ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपाईंको राशिफल
बिहीबार, जेठ १०, २०८१
श्रममन्त्री भन्छन्ः ७५३ वटै पालिकाले सीप मेला आयोजना गरून्
बुधबार, जेठ ९, २०८१
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ७५३ स्थानीय तहहरुले आवश्यकता अनुसारका सीप मेलाहरु आयोजना गर्नुपर्ने बताएका छन्
विश्वकप खेल्न जान लागेका सन्दिप लामिछानेलाई अमरिकाले दिएन भिसा
बुधबार, जेठ ९, २०८१
आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेका नेपाली क्रिकेट सन्दीप लामिछानेले अमेरिकन राजदूतावासबाट भिसा पाएनन् ।
स्थानीय तहः नाम जुधेर हैरान !
बुधबार, जेठ ९, २०८१
देशभरका १० वटा स्थानीय तहका नाम जुधेका कारण त्यहाँका जनप्रतिनिधि र कर्मचारीले पालिकाको नामसँगै जिल्लापनि जोड्नैपर्ने वाध्यता भएको सनाउँछन्
देउवा, ओली, प्रचण्ड र नेपालको नागरिकतामाथि सोसाइटीको शंका, छानविन गर्न माग
बुधबार, जेठ ९, २०८१
‘एकपटक प्रधानमन्त्री र ओलीको नागरिकता हेरौं । देउवाको, नेपालको पनि खोजौं । हामीले खोजौं न । कसरी बदल्नुभएको रहेछ । के प्रक्रिया अपनाउनुभएको रहेछ । पक्राउ गरिएको रहेछ कि रहनेछ ।’
आजबाट चन्द्रगिरिमा हिमाल, जनता र जलवायु संवाद
बुधबार, जेठ ९, २०८१
काठमाडौंको चन्द्रागिरीमा आजदेखि पर्वत, जनता र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय विशेषज्ञ संवाद कार्यक्रम सुरु हुँदै छ
यसरी सफल बन्दैछ उज्यालो महाभारत अभियान
बुधबार, जेठ ९, २०८१
काभ्रेपलाञ्चोककोे अति दुर्गम महाभारत गाउँपालिकामा सञ्चालित ‘उज्यालो महाभारत’ अभियानले सार्थकता पाउने भएको छ
कामीरिताको नयाँ कीर्तिमान, ३० औँ पटक सगरमाथाको चुचुरोमा
बुधबार, जेठ ९, २०८१
मीरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएका छन्
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया कार्यकक्षबाटै पक्राउ
मंगलबार, जेठ ८, २०८१
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन्
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरमा
मंगलबार, जेठ ८, २०८१
गृहमन्त्री लामिछानेले कान्तिपुर मिडियासहित सो मिडियाका अध्यक्ष सिरोहियालाई सार्वजनिक रुपमा नै विभिन्न आरोप लगाएका थिए । गृहमन्त्री लामिछाने स्वतन्त्र मिडियाप्रति विभिन्न आरोप लगाएर बद्नाम गर्ने कार्य गरिरहेका छन् ।
मलाई सहकारीले ठग्यो भन्ने डोलप्रसादको सहकारी हिसावः सेयर १३ लाखको, ऋण २ करोडको, निक्षेप छैन २ पैसा पनि
मंगलबार, जेठ ८, २०८१
अझ रोचक पक्ष त के छ भने मन्त्री अर्यालले देशभरका सबै सहकारीमा गरेर १३ लाख रुपैयाँ मात्रै लगानी गरेका छन् । उनले दाबी गरे जस्तो २३ लाख रुपैयाँ सहकारीमा उनको लगानी भएको देखिदैन ।
गृहमन्त्री रविभन्दा श्रीमती निकिता धनी, कति सम्पत्ति छ लामिछाने दम्पत्तिसँग ?
मंगलबार, जेठ ८, २०८१
सरकारले सार्वजनिक गरेको विवरण अनुसार गृहमन्त्री लामिछानेभन्दा उनकी श्रीमती निकिता पौडेल धनी देखिएकी छिन् । निकिता पौडेल व्यवसायी उद्धव पौडेलकी छोरी हुन् ।