सञ्चय कोषमा योगदानकर्ताका दम्पतीले अब १ लाख बराबरको उपचार खर्च पाउने
मंगलबार, माघ १६, २०८०
‘स्टार्टअप कर्जा कार्यविधि’ स्वीकृत, ७ वर्ष पुराना कम्पनी मात्र कर्जा पाउन योग्य
सोमबार, माघ १५, २०८०
स्टार्टअप उद्यम कार्यक्रमको कार्यान्वयन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गर्नेछ । कर्जा लिनका लागि प्रस्ताव आह्वान गर्ने, पेश भएका प्रस्ताव मूल्याङ्कन गर्ने तथा सिफारिस गर्ने काम प्रतिष्ठानले गर्नेछ
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार, माघ १५, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ
सोमबार, माघ १५, २०८०
अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ
बढ्यो नेप्से परिसूचक, साढे ४ अर्बको कारोबार
सोमबार, माघ १५, २०८०
आज नेप्से परिसूचक शून्य दशमलव ४८ प्रतिशतले बढेर दुई हजार एक सय चार दशमलव ७२ को विन्दुमा कायम भएको हो ।
बौदीकालीलाई चाहियो डाक्टर, यस्ता छन् सर्त
सोमबार, माघ १५, २०८०
बर्दघाट सूस्ता पूर्वको वैदीकाली गाउँपालिकाले पालिकाभित्र संचालित अस्पतालका लागि एक जना चिकित्सकको विज्ञापन खुलाएको छ
नेपालगञ्जबाट श्री एयरलाइन्सले सुरु गर्याे मानसरोवरमा माउन्टेन फ्लाइट
सोमबार, माघ १५, २०८०
एयरलाइन्सको सीआरजे ७०० नाइनएन–एएमबी विमानले ४४ जना यात्रु र चालक दल ५ जना राखेर मानसरोवरको उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।
नागार्जुन नगरपालिकाका मुख्य सडकमा अब स्मार्ट लाइट र सीसी क्यामेरा
सोमबार, माघ १५, २०८०
नागार्जुन नगरपालिकाले मुख्य बजारका सडकमा बत्ती र सीसी टिभी क्यामरा जडानको तयारी थालेको छ
बालविवाह रोक्न स्थानीय सरकारको जुक्ति, ५ पालिकामा यस्तो छ नियम
सोमबार, माघ १५, २०८०
उमेर नपुग्दै हुने विवाह न्युनीकरण गर्न भन्दै कर्णाली र सूदुरपश्चिम प्रदेशका स्थानीय तहहरुले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेका छन्
सोलुखुुम्बुको जोरबौद्ध क्षेत्रमा फ्रि वाइफाइ, वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट जडान
सोमबार, माघ १५, २०८०
सुरुआतमा लाग्ने इन्टरनेट जडानखर्चसहित वार्षिकरुपमा तिर्नुपर्ने इन्टरनेट खर्च १२ हजार पाँच सय वडाध्यक्ष शेर्पाले नै बेहोरेका हुन्
धनुको भाग्य चम्किदा वृश्चिकको बोलीको सम्मान
सोमबार, माघ १५, २०८०
तिथि: चतुर्थी, नक्षत्र: पू.फा., करण: वणिज, चन्द्रराशि: सिंह, सूर्योदयः ६: ५४, सूर्यास्त: १७: ४०, दिनमान: ६: ५५ घडी, राहुकालः दिनको ७: ३० देखि ९: ०० सम्म
उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
सोमबार, माघ १५, २०८०
जल तथा मौसम विज्ञान विभागले देशका केही भू–भागमा आज हिमपातको सम्भावना औँल्याएका छ
३ सरकारका आफ्नै दाउः सिडिओ र अधिकृत आफू मातहत ल्याउने रणनीति
आइतबार, माघ १४, २०८०
संविधानअनुसार तीन तहको सरकार बनेपनि कतिपय अधिकार बाँडफाँडमा अहिले पनि तीनवटै तहका सरकारबीच किचलो देखिदै छ