Odapalika - The Fourth Estate - चौथो अंग
बढ्दो सहरीकरण र प्रदूषणले घटे मनोहरा खोला आसपासमा आउने पाहुना चरा
बढ्दो सहरीकरण र प्रदूषणले घटे मनोहरा खोला आसपासमा आउने पाहुना चरा बढ्दो सहरीकरण र प्रदूषणले पछिल्लो समय यस क्षेत्रमा विगतमा पाइने गरिएका चरा देखिन छाडेको जनाउँदै श्रेष्ठले यस वर्ष आज सुरु भएको चरा गणनाले स्थानीय रैथाने र पाहुना चरा गरी कति प्रजातिका भेटिन्छन् ती चराको अभिलेखीकरण गरिने जानकारी दिए
त्रिताल छानबिन समितिको प्रतिवेदन : यमपुरी यात्राको बिजारोपण
त्रिताल छानबिन समितिको प्रतिवेदन : यमपुरी यात्राको बिजारोपण त्रिताल संयोजकत्वको छानबिन समितिको प्रतिवेदन ‘कच्चा वैद्यको औषधीको मात्रा’ सिवाय केही होइन । यसका दुष्परिणामहरु क्रमशः देखिन थालेका छन् । निजामति कर्मचारी वृत्तमा काम गर्ने जाँगर मरेको मात्र होइन, असल नियतले कानुन बमोजिमको काम गर्दा पनि भ्रष्टाचार/किर्ते मुद्दा खेप्नु पर्ने सन्त्राश फैलिएको छ ।
मन्त्रिपरिषद्ले निर्णय गरेको ४ दिनपछि २३ उद्योगलाई प्राधिकरणले आजदेखि पुन: बिजुली दिने
मन्त्रिपरिषद्ले निर्णय गरेको ४ दिनपछि २३ उद्योगलाई प्राधिकरणले आजदेखि पुन: बिजुली दिने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय ६० औँ बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
सहकारी वित्तीय संस्थाको रकम अपलचन प्रकरण : १९ जना दोषी ठहर, ५ वर्षदेखि ५० हजार जरिवानासम्म
सहकारी वित्तीय संस्थाको रकम अपलचन प्रकरण : १९ जना दोषी ठहर, ५ वर्षदेखि ५० हजार जरिवानासम्म अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका साथै मुलुकी अपराधसंहिता २०७४ बमोजिम अभियुक्तहरुबाट बिगो भराउने, जरिवाना गर्ने र कैद सजाय गर्ने आदेश गरेको छ
कांग्रेस नेता चन्द्र भण्डारीले खोजे बलात्कारको परिभाषा
कांग्रेस नेता चन्द्र भण्डारीले खोजे बलात्कारको परिभाषा उनले बलात्कार भएको अवस्था मान्ने सम्बन्धमा काुनी व्याख्या खोजेका हुन् । यस्तै उनले प्रेम र बलात्कारलाई एकै ठाउँमा समावेश गरेका छन् ।
चाँगुनारायणमा सांस्कृतिक औद्यौगिक ग्राम बनाइने, अगाडि बढ्यो प्रक्रिया
चाँगुनारायणमा सांस्कृतिक औद्यौगिक ग्राम बनाइने, अगाडि बढ्यो प्रक्रिया झण्डै ६३ रोपनी क्षेत्रफलमा उक्त औद्योगिक ग्राम बन्न लागेको हो । 
तीन तहका सरकारको संयुक्त लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने, थप एक अर्ब खर्च लाग्ने
तीन तहका सरकारको संयुक्त लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने, थप एक अर्ब खर्च लाग्ने भरतपुर महानगरपालिकाले तयार गरेको योजनाअनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब रुपैयाँ लाग्ने प्रमुख दाहालले जानकारी दिईन
भरतपुर महानगरका १० हजार किसानले पाए दूधमा ६ करोड ३७ लाख अनुदान
भरतपुर महानगरका १० हजार किसानले पाए दूधमा ६ करोड ३७ लाख अनुदान बजेटमा पाँच करोड ५० लाख रुपैयाँ दूधको अनुदानमा विनियोजन गरिएकामा अपुग भएपछि पूरक बजेटमार्फत ८७ लाख रुपैयाँ थप गरिएको प्रमुख दाहालले जानकारी दिईन
माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी को’पेमेण्ट प्रणाली लागू गर्दै
माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी को’पेमेण्ट प्रणाली लागू गर्दै सेवा प्रदायक स्वास्थ्य संस्था, बीमित नागरिक र सरोकारवालाहरुले जवाफदेशी र सचेत भएर स्वास्थ्य सेवा दिन र दिनको लागि सह–भुक्तानी को’पेमेन्ट  लागू गर्न बोर्डले अपिल समेत गरेको छ
दुर्घटनाको गाडी भाग्यो, चालकले फोन चलाइरहेका पो छन् कि ? अब हुने छ निगरानी
दुर्घटनाको गाडी भाग्यो, चालकले फोन चलाइरहेका पो छन् कि ? अब हुने छ निगरानी उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ
धमिलिकुवा स्वास्थ्य चौकीमा जोडियो भिडियो एक्सरे मेसिन
धमिलिकुवा स्वास्थ्य चौकीमा जोडियो भिडियो एक्सरे मेसिन गण्डकी प्रदेश सरकारले पालिकाले माग गरेअनुसारको मेसिन उपलब्ध गराएसँगै बुधबार एक कार्यक्रमकाबीच मेसिन अस्पताललाई हस्तान्तरण गरिएको हो । 
आईपीओ निष्कासनको निर्णय गर्न शनिबार बिशेष साधारण सभा गर्दै बन्दिपुर केबलकार
आईपीओ निष्कासनको निर्णय गर्न शनिबार बिशेष साधारण सभा गर्दै बन्दिपुर केबलकार ३ अर्ब ५८ करोड रुपैयाँ बराबरको लागतमा कम्पनीले बन्दिपुरमा केबलकार निर्माण गरेको हो । जसको ऋण १ अर्ब ३ करोड  रहेको छ ।
Weather Update