Odapalika - The Fourth Estate - चौथो अंग
‘हत्यारा’ संघीय सांसदलाई कारवाहीको माग गर्दै काठमाडौँ आइपुगिन् असइ पत्नी 
‘हत्यारा’ संघीय सांसदलाई कारवाहीको माग गर्दै काठमाडौँ आइपुगिन् असइ पत्नी  एम्बुलेन्सवाट थुतेर धानबारीमा लखेटेर मुक्का र लात्ती बजार्दै हत्या गरेको दृश्य सम्झदा शोभा अहिलेपनि भक्कानिन्छिन् । यही घटनाका कारण शोभा अहिलेपनि डिप्रेसनको औषधि खाइरहेकी छिन्
मिथुनलाई सन्तान सुख, तुलाको सुनौलो दिन बन्दा यस्तो छ अन्य राशिको आजको दिन
मिथुनलाई सन्तान सुख, तुलाको सुनौलो दिन बन्दा यस्तो छ अन्य राशिको आजको दिन आजको पञ्चाङ्ग : तिथि: त्रयोदशी, नक्षत्र: स्वाती, करण: गर, चन्द्रराशि: तुला, सूर्योदय: ६ः४५, सूर्यास्त: १७: ०७, दिनमान: २५: ५७ घटी, राहुकाल: दिउँसो ०४: ३० देखि ०६: ०० बजेसम्म
तराईमा हुस्सु र कुहिरो, पहाड र हिमालमा हिमपातको सम्भावना 
तराईमा हुस्सु र कुहिरो, पहाड र हिमालमा हिमपातको सम्भावना  विभागका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ
गाजामा युद्धविरामको आह्वान गर्ने राष्ट्रसंघीय प्रस्तावमा अमेरिकाको भिटो 
गाजामा युद्धविरामको आह्वान गर्ने राष्ट्रसंघीय प्रस्तावमा अमेरिकाको भिटो  इजरायल र प्यालेस्टाइनी समूह हमासबीचको युद्धमा तत्काल मानवीय युद्धविरामको लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो प्रयोग गरेको छ
मकरको यात्रा हुँदा धनुलाई लाभ, यी राशिलाई हुनेछ फलिफाप
मकरको यात्रा हुँदा धनुलाई लाभ, यी राशिलाई हुनेछ फलिफाप आजको पञ्चाङ्ग : तिथि: द्धादशी, नक्षत्र: चित्रा, करण: कौलव, चन्द्रराशि: तुला, सूर्योदय: ६ः४४, सूर्यास्त: १७: ०७, दिनमान: ५ः ५८ घडी, राहुकाल: बिहान ९: ०० देखि १०: ३० सम्म
आजको मौसमः तराइमा हुस्सु, हिमाली क्षेत्रमा हिमपात 
आजको मौसमः तराइमा हुस्सु, हिमाली क्षेत्रमा हिमपात  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव
शतबिज छर्न गाउँपालिकाले दियो सार्वजनिक विदा 
शतबिज छर्न गाउँपालिकाले दियो सार्वजनिक विदा  ओखलढुंगाको लिखु गाउँपालिकाले शतबिज छर्न भन्दै आइतबार (पर्सी) गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ
खानेपानी चोरेर उद्योग चलाउँछन् बर्दिवास नगरपालिकाका व्यवसायी 
खानेपानी चोरेर उद्योग चलाउँछन् बर्दिवास नगरपालिकाका व्यवसायी  खानेपानीको अभाव झेलिरहेको महोत्तरीको बर्दिवास नगरपालिकामा सञ्चालित केही उद्योगले बर्षैदेखि पानी चोरेर उद्योग चलाइरहेको भेटिएको छ
तारकेश्वर मेयर कपः एन्जल्स हार्ट र हिमरश्मीलाई उपाधि
तारकेश्वर मेयर कपः एन्जल्स हार्ट र हिमरश्मीलाई उपाधि एन्जल्स हार्ट र हिमरश्मीले दोश्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलको उपाधि जितेका छन्
तराईमा हुस्सु र कुहिरोको प्रभाव पर्दा केही स्थानमा पानी पर्ने सम्भावना
तराईमा हुस्सु र कुहिरोको प्रभाव पर्दा केही स्थानमा पानी पर्ने सम्भावना देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेको छ
ज्योतिषशास्त्रका अनुसार यस्तो रहनेछ आज तपाईंको दिन 
ज्योतिषशास्त्रका अनुसार यस्तो रहनेछ आज तपाईंको दिन  आजको पञ्चाङ्ग : तिथि: एकादशी, नक्षत्र: हस्ता, करण: बब, चन्द्रराशि: कन्या, सूर्योदय: ६ः ४३, सूर्यास्त: १७: ०७, दिनमान: २५: ५९ घडी, राहुकाल: बिहान १०: ३० देखि १२: ०० सम्म
Weather Update