Odapalika - The Fourth Estate - चौथो अंग
प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा जनतालाई सास्ती
प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा जनतालाई सास्ती स्थानीय र प्रदेश सरकारबीच समन्वय नहुँदा विकास निर्माणमा समस्या भएको नागरिकले गुनासो गरेका छन्
राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गरिने
राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज आइतवार राजनीतिक दलहरुलाई चुनाव चिह्न प्रदान गर्नेछ
आज विवाहपञ्चमी, मधेस प्रदेशमा सार्वजनिक बिदा
आज विवाहपञ्चमी, मधेस प्रदेशमा सार्वजनिक बिदा मधेश प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ । विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो
दुर्घटनामा वडासदस्यको निधन
दुर्घटनामा वडासदस्यको निधन माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो
यस्तो छ आज तपाईंको भाग्य र कर्म फल
यस्तो छ आज तपाईंको भाग्य र कर्म फल यस्तो छ आज तपाईंको भाग्य र कर्म फल
तराईमा हुस्सु लाग्दा यी प्रदेशमा हिमपातको सम्भावना 
तराईमा हुस्सु लाग्दा यी प्रदेशमा हिमपातको सम्भावना  नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
‘जाँड खाने’ महेश राई, लाग्ने एमालेलाई ?
‘जाँड खाने’ महेश राई, लाग्ने एमालेलाई ? एमालेले लेगुवा घटनाको विषयान्तर गर्न जरुरी छैन । महेश राईकी श्रीमतीलाई ल्याएर ‘जाँड खाएको थियो’ भन्ने पुष्टि गराउने प्रयासले एमालेको नियतमाथि प्रष्टता होइन, संसय बढाउँछ । र, यसमा एमाले पंक्ति जसरी खनिएको छ, त्यो हेर्दा महेश राईले ‘खाएको जाँड’ एमालेलाई लागेको छ ।
एकपटक रेफर गरेका बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने, ३ महिनाको औषधि एकैपटक पाइने
एकपटक रेफर गरेका बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने, ३ महिनाको औषधि एकैपटक पाइने बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीले अब तीन–तीन महिनाको औषधि पाउने व्यवस्था गरेको छ
अदालतले भन्यो : काठमाडौँ महानगरमा सुर्तीजन्य पदार्थको बिक्री नरोक्नु
अदालतले भन्यो : काठमाडौँ महानगरमा सुर्तीजन्य पदार्थको बिक्री नरोक्नु अदालतले शुक्रबार अन्तरिम आदेश जारी गर्दै तत्काल बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न भनेको हो
‘सञ्चालक र सदस्यहरु नियमनमा नबाँधिदा सहकारीमा समस्या आयो’
‘सञ्चालक र सदस्यहरु नियमनमा नबाँधिदा सहकारीमा समस्या आयो’ सीजेएनको १३ औ बार्षिक साधारणसभाबाट पुनः श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो
बागलुङका खेलाडीको दुख : खेलमैदान नहुँदा सडकमै राष्ट्रपति रनिङ शिल्ड
बागलुङका खेलाडीको दुख : खेलमैदान नहुँदा सडकमै राष्ट्रपति रनिङ शिल्ड खेल्नका लागि राम्रो खेल मैदान नहुँदा लोकमार्गमै खेल खेल्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ
साना योजनाबाट उपलब्धि नदेखिने भएपछि बेनी नगरपालिकाले सुरु गर्यो गौरवका आयोजना
साना योजनाबाट उपलब्धि नदेखिने भएपछि बेनी नगरपालिकाले सुरु गर्यो गौरवका आयोजना बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसमेतको साझेदारीमा छनोट भएका ठूला योजनाको कार्यान्वयन सुरु भएको नगरपालिकाले जनाएको छ
Weather Update