अटिजम भएका बालबालिकाको सहयोगमा चितवनका दुुई पालिका : अझै पनि बालबालिकालाई हेर्ने दृष्टिकोणमा फरक आउन सकेन
बिहीबार, पुस १९, २०८०
परियोजना सञ्चालनमा आएसँगै दुई पालिकाका ३९ ‘अटिजम’ भएका बालबालिकालाई फिजियोथेरापी, एक सय ३७ बालिबालिकालाई घरमा आधारित शिक्षा सञ्चालन गरिएको छ
सुन्तलालाई राष्ट्रिय फल घोषणाको तयारी, ४० लाखभन्दा बढीको अनुदान दिईने
बिहीबार, पुस १९, २०८०
आधुनिक औजार प्रयोग गरी कृषिलाई व्यावसायिकरूपमा औद्योगिकीकरण गरेर जान सामूहिक खेती आवश्यक रहेको उनको भनाइ छ
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकारको राजीनामा एक महिनापछि स्वीकृत
बिहीबार, पुस १९, २०८०
गजुरेलले राजीनामा दिएको एक महिनामा राजीनामा स्वीकृति भएको हो ।
दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
बिहीबार, पुस १९, २०८०
आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरे
राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
बिहीबार, पुस १९, २०८०
विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्
काठमाडौँ आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, यस्तो छ भेटघाटको सेड्युल
बिहीबार, पुस १९, २०८०
साँझ ६ः१५ बजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रि भोजको आयोजना गर्नेछ । सो रात्रि भोजमा मन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गयो भूकम्प
बिहीबार, पुस १९, २०८०
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०ः१७ बजे भूकम्प गएको हो
विमानस्थल भन्सार कार्यालयमा ‘एक्सरे मेसिन’ जडान, जाँचपास १० मिनेटमा हुने
बिहीबार, पुस १९, २०८०
ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ
तपाईंबारे आज कस्तोे मान्यता राख्छ ज्योतिषशास्त्र ?
बिहीबार, पुस १९, २०८०
आजको पञ्चाङ्ग: तिथि: अष्टमी, नक्षत्र: हस्ता, करण: तैतिल, चन्द्रराशि: कन्या, सूर्योदय: ६ः ५७, सूर्यास्त: १७: २०, दिनमान: २५: ५८ घडी, राहुकाल: दिनको १: ३० देखि ३: ०० बजेसम्म
आज र भोलि रातभर उल्का वर्षा, ३ प्रदेशमा दिउँसो वर्षा
बिहीबार, पुस १९, २०८०
सन् २०२४ को पहिलो उल्का वर्ष आज हुने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार आज र भोलि राति अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुनेछ
सर्यो लगानी सम्मेलनको मिति, अब कहिले हुन्छ ?
बुधबार, पुस १८, २०८०
सम्मेलनको संशोधित मिति तोक्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन निर्देशक समितिका सदश्य सचिव सुशील भट्टले जानकारी दिए
ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीयको गुनासो : फोहोरकै कारण छोराछोरीको विवाह हुनै गाह्रो भयो
बुधबार, पुस १८, २०८०
स्थानीय स्तरमा खुलेका साना उद्योग सबै बन्द भइसकेका छन् । यसले स्थानीयको आयआर्जन र उद्यमशिलतामा असर गरेको छ