Odapalika - The Fourth Estate - चौथो अंग
आफैँ मुस्काउ मुसुक्क...
आफैँ मुस्काउ मुसुक्क... आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो
नेपालगन्ज फेरि अशान्त, लगाइयो कर्फ्यु
नेपालगन्ज फेरि अशान्त, लगाइयो कर्फ्यु नेपालगन्जमा फेरि कर्फ्यु लगाइएको छ । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर पुनः विवाद उत्पन्न भएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो
फेरि गयो बझाङमा भूकम्प
फेरि गयो बझाङमा भूकम्प ष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ
ओगटन खाएर मिथिलामा सुरू भयो खरजितिया 
ओगटन खाएर मिथिलामा सुरू भयो खरजितिया  सोज कृष्णपक्ष (पितृपक्ष)को अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै सन्तानवती मिथिलानीले सुरु गरेका छन्
एमाले प्रदेश अधिवेशनः गण्डकीमा शर्मा बिजयी, उपत्यकाको उद्घाटन आज 
एमाले प्रदेश अधिवेशनः गण्डकीमा शर्मा बिजयी, उपत्यकाको उद्घाटन आज  बिहीबार भएको मतदानमा मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी  प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन् । नवराजले  ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खसेको थियो
तुलाको खर्च बढ्दा कन्याको यात्रा योग, १० राशिको औषत दिन
तुलाको खर्च बढ्दा कन्याको यात्रा योग, १० राशिको औषत दिन तुलाको खर्च वढ्दा कन्याको यात्रा योग, १० राशिको औषत दिन
४ प्रदेशमा वर्षाको सम्भावना, अन्यत्र यस्तो छ आजको मौसम 
४ प्रदेशमा वर्षाको सम्भावना, अन्यत्र यस्तो छ आजको मौसम  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ
आठविस नगरपालिकाकाका कर्मचारी आन्दोलित, अनिश्चितकालीन बन्दको घोषणा
आठविस नगरपालिकाकाका कर्मचारी आन्दोलित, अनिश्चितकालीन बन्दको घोषणा अस्थायी करारका कर्मचारी हटाएको भन्दै आठबीस नगरपालिकाभित्र कार्यरत शिक्षक, स्वास्थ्यकर्मी र अस्थायी करारका कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन्
भैरवी गाउँपालिकाका राउटेलाई राहत वितरण 
भैरवी गाउँपालिकाका राउटेलाई राहत वितरण  दैलेखको भैरवी गाउँपालिकामा बसोवास गर्दै आएका लोपोन्मुख राउटे समुदायलाई राहत वितरण गरिएको छ
बझाङका भुकम्प पीडित भन्छन् : यो देशमा हाम्रा लागि सरकार छ र !
बझाङका भुकम्प पीडित भन्छन् : यो देशमा हाम्रा लागि सरकार छ र ! निरन्तरको भूकम्पका कारण मानवीय र भौतिक क्षति व्यहोरेका वझाङवासीले संघदेखि स्थानीयसम्मको सरकार भएको अनुभुति गर्न नपाएको बताएका छन्
स्थानीय तहका कर्मचारीको माइतीघर–बानेश्वर मार्चपास, भाेलिबाट  पेन डाउन
स्थानीय तहका कर्मचारीको माइतीघर–बानेश्वर मार्चपास, भाेलिबाट  पेन डाउन विभिन्न माग अघि सार्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले आज माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्च पास गरेका छन्
काठमाडौँ  महानगरले ५०० मिटरको दुरीमा सार्वजनिक शौचालय बनाउने, यस्ता छन् कार्यक्रम  
काठमाडौँ  महानगरले ५०० मिटरको दुरीमा सार्वजनिक शौचालय बनाउने, यस्ता छन् कार्यक्रम   हाल महानगरपालिका क्षेत्रभित्र ५७ वटा सार्वजनिक शौचालय छन् । महानगरले यी सार्वजनिक शौचालय कसरी सञ्चालन भएको छ? त्यसलाई नियमित र व्यवस्थित गर्न के गर्नु पर्छ? भन्ने विषयमा हालसम्म खास चासो दिएको थिएन
Weather Update