भुँइबाट उठेर प्रविधिमैत्री बन्दैछ गलकोट नगरपालिकाको समुदायिक शिक्षा
बिहीबार, माघ १८, २०८०
६ महिनामा मापसे गरी सवारी चलाउने ३९ हजारभन्दा बढी कारवाहीमा, चार करोड राजश्व संकलन
बिहीबार, माघ १८, २०८०
मापसेबाट गरिएको कारबाहीबाट कूल तीन करोड ९९ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ
किलोको ६०० रुपैयाँमा बिक्ने भयो थुलुङ दूधकोशीको कफी
बिहीबार, माघ १८, २०८०
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ
मेषको काममा अवरोध, कर्कटको काममा प्रसंशा
बिहीबार, माघ १८, २०८०
आजको पञ्चाङ्ग : तिथि: षष्ठी, नक्षत्र: चित्रा, करण: भद्रा, चन्द्रराशि: कन्या, सूर्योदय: ६: ५३, सूर्यास्त: १७: ४३, दिनमान: २७: ४ घडी, राहुकाल: दिनको १: ३० देखि ३: ०० बजेसम्म
यस्तो आज देशभरको मौसम अवस्था
बिहीबार, माघ १८, २०८०
जल तथा मौसम विज्ञान विभागले आज देशका केही भू–भागमा पानी पर्नसक्ने जनाएको छ
शिवपुरी गाउँपालिका नुवाकोट च्याम्पियन फुटबलको सेमिफाइनलमा
बुधबार, माघ १७, २०८०
नुवाकोटको शिवपुरी गाउँपालिका नुवाकोट च्याम्पियन विदुर मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ
महाकविको गजललाई सन्तोषले दिए सङ्गीत र स्वर
बुधबार, माघ १७, २०८०
महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले बजारमा ल्याएका छन्
सूर्योदयको मदिरा कानुनः उत्पादन गर्न अनुमति, सेवन गर्न समय
बुधबार, माघ १७, २०८०
नगर सभाले ‘मदिरा तथा सुर्तीजन्य वस्तु नियन्त्रण र नियमन गर्न बनेको विधेयक–२०८०’ पारित गरेसँगै व्यक्तिले निजी उपभोगका लागि मदिरा उत्पादन गर्नसमेत नगरको अनुमति लिनुपर्ने भएको हो
हेलम्बुमा जिप दुर्घटना : दुई भुटानी नागरिकको मृत्यु, ५ घाइते
बुधबार, माघ १७, २०८०
मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुवैजनाको घट्नास्थलमै ज्यान गएको हो
मुगुमा फैलियो भाइरल इन्फ्लुएन्जा: ३ जनाको मृत्यु, १५० भन्दा बढी सिकिस्त
बुधबार, माघ १७, २०८०
सोरु गाँउपालिका–६ का पुरुमुरु र जिमा गाउँमा डेढसाता अघिदेखि फैलिएको रुघाखोकीबाट तीन जनाको मृत्यु र एक सय ५० जना सिकिस्त भएका थिए
युवा पलायन रोक्न हतुवागढीको नीति: गाउँमै लोकसेवा र शिक्षकसेवाको तयारी कक्षा निःशुल्क
बुधबार, माघ १७, २०८०
गाउँपालिकाले यहाँका युवा जनशक्तिलाई आयोगको परीक्षा तयारीका लागि सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन सुरु गरेको हो
सैनिक कल्याणकारी कोषको रकमबाट हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा प्रचण्ड सरकार
बुधबार, माघ १७, २०८०
प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि १ अर्ब ९३ करोड रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । साथै वार्षिक सञ्चालन खर्च ७८ करोड रुपैयाँ लाग्ने प्रतिवेदनमा प्रारम्भिक अनुमान गरिएको छ
सहकारीका सञ्चालकले लिएको ऋणदेखि मासिक विवरण ८ गतेभित्र बुझाउनुपर्ने
बुधबार, माघ १७, २०८०
चितवनको राप्ती नगरपालिकाभित्र कार्य क्षेत्र भई सञ्चालित सहकारी संस्थाहरुले मासिक प्रतिवेदन ८ गतेभित्र बुझाउनुपर्ने भएको छ