ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’
मंगलबार, जेठ १, २०८१
सिप्रदीले थोत्रा गाडी बेचेपछि काठमाडौँ महानगर रुष्ट, कालोसूचीमा पर्याे सिप्रदी
सोमबार, वैशाख ३१, २०८१
काठमाडौँ महानगरपालिकाले नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी टेड्रिङले झुक्याएर थोत्रा गाडी बेचेको भन्दै सो कम्पनीलाई कालो सूचीमा राखेको बताएको छ
प्रधानमन्त्रीलाई डाकेर खैरहनी नगरपालिकाले मनायो स्थापना दिवस
सोमबार, वैशाख ३१, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय सरकारहरूबाट जिम्मेवार ढंगले नागरिकमैत्री कार्यसम्पादन भए मात्रै संघीयताको औचित्य स्थापित हुने बताएका छन्
महालक्ष्मी नगरपालिकामा कविता प्रतियोगिता, यूना तामाङ प्रथम
सोमबार, वैशाख ३१, २०८१
महालक्ष्मी साहित्य समाज र लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनको संयुक्त आयोजनामा महालक्ष्मी नगरपालिका वडा नं. १० स्थित बासुकी माविमा कविता प्रतियोगिता
सरकारबाट बाहिरियो जसपा नेपाल, उपप्रधानसहित २ मन्त्रीको राजीनामा
सोमबार, वैशाख ३१, २०८१
उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएको छ
बडिगाडको समृद्धि यात्राः हाइड्रोजन उत्पादन, अचारदेखि चप्पलसम्म बन्छ पालिकामै
सोमबार, वैशाख ३१, २०८१
किसान कल सेन्टर स्थापना गरेर किसानको सूचिकरण गर्ने अभियानका लागि पालिकाले ३ दिनअघि मात्र ५ जना करारका कर्मचारी नियुक्त गरेर कृषक सूचिकरणको काम थालेको छ
काठमाडौँको आकाश बिहानैबाट धुम्म, आज कहाँकहाँ पर्दैछ पानी ?
सोमबार, वैशाख ३१, २०८१
जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको जनाएको छ । उसले यो क्रम दिनभर रहनसक्ने भनेको छ
धुलिखेल नगरपालिका र जापानबीच सीप र प्रविधि आदानप्रदान सम्झौता
सोमबार, वैशाख ३१, २०८१
धुलिखेल नगरपालिका र जापानको होक्काइडोस्थित सरोमा सिटीबीच सीप र प्रविधि आदान प्रदानसम्बन्धी सम्झौता भएको छ
उत्कृष्ट लयमा मीन, धनु, कन्या र कर्कट, अन्यको अवस्था कस्तो ?
सोमबार, वैशाख ३१, २०८१
आजको पञ्चाङ्ग : तिथिः षष्टी । नक्षत्रः पुनर्वसु । करणः कौलव । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः१८ । सूर्यास्तः १८ः४४ । दिनमानः ३३ः३५ घडी । राहुकालः बिहान ७ः३० देखि ९ः०० बजेसम्म