Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल प्रहरीको अनुरोध : विदेशमा कमाएको रकम औपचारिक क्षेत्रबाट मात्रै पठाउनुु
नेपाल प्रहरीको अनुरोध : विदेशमा कमाएको रकम औपचारिक क्षेत्रबाट मात्रै पठाउनुु वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो
उपप्रधानमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी, अवस्था सामान्य 
उपप्रधानमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी, अवस्था सामान्य  चिकित्सकका अनुसार उनलाइई तीन देखि पाँच दिनसम्म अस्पतालमै राखिने छ
खडेरीका कारण क्षेत्रफल घटेपनि नवलपरासीमा बढ्यो धान उत्पादन
खडेरीका कारण क्षेत्रफल घटेपनि नवलपरासीमा बढ्यो धान उत्पादन जिल्लामा यस वर्ष खडेरीका कारण क्षेत्रफल घटेको भए पनि बर्खे धान उत्पादनमा सामान्य वृद्धि भएको हो
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपार्ईंको भाग्य र कर्म 
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपार्ईंको भाग्य र कर्म  आजको पञ्चाङ्ग : तिथि: नवमी, नक्षत्र: उत्तरफाल्गुनी, करण: तैतिल, चन्द्रराशि: सिंह, सूर्योदय: ६: ४२, सूर्यास्त: १७: ०७, दिनमान : २६:०२ घडी, राहुकाल: दिनको १२: ०० देखि १: ३० बजेसम्म
नेपालको मनसुनमा मिचाउङ सामुद्रिक आँधीको प्रभाव, हिमपातको सम्भावना
नेपालको मनसुनमा मिचाउङ सामुद्रिक आँधीको प्रभाव, हिमपातको सम्भावना ल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  छ
नेकपा एसको महाधिवेशन जेठ ३ देखि ७ सम्म काठमाडौँमा तय
नेकपा एसको महाधिवेशन जेठ ३ देखि ७ सम्म काठमाडौँमा तय नेकपा एकीकृत समाजवादी पार्टीको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने भएको छ
हडैया खोला पुल : ८ वर्षमा ९२ प्रतिशत काम सकियो, ८ प्रतिशत बाँकी हुँदा भत्किन थाल्यो 
हडैया खोला पुल : ८ वर्षमा ९२ प्रतिशत काम सकियो, ८ प्रतिशत बाँकी हुँदा भत्किन थाल्यो  इन्जिनियर दासका अनुसार पुल निर्माण अब आठ प्रतिशत मात्रै बाँकी छ भने ठेकेदार कम्पनीले भक्तानी लिन २० प्रतिशत बाँकी छ
पर्वतका सुन्तला किसानको चिन्ता : आम्दानी गर्ने बेला रोग लाग्यो, निदानको उपाय भएन
पर्वतका सुन्तला किसानको चिन्ता : आम्दानी गर्ने बेला रोग लाग्यो, निदानको उपाय भएन स्थानीय मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रमा अनुरोध गरे पनि निदानका लागि कुनै उपाय नपाएको स्थानीय प्रकाश चापागाईले बताए
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क डा शाहीका अनुसार उक्त औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्ने र त्यसको खर्च एक लाख रुपैयाँभन्दा बढी पर्छ । 
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैनः अर्थमन्त्री डा. महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैनः अर्थमन्त्री डा. महत उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरुले नतिरि अर्थतन्त्र खत्तम भयो भन्दै प्रचारबाजी गरेको बताए
पाँच निर्माण कम्पनी कालोसूचिमा, ३ देखि १ वर्षसम्म सार्वजनिक निर्माणमा सहभागी हुन नपाउने
पाँच निर्माण कम्पनी कालोसूचिमा, ३ देखि १ वर्षसम्म सार्वजनिक निर्माणमा सहभागी हुन नपाउने कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन्
Weather Update