Odapalika - The Fourth Estate - चौथो अंग
इपीएस परीक्षाको निहुँमा भड्किएको हिंसामा १ जनाको गयो ज्यान
इपीएस परीक्षाको निहुँमा भड्किएको हिंसामा १ जनाको गयो ज्यान कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएको भन्दै ग्वार्कोमा चर्किएको आन्दोलनका क्रममा एकजना प्रर्दशनकारीको मृत्यु भएको छ भने अर्का एकको अवस्था गम्भीर बनेको छ
सहायक प्रजिअसहित १७ उपसचिवको सरुवा 
सहायक प्रजिअसहित १७ उपसचिवको सरुवा  ८ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालयमातहतमा कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ
सिंहको खर्च बढ्दा कन्यालाई धनलाभ
सिंहको खर्च बढ्दा कन्यालाई धनलाभ तिथि: तृतीया, नक्षत्र: तिष्य, करण: वव, चन्द्रराशि: कर्कट, सूर्योदय: ६ः५५, सूर्यास्त: १७: १६, दिनमान: २५: २ घडी, राहुकाल: दिनको १०: ३० देखि  १२: ०० बजेसम्म
२ वटा प्रदेशमा छिटपुट वर्षा, अन्यत्र यस्तो छ मौसम 
२ वटा प्रदेशमा छिटपुट वर्षा, अन्यत्र यस्तो छ मौसम  जल तथा मौसम विज्ञान विभागले आज पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ
१३६ यात्रु बोकेर चीनको ल्हासा उड्यो हिमालय एयरलाइन्सको जहाज
१३६ यात्रु बोकेर चीनको ल्हासा उड्यो हिमालय एयरलाइन्सको जहाज बिहीबारदेखि उडान सुरु गरेको कम्पनीले जनवरी १ देखि सोमबार उडानन गर्ने जनाएको छ । 
बास्कोटाले भने : विद्युत प्राधिकरणले प्रयोग नगरेको बिजुलीको पैसा असुलेर नक्कली नाफा देखायो
बास्कोटाले भने : विद्युत प्राधिकरणले प्रयोग नगरेको बिजुलीको पैसा असुलेर नक्कली नाफा देखायो बिहीबार बिहान सामाजिक सञ्जाल (फेसबुक) मा लेख्दै उनले सो आरोप लगाएका हुन्
माघको अन्तिम साता देवदहमा मेला लाग्ने, ५० लाख खर्चिएर १० करोड आम्दानी गर्ने अपेक्षा 
माघको अन्तिम साता देवदहमा मेला लाग्ने, ५० लाख खर्चिएर १० करोड आम्दानी गर्ने अपेक्षा  महोत्सवबाट हुने आम्दानीको पाँच प्रतिशत रकम देवदहका पर्यटकिय पूर्वाधार निर्माणमा लगाईने भन्दै उनले महोत्सव सम्पन्न गर्न ५० लाख खर्च हुने अनुमान रहेको जानकारी दिए
नेपालबाट लासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती  
नेपालबाट लासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती   ल्ह्वसामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालाइन एयरलाइन्स रहेको छ
मध्यपुर थिमिमा सुरु भयो एक साता लामो नवदुर्गा नाच 
मध्यपुर थिमिमा सुरु भयो एक साता लामो नवदुर्गा नाच  साताव्यापी नवदुर्गा नाच तथा पूजामा मध्यपुरवासीले बुधवार नवदुर्गाको पूजा गरे । नवदुर्गा देवगणले भने टोलटोलमा नवदुर्गा नाच प्रदर्शन गरे
बृष, धनु र कुम्भको दिन अशुभ, यस्तो छ अन्य ९ राशिको अवस्था 
बृष, धनु र कुम्भको दिन अशुभ, यस्तो छ अन्य ९ राशिको अवस्था  तिथि: द्धितीया, नक्षत्र: पुनर्वसु, करण: तैतिल, चन्द्रराशि: मिथुन/कर्कट, सूर्योदय: ६ः५५, सूर्यास्त: १७: १५ , दिनमान: २५: २१ घडी, राहुकाल: दिनको १: ३० देखि ०३: ०० बजेसम्म
यस्तो छ २४ घन्टाको मौसमी अवस्था 
यस्तो छ २४ घन्टाको मौसमी अवस्था  नेपालको मौसमी प्रणालीमा उल्लेखनीय परिवर्तन नभएका कारण आजको मौसममा खास फेरबदल नहुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूवाृनुमान महाशाखाले जनाएको छ
प्राधिकरणले बिजुली निकाल्यो, उद्योगीले कामदार, ८०० जनाको गयो जागिर 
प्राधिकरणले बिजुली निकाल्यो, उद्योगीले कामदार, ८०० जनाको गयो जागिर  सर्वाेत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले विद्युत सुचारु भएपछि राख्ने शर्तमा दैनिक ज्यालादारी तथा करारका कर्मचारीलाई हटाइएको जानकारी दिए
Weather Update