न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर, यी हुन वैकल्पिक स्थान
बिहीबार, माघ ११, २०८०
जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ ११, २०८०
सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै डोल्पाका मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ
फागुन १३ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप लगाईने, कति उमेरकाले पाउँछन् लगाउन ?
बिहीबार, माघ ११, २०८०
फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।
स्थानीय तहका १५ सय जनप्रतिनिधि मतदानमा व्यस्त, बालेनले ‘भ्याएनन्’
बिहीबार, माघ ११, २०८०
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएको छ
प्रमुख प्रशासकीय अधिकृतले पालिका प्रमुखसमक्ष सपथग्रहण गर्नुपर्ने, यस्तो छ प्रस्तावित आचारसंहिताको व्यवस्था
बिहीबार, माघ ११, २०८०
सेवाग्राही तथा सम्बन्धित सरोकारवालाहरुसँग कार्यस्थलभन्दा बाहिर भेटघाट नगर्न, उपहार नलिन र कुनै पनि प्रकारको खरिदमा स्वार्थ राखेर काम गर्न नहुने पनि उल्लेख छ
आरटिडिएफ बक्यौता देखाएर प्राधिकरणले रोक्यो सुविसुको लाइसेन्स नवीकरण
बिहीबार, माघ ११, २०८०
कम्पनीहरु भने सरकारले भने जसरी सरकारलाई आरटिडिएफ तिर्नुपर्ने कानुनी व्यवस्था नभएको र पहिला नै सकिएको विषय अहिले सरकारले गलत ढंगबाट उठाएर आफूहरुलाई अप्ठेरो पार्दै आएको बताइरहेका छन् ।
नयाँ जहाज खरिदका लागि १ खर्ब ३५ अर्ब बराबरको सफ्ट लोन लिदैँ निगम
बिहीबार, माघ ११, २०८०
निगमले करिब १ खर्ब ३५ अर्ब रुपैयाँ बराबर ऋण लिनका लागि मंगलबार अन्तर्राष्ट्रिय आशय पत्र निकालेको छ
प्रभू महालक्ष्मी इन्स्योरेन्सका सीईओ भट्टराईले दिए राजीनामा, निमित्तको जिम्मा प्रसाईंलाई
बिहीबार, माघ ११, २०८०
कम्पनीले १५ दिनको म्याद राखेर भिआरएस निकालेको कम्पनी जनाईएको छ
उपत्यकामा सवारी दुर्घटनाको कलाहीलाग्दो अवस्थाः ६ महिनामा ५ हजार ८६५ दुर्घटना, ८८ को मृत्यु
बिहीबार, माघ ११, २०८०
क सय ४८ जना गम्भीर घाइते भएका छन् भने चार हजार चार सय ३८ जना सामान्य घाइते भएका छन् ।
प्राथमिक अस्पताल थानकोटमा ‘डायलायसिस’ सेवा सञ्चालनमा आउँदै
बिहीबार, माघ ११, २०८०
अस्पतालमा डायलायसिस सेवा सञ्चालनसम्बन्धी चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स ‘किड्नी डायलायसिस प्रोजेक्ट कमिटी’बीच बुधबार द्विपक्षीय हस्ताक्षर सम्पन्न भएको छ
स्वस्थानी सुरु, शंखरापुर नगरपालिकामा सुरु भयो भव्य मेला
बिहीबार, माघ ११, २०८०
स्वस्थानीको अवसरमा माधनारायण मेलाका लागि काठमाडौँको शंखरापुर नगरपालिकाको साँखुस्थित शालिनदीमा आजदेखि लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपार्ईंको दिनचार्या
बिहीबार, माघ ११, २०८०
तिथि: पूर्णिमा, नक्षत्र: पुनर्वसु , तिष्य, करण: भद्रा, चन्द्र राशि: कर्कट, सूर्योदय: ६: ५६, सूर्यास्त: १७: ३७, दिनमान: २६: ४३ घडी, राहुकाल: दिनको १: ३० देखि ३: ०० सम्म
काठमाडौँ झनझन चिसो, यस्तो छ देशभरको मौसम
बिहीबार, माघ ११, २०८०
जल तथा मौसम विज्ञान विभागले आज देशका कतिपय स्थानमा हिमपात हुनसक्ने सम्भावना औँल्याएको छ