Odapalika - The Fourth Estate - चौथो अंग
क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा !
क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा ! मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउन भन्दै ३ दिन सार्वजनिक बिदा दिएको छ
आज ९ बजेबाट राहुकाल, कुन राशिलाई कस्तो फल?
आज ९ बजेबाट राहुकाल, कुन राशिलाई कस्तो फल? तिथिः द्धादशी, नक्षत्रः भरणी, करणः बणिज, चन्द्रराशिः मेष,  सूर्योदयः ६ः ५३,  सूर्यास्तः १७ः १२, दिनमानः २५ः ५० घडी, राहुकालः बिहान ०९: ०० देखि १०ः ३० सम्म
रोङ गाउँपालिकाका ७४९ को स्वास्थ्य परीक्षण 
रोङ गाउँपालिकाका ७४९ को स्वास्थ्य परीक्षण  इलामको रोङ गाउँपालिकासहित ५ वटा संस्थाको आयोजनामा शनिबार पालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ
यस्तो छ आज देशभरको मौसमी अवस्था 
यस्तो छ आज देशभरको मौसमी अवस्था  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ
खुला गायन प्रतियोगिताको उपाधि युनाइटेड युनिर्भसललाई
खुला गायन प्रतियोगिताको उपाधि युनाइटेड युनिर्भसललाई विद्यालयका प्रधानाध्याापक रामप्रसाद बडालले गायनतर्फ, गीतकारतर्फ र सङ्गीततर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कारका साथमा सम्मान पत्रले सम्मान गरिएको जानकारी दिए
भ्रमण भिसामा विदेश पठाइ मानव तस्करीमा सघाउने पक्राउ
भ्रमण भिसामा विदेश पठाइ मानव तस्करीमा सघाउने पक्राउ नक्कली कागजातका आधारमा मिलेमतोमा भ्रमण भिसामा विदेश पठाइ मानव तस्करीमा सघाउने गरेको अभियोगमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ
सरकारको एक वर्ष : सकारात्मक लयमा अर्थतन्त्र, अरु केके भए प्रगति ?
सरकारको एक वर्ष : सकारात्मक लयमा अर्थतन्त्र, अरु केके भए प्रगति ? सरकारले पनि अर्थतन्त्र सुधार गर्नु नै आफ्नो प्रमुख प्राथमिकता रहेको बताइरहेको छ । सरकार गठन भएलगत्तै २०७९ पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थतन्त्र सुधारका लागि विभिन्न नीतिगत, प्रक्रियागत र संस्थागत सुधारका काम अघि बढाउने गरी निर्णय गरेको थियो
आजदेखि नारायणगढ–मुग्लिन सडक चार घण्टा, वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध
आजदेखि नारायणगढ–मुग्लिन सडक चार घण्टा, वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ
खैरहनी नगरपालिकाको समिक्षा : प्रशासनिक खर्च घटाउनेदेखि निशुल्क रगत उपलब्ध गराउनेसम्म
खैरहनी नगरपालिकाको समिक्षा : प्रशासनिक खर्च घटाउनेदेखि निशुल्क रगत उपलब्ध गराउनेसम्म शुक्रबार सम्पन्न चौधौँ नगरसभाले चालु खर्चतर्फ एक करोड नौ लाख रुपैयाँले बजेट घटाएको हो
संघीय मामिला मन्त्रीका १०० दिनः भगिनी सम्बन्धदेखि अधिकृत सरुवाको मापदण्डसम्म 
संघीय मामिला मन्त्रीका १०० दिनः भगिनी सम्बन्धदेखि अधिकृत सरुवाको मापदण्डसम्म  घीय मामिला तथा सामान्य प्रशासन मनत्री अनिता देवीले मन्त्रालय सम्हालेको शुक्रवार १०० दिन पुगेको छ
धनुलाई सुख, वृश्चिकलाई कष्ट, कन्या र तुलालाई गज्जवको हर्ष 
धनुलाई सुख, वृश्चिकलाई कष्ट, कन्या र तुलालाई गज्जवको हर्ष  तिथिः दशमी, नक्षत्रः अश्विनी, करणः वव, चन्द्रराशिः मेष,   सूर्योदयः ०६ः ५२, सूर्यास्तः १७ः ११, दिनमानः २५ः ५० घटी,  राहुकालः बिहान १०ः ३० देखि १२ः ०० बजेसम्म
देशभर चिसो वढ्दो, सतर्क रहन मौसमविद्को आग्रह 
देशभर चिसो वढ्दो, सतर्क रहन मौसमविद्को आग्रह  विभागले अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ । आज दिउँसोको मौसम देशभर आंशिक बदली रहनेछ
Weather Update