Odapalika - The Fourth Estate - चौथो अंग
देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्षको निधन
देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्षको निधन सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ
मध्य दिउँसो राहुकाल, यस्तो छ दिनभरको राशिफल 
मध्य दिउँसो राहुकाल, यस्तो छ दिनभरको राशिफल  आजको पञ्चाङ्ग : तिथि: प्रतिपदा, नक्षत्र: ज्येष्ठा, करण: किंष्तुघ्न, चन्द्रराशि: धनु, सूर्योदय: ०६ः४७, सूर्यास्त: १७: ०८, दिनमान  २५: ५४ घटी, राहुकाल: बिहान १२: ०० देखि १: ३० बजेसम्म
तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना
तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ
पशुपतिनाथमा आज देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख 
पशुपतिनाथमा आज देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख  पशुपतिनाथमा बहुमूल्य वस्तुहरु नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख सुरक्षित रुपमा राखिएको छ भने हरेक वर्ष मंसिर कृष्ण त्रयोदशीका दिन ती बस्तुहरु देखाउने प्रचलन छ ।
फुटपाथ व्यवसायी हटाएको विरोधमा ललितपुर महानगरमा पनि उभिएर बिरोध गर्ने अभियन्ता ईः को घोषणा 
फुटपाथ व्यवसायी हटाएको विरोधमा ललितपुर महानगरमा पनि उभिएर बिरोध गर्ने अभियन्ता ईः को घोषणा  ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेल क्षेत्रका सडक पेटी र फुटपाथमा पसल राख्न रोकेपछि सामाजिक अभियन्ता ईः उभिएर विरोध जनाउन ललितपुर पुग्ने भएका छन्
रङ्गशालामा बालेनलाई ५ गोल 
रङ्गशालामा बालेनलाई ५ गोल  काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको टीमबीच मैत्रीपूर्ण फुटबलमा नगर प्रमुखको टीम पराजित भएको छ
महालक्ष्मी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु 
महालक्ष्मी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु  प्रतियोगितामा ४ वटा विधामा ४० विद्यालयका १ हजार ४५० खेलाडी विद्यार्थी सहभागी छन् । कार्यक्रम मंसिर २४ गते देखि २६ गते सम्म संचालन हुने छ
अर्जुनधारासँग बुद्धशान्ति गाउँपालिका स्तव्ध 
अर्जुनधारासँग बुद्धशान्ति गाउँपालिका स्तव्ध  खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो
ज्योतिषशस्त्र भन्छः कर्कटलाई चिठ्ठा पर्छ, तुलाको आम्दानी वढ्छ 
ज्योतिषशस्त्र भन्छः कर्कटलाई चिठ्ठा पर्छ, तुलाको आम्दानी वढ्छ  आजको पञ्चाङ्ग : तिथि: चतुर्दशी, नक्षत्र: विशाखा, करण: भद्रा, चन्द्रराशि: वृश्चिक, सूर्योदय: ०६ः४५, सूर्यास्त: १७: ०८, दिनमान: २५: ५६ घटी, राहुकाल: दिउँसो ०९: ०० देखि १०: ३० बजेसम्म
यस्तो छ आजका देशभरको मौसम अवस्था 
यस्तो छ आजका देशभरको मौसम अवस्था  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ
सार्वजनिक बिदाको दुरुपयोगः पर्वदेखि तिथिसम्म बार्छन् स्थानीय सरकार 
सार्वजनिक बिदाको दुरुपयोगः पर्वदेखि तिथिसम्म बार्छन् स्थानीय सरकार  स्थानीय सरकार संचालन ऐनमा समेत स्थानीय तहले सार्वजनिक विदा दिन पाउने कि नपाउने भन्ने विषय मौन छ । तर स्थानीय सरकार भने स्थानीय पर्वदेखि लिएर हरेक थितिसम्ममा सार्वजनिक बिदा घोषणा गर्न प्रतिस्पर्धा गरिरहेका छन्
कोप २८: हानी नोक्सानीको मुद्दा सकारात्मक, अनुकुलनको विश्वव्यापी लक्ष्य ओझेलमा
कोप २८: हानी नोक्सानीको मुद्दा सकारात्मक, अनुकुलनको विश्वव्यापी लक्ष्य ओझेलमा २०३० सम्म हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्न र विश्व तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसबाट बढ्न नदिन गरिएको विश्लेषण र त्यसका कतिपय बुँदामा भएका सहमतिलाई सकारात्मक मान्न सकिन्छ
Weather Update