Odapalika - The Fourth Estate - चौथो अंग
९ स्थानीय तहमा आधारभूत अस्पताल बन्यो, ४२५ स्थानमा निर्माण कार्य जारी
९ स्थानीय तहमा आधारभूत अस्पताल बन्यो, ४२५ स्थानमा निर्माण कार्य जारी संघीय सरकारले आफ्नो निर्णयअनुसार ९ स्थानीय तहमा आधारभूत अस्पताल बनाइसकेको छ ।
शनिबार विश्व ध्यान दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार
शनिबार विश्व ध्यान दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र पठाएर भोलि शनिबार ( डिसेम्बर २१) विश्व ध्यान दिवस मनाउन भनेको छ । 
विपद् कोषमा बजेट रकमान्तर गर्दै काभ्रेका स्थानीय तह 
विपद् कोषमा बजेट रकमान्तर गर्दै काभ्रेका स्थानीय तह  विपद् व्यवस्थापन कोषमा रकमान्तर गर्ने प्रयोजनका साथ काभ्रेका स्थानीय तहले धमाधम चालु आर्थिक वर्षको योजना तथा बजेट संशोधन थालेका छन् । 
देशभरका स्थानीय तहसँग मागियो कृषि स्नातक र पशु चिकित्सकको विवरण 
देशभरका स्थानीय तहसँग मागियो कृषि स्नातक र पशु चिकित्सकको विवरण  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका सबै स्थानीय तहसँग कृषि स्नातक र पशु चिकित्सकसहितको विवरण मागेको छ । 
काठमाडौँ उपत्यकाका नदी किनारमा २० कि ४० मिटर छोड्ने ? स्थानीय तहलाई यस्तो पत्र 
काठमाडौँ उपत्यकाका नदी किनारमा २० कि ४० मिटर छोड्ने ? स्थानीय तहलाई यस्तो पत्र  काठमाडौँ उपत्यकाको नदी किनार क्षेत्रमा ४० मिटर छोड्ने सर्वाेच्च अदालतको फैसला कार्यान्वयन नगर्न काठमाडौँ उपत्यकाका स्थानीय तहलाई पत्राचार गरिएको छ । 
आफू खुसी स्थानीय तहले शिक्षासम्बन्धी कानुन बनाउन नपाउने, यस्तो छ सर्वाेच्चको आदेश
आफू खुसी स्थानीय तहले शिक्षासम्बन्धी कानुन बनाउन नपाउने, यस्तो छ सर्वाेच्चको आदेश सर्वाेच्च अदालतले वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने प्रावधान खारेज गर्दै स्थानीय तहको एकलौटी रुपमा शिक्षासँग सम्बन्धित कानुन बनाउने कार्यलाई बन्देज गरेको छ । 
चुनाव लड्न कर्मचारीलाई कुलिङ परियड लगाउने बहसपछि के भने थानी, गौतम र परियाले ? 
चुनाव लड्न कर्मचारीलाई कुलिङ परियड लगाउने बहसपछि के भने थानी, गौतम र परियाले ?  उनीहरुले ऐनको नाम फेर्नुपर्ने, दलगत ट्रेड युनियन खारेज गरेर राष्ट्रिय ट्रेड युनियन बनाउनुपर्ने, कर्मचारीमाथि राजनीतिक हस्तक्षेप नगरी जिम्मेवार बनाउँदै गल्ती गर्नेलाई दण्डको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे ।
विद्यार्थीलाई सहकारी सिकाउँदै नेपालगञ्ज उपमहानगरपालिका 
विद्यार्थीलाई सहकारी सिकाउँदै नेपालगञ्ज उपमहानगरपालिका  नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा सहकारी शिक्षा सुरु भएको छ । उपमहानगरपालिका क्षेत्रका ६ वटा विद्यालयका विद्यार्थीलाई लक्षित गरी सहकारी शिक्षा सुरु गरिएको हो
माडी नगरपालिकाका १ हजार बढीको नाम गरिबको सूचीमा, नाम सार्वजनिक भएपछि के हुन्छ ? 
माडी नगरपालिकाका १ हजार बढीको नाम गरिबको सूचीमा, नाम सार्वजनिक भएपछि के हुन्छ ?  चितवनको माडी नगरपालिकाभित्र १ हजार २६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
ज्याेतिष शास्त्रअनुसार यसरी वित्नेछ तपाईंको आजकाे दिन
ज्याेतिष शास्त्रअनुसार यसरी वित्नेछ तपाईंको आजकाे दिन ज्याेतिष शास्त्रअनुसार यसरी वित्नेछ तपाईंको आजकाे दिन
निजी लगानी वृद्धिलाई प्रोत्साहन गर्न आवश्यकः अर्थमन्त्री पौडेल 
निजी लगानी वृद्धिलाई प्रोत्साहन गर्न आवश्यकः अर्थमन्त्री पौडेल  आन्तरिक राजस्व परिचालन, नवीन वित्तीय उपकरणको उपयोग एवम् परिचालन, सार्वजनिक ऋण व्यवस्थापन, साझेदारी निर्माण र दिगो विकास लक्ष्यका लागि वित्तीय स्रोतको व्यवस्थापन लगायतका विषयमा परामर्श बैठक निकै फलदायी भएको अर्थमन्त्री पौडेलको भनाइ छ । 
लोकसेवामा एकपटक भन्दा बढी समावेशी प्रतिस्पर्धामा रोक !
लोकसेवामा एकपटक भन्दा बढी समावेशी प्रतिस्पर्धामा रोक ! गण्डकी प्रदेश लोकसेवा आयोग निजामति कर्मचारीलाई जीवनमा एकपटक मात्र आरक्षणको अवसर अवसर दिनुपर्ने पक्षमा उभिएको छ ।
Weather Update