सामाजिक सुरक्षा कोषसँग सर्लाही, धनुषा र महोत्तरीका ४७ पालिकाले गरे समझदारी
आइतबार, माघ २१, २०८०
गण्डकीमा यातायातः निजी सवारीसाधनको आयु २५ वर्षेदेखि राइड सेयरिङलाई वैधानिकतासम्म
आइतबार, माघ २१, २०८०
मिटर प्रणालीमा नचल्ने ट्याक्सीले तिर्नुपर्ने जरिवानालाई दुई हजार रुपैयाँबाट बढाएर १० हजार रुपैयाँ पु¥याइएकामा ६ महिना निलम्बनसम्म गर्न सक्ने व्यवस्था नियमावलीले गरेको प्रवक्ता पौडेलले बताए
गण्डकीका ८५ पालिकामा कार्यरत कर्मचारीको भेला माघ २९ गते, पोखरा घोषणा पत्र जारी हुने
आइतबार, माघ २१, २०८०
प्रदेश कार्य समिति गण्डकीले आईतबार एक सूचना जारी गर्दै उक्त भेलामा सहभागीता जनाउन आग्रह समेत गरेको छ ।
बर्दघाटमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार, अस्पतालमा उपचार हुँदै
आइतबार, माघ २१, २०८०
गोली लागेर घाइते भएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ
२२० केभी बाह्रबिसे सबस्टेसन निर्माणको ९५ प्रतिशत काम सकियो, २ महिनाभित्र सक्ने लक्ष्य
आइतबार, माघ २१, २०८०
ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान अन्तिम चरणमा छ । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरु निर्माणस्थलमा आपूर्ति भइसकेका छन्
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षासँगै हल्का हिमपात
आइतबार, माघ २१, २०८०
काठमाडौँको आजको न्यूनतम तापक्रम चार दशमलव छ डिग्री रहेको तथा आज अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् झाले बताए
आजदेखि रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’, सांसदसहित २१ जनाले अगुवाइ गर्ने
आइतबार, माघ २१, २०८०
अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।
मधेशमा सामाजिक सुरक्षा कोषका कार्यक्रमप्रति आकर्षण, ३ जिल्लाका पालिकाले गरे समझदारी
आइतबार, माघ २१, २०८०
सामाजिक सुरक्षा कोषसँग समझदारी गरेपछि स्थानीय तहहरुले विषेश गरेर ३ प्रकारले कोषका कार्यक्रम कार्यान्वयनमा अघि बढ्न सक्छन् । स्थानीय तहले आफ्ना करारका कर्मचारीलाई कोषमा योगदान गर्ने गरी आवद्ध गर्ने पहिलो विकल्प हो ।
व्यक्तिगत कारण देखाउँदै त्रिभुवन विमानस्थका प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले दिए राजीनामा
शनिबार, माघ २०, २०८०
शुक्रवार प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् ।
प्रधानमन्त्रीले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन
शनिबार, माघ २०, २०८०
नेपाल र जापान सरकारको संयुक्त लगानीमा सो उद्योगको स्थापना भएको थियो ।
डाक्टर भन्छन्ः क्यान्सर रोग लाग्दैमा डराउनुपर्दै, समयमै उपचार गरे निको हुन्छ
शनिबार, माघ २०, २०८०
नेपालमा वर्षेनी २५ हजार क्यान्सरका नयाँ बिरामीको पहिचान हुने भन्दै करिब १५ हजारको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ
साढे ७ करोडमा बन्यो रौतामाई गाउँपालिकाको भवन, जनताले सर्वसुलभ सेवा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
शनिबार, माघ २०, २०८०
उक्त भवन सात करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
श्रमिकका परिवारलाई पनि स्वास्थ्य सुविधा दिने सामाजिक सुरक्षा कोषको तयारी
शुक्रबार, माघ १९, २०८०
योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने सुविधाको दायरा थप फराकिलो हुने भएको छ