Odapalika - The Fourth Estate - चौथो अंग
चन्द्रागिरीका खानेपानी उपभोक्ता समितिको म्याद थप
चन्द्रागिरीका खानेपानी उपभोक्ता समितिको म्याद थप चन्द्रागिरी नगरपालिकाले सूचना जारी गर्दै वडा नम्बर १ देखि १५ सम्मका सबै उपभोक्ता समितिहरुको २४ साउनसम्म म्याद थप गरिएको जनाएको हो
बन्दीपुर, खड्गदेवी माई र केबुलकार
बन्दीपुर, खड्गदेवी माई र केबुलकार मन्दिर सधैँ भरि खुल्ला गरी देवीको दर्शन गराउने अवस्था बनाउन दर्शनार्थीद्वारा जति समय जमिन छाडिन्छ उत्ति नै समयमा पैदल हिँडेर मन्दिर परिसरसम्म पुगी खड्गदेवी माईको दर्शन गर्न सक्ने व्यवस्था गरी हावामा सयर गराउने नियमित माध्यम भनेको केबलकार मात्र हुन सक्दछ
विश्व स्तनपान सप्ताहः आमाको दूध खुवाउन नछाड्नूस् है ! 
विश्व स्तनपान सप्ताहः आमाको दूध खुवाउन नछाड्नूस् है !  नेपालमा कुपोषण जनस्वास्थ्य समस्याको रुपमा छ । बालबालिका मात्र नभएर किशोरीहरु, गर्भवतीहरु र बच्चा जन्माइसकेका महिलाहरुको पोषण स्थिति पनि सन्तोषजनक छैन
खिर दिवस र लम्पी स्किनको समस्या 
खिर दिवस र लम्पी स्किनको समस्या  यसपटक खिर खानलाई दूधको समस्या नपर्ला । तर यसपटकको खिर खुवाई ती दूधालु गाई र भैँसीहरुको शीघ्र स्वास्थ्यलाभको कामनामा पनि केन्द्रित हुने भएको छ
कोरियाले पानीजहाज कम्पनीमा कामदार लैजाने, यसरी दिन सकिन्छ निवेदन
कोरियाले पानीजहाज कम्पनीमा कामदार लैजाने, यसरी दिन सकिन्छ निवेदन इपीएस कोरिया शाखाले आज (आइतबार) सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
थाहा नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा ट्रयाक्टर दिने 
थाहा नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा ट्रयाक्टर दिने  मकवानपुरको थाहा नगरपालिकाले पालिकाभित्रका कृषि समूह र कृषक फार्महरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर उपलव्ध गराउने भएको छ
महालक्ष्मी नगरपालिकाले १० जनालाई आइटी पढाउने 
महालक्ष्मी नगरपालिकाले १० जनालाई आइटी पढाउने   ललितपुरको महालक्ष्मी नगरपालिकाले पालिका भित्रका १० जना विद्यार्थीलाई कक्षा ११ मा आइटी अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ
छात्रवृत्ति विवरण नबुझाउने बोर्डिङ स्कुलको अनुमति रद्द गर्ने विर्तामोड नगरपालिकाको चेतावनी 
छात्रवृत्ति विवरण नबुझाउने बोर्डिङ स्कुलको अनुमति रद्द गर्ने विर्तामोड नगरपालिकाको चेतावनी  विर्तामोड नगरपालिकाले नगरपालिकाभित्र संचालनमा रहेको संस्थागत (वोर्डिङ) स्कुललाई छात्रवृत्ति विवरण पेश गर्न ७ दिनेको समय दिएको छ
हेपाटाइटिसको उपचारमा पैसा लाग्छ ? यस्तो छ व्यवस्था 
हेपाटाइटिसको उपचारमा पैसा लाग्छ ? यस्तो छ व्यवस्था  कजना बिरामीलाई ७० हजारसम्म उपचार खर्च लाग्न सक्छ । सी र एचआइभीको संयुक्त सङ्क्रमण हुने बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ
टुकुचा फर्काउने बालेन अभियान अनि सिउल शहरको उदाहरण
टुकुचा फर्काउने बालेन अभियान अनि सिउल शहरको उदाहरण खोलालाई प्राकृतिक वातावरण फर्काएकोमा तत्कालिन मेयरको अहिले तारिफ हुने गरेको छ । तिनै मेयर ली म्युङ–बाक पछि देशको प्रधानमन्त्री हुँदै राष्ट्रपतिसम्म बने
अर्जुनचौपारी गाउँपालिकाले तोक्यो बसभाडा, कुन रुटको कति ?
अर्जुनचौपारी गाउँपालिकाले तोक्यो बसभाडा, कुन रुटको कति ? गाउँपालिकाले विभिन्न ४५ रुटको भाडादर तोकेको छ ।
यसरी लिन सकिन्छ स्थानीय तहबाटै श्रम स्वीकृति
यसरी लिन सकिन्छ स्थानीय तहबाटै श्रम स्वीकृति सरकारले सात सय ५३ स्थानीय तहमा रोजगारसम्बन्धी सेवा प्रवाहमा सहजीकरण गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गरेको छ ।  केन्द्रमा रोजगार संयोजक र रोजगार सहसंयोजक गरी २ जना कर्मचारीको दरबन्दी उपलब्ध गराइएको छ
Weather Update