Odapalika - The Fourth Estate - चौथो अंग
सरकारको नीतिमा छिर्‍याे बाँदरदेखि दुम्सीसम्मको नियन्त्रण, स्थानीय तहसँग समन्वय गर्ने घोषणा 
सरकारको नीतिमा छिर्‍याे बाँदरदेखि दुम्सीसम्मको नियन्त्रण, स्थानीय तहसँग समन्वय गर्ने घोषणा  सरकारले स्थानीय तहसँग समन्वय गरेर बँदेल, दुम्सी, हरिण, मृगलगायतका जीवजन्तुबाट बालीनालीमा हुने क्षति न्यून गर्न कदम चाल्ने भएको छ
स्थानीय तहमार्फत सरकारले गर्न चाहेको २ कामः प्रत्येक पालिकामा पशु अस्पताल, गरिबको निःशुल्क बीमा 
स्थानीय तहमार्फत सरकारले गर्न चाहेको २ कामः प्रत्येक पालिकामा पशु अस्पताल, गरिबको निःशुल्क बीमा  पशुपालनलाई प्रोत्साहन गर्न सरकारले प्रत्येक स्थानीय तहमा पशु अस्पताल निर्माण गर्ने घोषणा गरेको छ
पहिचान भएका गरिब घरपरिवारको स्थानीय तहबाटै  निःशुल्क स्वास्थ्य बीमा
पहिचान भएका गरिब घरपरिवारको स्थानीय तहबाटै निःशुल्क स्वास्थ्य बीमा सरकारले गरिब घरपरिवारको पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ
विद्यालय भर्नामा चरम लैंगिक विभेद, अंक र अक्षर पनि चिन्दैनन् जितपुर सिमराका विद्यार्थी 
विद्यालय भर्नामा चरम लैंगिक विभेद, अंक र अक्षर पनि चिन्दैनन् जितपुर सिमराका विद्यार्थी  सामुदायिक विद्यालयमा ५४.७ प्रतिशत छात्रf अध्ययनरत छन् भने निजी विद्यालयमा ४४. २ प्रतिशत मात्र छात्रा भर्ना गरेको अध्ययनले देखाएको छ
एकैपटक ६० सहसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी (सूचीसहित)
एकैपटक ६० सहसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी (सूचीसहित) सरकारको निर्णयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी र तीर्थराज सिलुवालको गृह मन्त्रालय वा अन्तरगत, मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ
वडा सदस्यले कुटे प्रधानाध्यापक, आँखा र टाउकोमा चोट
वडा सदस्यले कुटे प्रधानाध्यापक, आँखा र टाउकोमा चोट वडा सदस्य बस्नेतको कुटपिटबाट प्रधानाध्यापक खत्रीको आँखा, टाउँको र हातमा चोट लागेको छ
Weather Update