Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिनिधिसभा छिर्दै आमसञ्चार विधेयक, यस्ता छन् आजको कार्यसूची 
प्रतिनिधिसभा छिर्दै आमसञ्चार विधेयक, यस्ता छन् आजको कार्यसूची  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ
नेपालको मौसममा स्थानीय बायुको प्रभाव, आकाश धुम्मिने मात्र 
नेपालको मौसममा स्थानीय बायुको प्रभाव, आकाश धुम्मिने मात्र  जल तथा मौसम विज्ञान विभागले अहिले नेपालमा नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ ।यो प्रभावका कारण आज देशका केही भूभागमा मौसममा सामान्य बदली र हिमपातको सम्भावना छ
शिवराज नगरपालिकाको अफरः रुख रोप्नू पैसा लानू 
शिवराज नगरपालिकाको अफरः रुख रोप्नू पैसा लानू  कपिलवस्तुको शिबराज नगरपाकिलाले निजी तथा सामुदायिक बनमा बृक्षारोपण गर्न चाहने व्यक्तिलाई अनुदान दिने भएको छ
कारवाहीमा परेका कर्मचारीले नगरपालिका छिर्न नदिएपछि रुदैँ फर्किए निमित्त प्रमुख प्रशासकीय अधिकृत
कारवाहीमा परेका कर्मचारीले नगरपालिका छिर्न नदिएपछि रुदैँ फर्किए निमित्त प्रमुख प्रशासकीय अधिकृत धनुषाको विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार साहलाई कर्मचारी र जनप्रतिनिधिले कार्यालय प्रवेशमा रोक लगाएका छन्
मेलमिलापबाहेक स्थानीय निकाय र स्थानीय तहले पाएको न्यायिक अधिकार समान,  यस्ताे छ सूची 
मेलमिलापबाहेक स्थानीय निकाय र स्थानीय तहले पाएको न्यायिक अधिकार समान, यस्ताे छ सूची  मेलमिलापको अधिकारबाहेक साविकको स्थानीय निकाय र हालको स्थानीय तहले पाएका न्यायिक अधिकारहरु समान देखिएका छन् । 
ताप्लेजुङमा केबरकार चाहिदैन भन्दै आन्दोलन गर्न पाथीभरा पुग्ने सबै बाहिरी जिल्लाका
ताप्लेजुङमा केबरकार चाहिदैन भन्दै आन्दोलन गर्न पाथीभरा पुग्ने सबै बाहिरी जिल्लाका नो केबलकार समूहले आयोजना गरेको मुक्कुमलुङ पदयात्राका लागि जिल्ला बाहिरबाट आएका सयौँ आन्दोलनरत पक्षले शनिवार साँझ फुङलिङमा प्रदर्शन गरेका हुन् । पाथीभरा स्थित काफ्ले पाटीमा ४ दिनसम्म विरोध प्रदर्शन गरी शनिवार साँझदेखि सदरमुकाम केन्द्रित भएका भएका थिए । अहिले फुङ्लिङमा निषेध आज्ञा जारी गरिएको छ । 
महालेखाले किन खोज्यो स्थानीय तहले कृषि र पशु बीमामा दिएको अनुदान विवरण ?
महालेखाले किन खोज्यो स्थानीय तहले कृषि र पशु बीमामा दिएको अनुदान विवरण ? महालेखा परीक्षकको कार्यालयले देशभरका स्थानीय तहलहरुलाई पुश वीमाको प्रिमियममा स्थानीय तहले उपलव्ध गराउँदै आएको अनुदानको विवरण उपलव्ध गराउन पत्राचार गरेको छ
नाबालिका दास प्रकरणमा महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
नाबालिका दास प्रकरणमा महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख मानव अधिकार आयोगले अब अनुसन्धानलाई थप विस्तृत बनाउने जनाएको छ। आयोगले निष्पक्ष छानबिन गर्दै दोषीमाथि कानुनी कारबाहीको मार्ग तय गर्ने प्रतिवद्धता जनाएको छ।
माओवादीबाट जितेका स्थानीय तहका २७५ जना जनप्रतिनिधिलाई के निर्देशन दिए प्रचण्डले ? यस्तो छ भेलाको निष्कर्ष 
माओवादीबाट जितेका स्थानीय तहका २७५ जना जनप्रतिनिधिलाई के निर्देशन दिए प्रचण्डले ? यस्तो छ भेलाको निष्कर्ष  माओवादीबाट जितेका स्थानीय तहका २७५ जना जनप्रतिनिधिलाई के निर्देशन दिए प्रचण्डले ? यस्तो छ भेलाको निष्कर्ष 
मेघा किचन चलाउन यी ७ स्थानीय तहले पाए साढे ३ करोड 
मेघा किचन चलाउन यी ७ स्थानीय तहले पाए साढे ३ करोड  एउटा स्थानीय तहभित्रका सबै विद्यालयका विद्यार्थीका लागि एउटै प्रकारको खाजा, एकै स्थानमा पकाएर एकै समयमा खुवाउने कार्यक्रमलाई मेगा किचनको नाम दिइएको हो
शिवरात्रिमा राप्ती गाउँपालिकाले भजन प्रतियोगिता गर्ने 
शिवरात्रिमा राप्ती गाउँपालिकाले भजन प्रतियोगिता गर्ने  शिवरात्रि पर्वको अवसर पारेर दाङको राप्ती नगरपालिकाले भजन किर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ
अमेरिकाले डिपोर्ट गरेका अवैध आप्रवासीलाई यसरी व्यवस्थापन गर्दैछन् मेक्सिकोका स्थानीय सरकार 
अमेरिकाले डिपोर्ट गरेका अवैध आप्रवासीलाई यसरी व्यवस्थापन गर्दैछन् मेक्सिकोका स्थानीय सरकार  अमेरिकाकाबाट फिर्ता पठाइएका अबैध आप्रवासीलाई मेक्सिकोका स्थानीय सरकारहरुले खाने, बस्ने देखि लिएर सुरक्षा दिनेसम्मका कार्य गर्दै आएको बताएका छन्
Weather Update