Odapalika - The Fourth Estate - चौथो अंग
सीपसँगै संस्कार सिक्दैछन् मनरा शिसवा नगरपालिकाका विद्यार्थी
सीपसँगै संस्कार सिक्दैछन् मनरा शिसवा नगरपालिकाका विद्यार्थी विद्यार्थीलाई विद्यालय भवनमै राखेर योग गुरु र वैद्यहरुको साथमा व्यवहार परिवर्तन, संस्कार प्रवद्र्धन तालिम तथा योगाभ्यास
कोशीसहित यी ३ प्रदेशमा पानी पर्ने, अन्यत्रको गर्मी जस्ताको तस्तै 
कोशीसहित यी ३ प्रदेशमा पानी पर्ने, अन्यत्रको गर्मी जस्ताको तस्तै  मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका कतिपय स्थानमा आज बिहानैबाट पानी परिरहेको छ
वृश्चिक र मकरलाई सामान्य हानी, अन्य राशिकाे यस्ताे छ कहानी
वृश्चिक र मकरलाई सामान्य हानी, अन्य राशिकाे यस्ताे छ कहानी वृश्चिक र मकरलाई सामान्य हानी, अन्य राशिकाे यस्ताे छ कहानी
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्योलमा, बजेट रोकेर सरकारले भन्योः अर्को बर्षबाट पालिकाले नै खोज्नू 
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्योलमा, बजेट रोकेर सरकारले भन्योः अर्को बर्षबाट पालिकाले नै खोज्नू  पोषणका लागि १ अर्ब ८९ अर्ब रुपैयाँ रकम खर्च गर्न तयार भएको संघीय सरकार बजेट अभाव देखाउँदै चालु आर्थिक वर्षका लागि बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि थप बजेट दिन नसक्ने अवस्थामा पुगेको हो
बिहीबारदेखि बन्दीपुर केबलकार सञ्चालनमा, ५० रुपैयाँ देखि २५ हजारसम्म टिकट
बिहीबारदेखि बन्दीपुर केबलकार सञ्चालनमा, ५० रुपैयाँ देखि २५ हजारसम्म टिकट वैशाख १ गतेबाट आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार बिहीबारदेखि व्यावसायिक रूपमा सञ्चालन ल्याइने कम्पनीले जनाएको छ
चिचिला र मकालु गाउँपालिकामा पहिरो, १ जनाको मृत्यु, २ जना घाइते
चिचिला र मकालु गाउँपालिकामा पहिरो, १ जनाको मृत्यु, २ जना घाइते संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्
शिक्षकलाई कडाई गर्दै फेदीखोलाः शैक्षिक सत्रको बीचमा सरुवाको सहमति नदिने
शिक्षकलाई कडाई गर्दै फेदीखोलाः शैक्षिक सत्रको बीचमा सरुवाको सहमति नदिने गत शैक्षिक सत्र २०८० को कक्षा ८ को परीक्षाको नतिजा अपेक्षित शैक्षिक गुणस्तर कायम नहुनुमा शैक्षिक सत्रको बीच बीचमा हुने सरुवा र पदपुर्ति गर्न लाग्ने समयावधि एक प्रमुख कारण भएको निष्कर्ष रहेको पालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
Weather Update