङ्क मच्चाउन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ
स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ
स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । 
पुलबाट सवारीसाधन तार्न १५ हजार शुल्क
पुलबाट सवारीसाधन तार्न १५ हजार शुल्क अहिले बोलेरो जीपको पाँच हजार, मिनीट्रकको १० हजार र ठूलो ट्रकको १५ हजार रुपैयाँ उठाउन थालिएको उनको भनाई छ । 
सेबोनको अध्यक्ष नियुक्त गर्न सरकारले गठन गर्‍यो सिफारिस समिति
सेबोनको अध्यक्ष नियुक्त गर्न सरकारले गठन गर्‍यो सिफारिस समिति तत्कालीन अध्यक्ष रमेश हमालको गत पुस २० गते पदावधि सकिएपछि सेबोन अध्यक्षविहीन छ ।
Weather Update