Odapalika - The Fourth Estate - चौथो अंग
आचार्यको आइडियाले जित्यो प्रतिभा डबली पुरस्कार, यस्ता थिए कर्मचारीका आइडिया 
आचार्यको आइडियाले जित्यो प्रतिभा डबली पुरस्कार, यस्ता थिए कर्मचारीका आइडिया  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालन गरेको प्रतिभा डबली कार्यक्रम अन्तगरत उत्कृष्ट कर्मचारी छनौट भएका छन्
प्रतिनिधि छान्न जसपा नेपालले बनायो निर्वाचन समिति 
प्रतिनिधि छान्न जसपा नेपालले बनायो निर्वाचन समिति  जनता समाजवादी पार्टी नेपालले जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका प्रतिनिधि निर्वाचन गर्न सातै प्रदेश प्रदेशमा निर्वाचन तदर्थ समिति गठन गरेको छ
ज्ञान, धन, तन र मनबारे यस्तो छ ज्योतिषस्त्रअनुसार आजको दिन 
ज्ञान, धन, तन र मनबारे यस्तो छ ज्योतिषस्त्रअनुसार आजको दिन  आजको पञ्चाङ्ग : तिथिः त्रयोदशी । नक्षत्रः स्वाती । करणः गर । चन्द्रराशिः तुला । सूर्योदयः ५ः१४ । सूर्यास्तः १८ः४८ । दिनमानः ३३ः५६ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः३० बजेसम्म ।
कहाँ-कहाँ पर्दैछ आज पानी ?
कहाँ-कहाँ पर्दैछ आज पानी ? देशका कतिपय स्थानमा आजम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
ड्राइभर पक्राउ परेपछि बालेनको आक्रोसः सिंहदरवारदेखि नेताका घरसम्मको फोहोर नउठाउने 
ड्राइभर पक्राउ परेपछि बालेनको आक्रोसः सिंहदरवारदेखि नेताका घरसम्मको फोहोर नउठाउने  उनले पक्राउ परेका चालकलाई ससम्मान रिहा नगरे सिंहदरवारदेखि दलका अफिस र नेताका घरसम्मका फोहोर नउठाउने घोषणा गरेका हुन्
कांग्रेस संसदीय दलले भन्यो– हाम्रा नेताप्रति लक्षित आक्षेप प्रमाणित गरेर देखाऊ
कांग्रेस संसदीय दलले भन्यो– हाम्रा नेताप्रति लक्षित आक्षेप प्रमाणित गरेर देखाऊ सहकारी ठगी प्रकरणका छानविन अनुसन्धान र अभियोजन गर्ने सबै संयन्त्रलाई दुरुपयोग गरिएको कांग्रेसको भनाइ छ । यसैकारण सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समितिको आवश्यकता रहेको कांग्रेसले दोहोर्याएको छ ।
पत्ता लाग्यो इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल, उद्धारटोली पठाइयो
पत्ता लाग्यो इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल, उद्धारटोली पठाइयो इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लागेको छ
मुगुमा पुग्यो उच्च गतिको इन्टरनेट, अब हुम्लामात्र यो सुविधाबाट बञ्चित 
मुगुमा पुग्यो उच्च गतिको इन्टरनेट, अब हुम्लामात्र यो सुविधाबाट बञ्चित  मुगु जिल्लामा उच्च गतिको इन्टरनेट सेवा (फाइबर टु द होम–एफटिटिएच) पुगेको छ
यी ४ प्रदेशमा दिनभर पानी पर्ने 
यी ४ प्रदेशमा दिनभर पानी पर्ने  राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली
विद्या, माया, धन र सुख प्राप्तिका लागि यस्तो छ आजको दिन 
विद्या, माया, धन र सुख प्राप्तिका लागि यस्तो छ आजको दिन  आजको पञ्चाङ्ग : तिथिः द्धादशी । नक्षत्रः चित्रा । करणः कौलव । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः१४ । सूर्यास्तः १८ः४८ । दिनमानः ३३ः ५४ घडी । राहुकालः बिहान ७ः३० देखि ९ः०० बजेसम्म
आस्था केसीको ‘जनयुद्धका चिठी’ 
आस्था केसीको ‘जनयुद्धका चिठी’  सञ्चारकर्मी आस्था केसीले लेखेको ‘जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक भएको छ
Weather Update