Odapalika - The Fourth Estate - चौथो अंग
दसैँ बिदा सकियो, टीका ग्रहण भने जारी 
दसैँ बिदा सकियो, टीका ग्रहण भने जारी  आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर छ
२ सातामा ५ डिग्री सेल्सियस चिसियो काठमाडौँ, चिसोबाट जोगिन सुझाव 
२ सातामा ५ डिग्री सेल्सियस चिसियो काठमाडौँ, चिसोबाट जोगिन सुझाव  मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ
टीका लगाउन जाँदै हुनुहुन्छ ? यी क्षेत्रमा पर्दैछ आज र भोलि पानी 
टीका लगाउन जाँदै हुनुहुन्छ ? यी क्षेत्रमा पर्दैछ आज र भोलि पानी  आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ
यी राशिका लागि उत्कृष्ट छ भेटघाट, धनलाभ र घुमघाम
यी राशिका लागि उत्कृष्ट छ भेटघाट, धनलाभ र घुमघाम यी राशिका लागि उत्कृष्ट छ भेटघाट, धनलाभ र घुमघाम
दसैँको दोस्रो दिनः मान्यजनबाट टीका जमरा ग्रहण जारी 
दसैँको दोस्रो दिनः मान्यजनबाट टीका जमरा ग्रहण जारी  आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी छ
पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरले चलाउने, सबै सेवा निःशुल्क
पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरले चलाउने, सबै सेवा निःशुल्क काठमाडौँ जिल्ला अदालतले मारवाडी सेवा समितिले अनधिकृत रुपमा गौशाला धर्मशाला चलाएकाले कोषले सञ्चालन गर्नेगरी फैसला गरेको थियो
कोसी, मधेश र बागमतीमा पानी पर्ने सम्भावना
कोसी, मधेश र बागमतीमा पानी पर्ने सम्भावना जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ
दसैँको छैटोँ दिनः कात्यायनी देवीको पूजापाठ गरिदै
दसैँको छैटोँ दिनः कात्यायनी देवीको पूजापाठ गरिदै आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ
Weather Update