राष्ट्रपतिले आह्वान गरे दुबै सदनको अधिवेशन
बुधबार, माघ १०, २०८०
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुधबार, माघ १०, २०८०
एक उपकरण खरिद गर्दा आवश्यकता र औचित्यता नभएको, प्राविधिक दृष्टिले रीतपूर्वक माग नभएको अवस्थामा खरिद ऐन विपरीत खरिद गरी भुक्तानीसमेत गरेको पाइएकाले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
टेलिकम र सुरक्षण मुद्रण केन्द्रका पूर्व प्रवन्ध निर्देशक पक्राउ
बुधबार, माघ १०, २०८०
आयोगले बुधबार दुबै जनालाई काठमाडौँबाट प्रक्राउ गरेको हो
१० स्थानीय तहले पाए परियोजना सञ्चालनका लागि जग्गाको भोगाधिकार
बुधबार, माघ १०, २०८०
मंगलबार बसेको मन्त्रिपरिषद्काे बैठकले स्थानीय तहले माग गरेअनुसार जग्गा भोगाधिकारको अधिकार दिएको हो ।
भाइले २३ जनाबाट ऋण लिएको भेटेपछि वडाअध्यक्ष दाजुले गरेनन् तमसुक दर्ता, साहुले गरे वडामा तालाबन्दी
बुधबार, माघ १०, २०८०
बुधबार वडामा स्थानीय जगदीश यादवले २३ जनाबाट ऋण लिएको भन्दै साहुुले कपाली तमसुक दर्ता गर्न आग्रह गरेका थिए
अध्यागमनले ७५३ स्थानीय तहलाई पठाइयो १३ बुँदे ट्राभल एडभाइजरी, यस्ता छन् व्यवस्था
बुधबार, माघ १०, २०८०
अध्यागमन विभागले भिजिट भिसासम्बन्धि १३ बुँदे ट्राभल एडभाइजरी जारी गर्दै सचेतनाका लागि ७५३ स्थानीय तहलाई पत्राचार गरेको छ
सामसङ ग्यालेक्सी एस२४ सिरिजका फोन अग्रिम बुकिङ गर्ने ५ सय ग्राहकलाई एनसेलको स्पेशल लक्स नम्बर
बुधबार, माघ १०, २०८०
अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउने छन्
राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफामा
बुधबार, माघ १०, २०८०
सरकारबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ताको अधिकांश कारोबार यसै बैंकबाट हुने गरेको छ । बैंकले गत आर्थिक वर्ष सरकारलाई दुई अर्ब १८ करोड रुपैयाँ आयकर तिरेको थियो
फागुन १८ गते भरतपुर भ्रमण वर्षको औपचारिक उद्घाटन गरिने, यसरी हुँदैछ तयारी
बुधबार, माघ १०, २०८०
रायणी नदी किनारमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, मुख्यमन्त्रीलगाएतका विशिष्ट पाहुनलगायत ५० हजारको उपस्थितिमा भ्रमण वर्ष उद्घाटन गर्ने निर्णय गरेको हो
चारवर्षमा पनि सकिएन चुकेनी विद्युत आयोजनाको काम, अझै १० प्रतिशत बाँकी
बुधबार, माघ १०, २०८०
कम्पनीका प्रतिनिधि श्रीराम परासरले आयोजनाको १० प्रतिशत काम भारतबाट आउने प्राविधिकबाट हुने जानकारी दिए
अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न पाइने
मंगलबार, माघ ९, २०८०
प्रयोगकर्ताको गुनासो सुनुवाईलाई सहज बनाउन मन्त्रालयले निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाई स्थापना गरिसकेको छ ।
नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट
मंगलबार, माघ ९, २०८०
चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ
प्रधानमन्त्रीको भनेः यसपटकको बजेट कनिका छरेजस्तो हुँदैन, अधुरा आयोजनाहरू सम्पन्न गर्न जोड दिन्छौँ
मंगलबार, माघ ९, २०८०
प्रधानमन्त्रीले पूराना योजनाहरू अलपत्र पर्ने तर नयाँ–नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराए ।