नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुँदै
मंगलबार, माघ २, २०८०
भोलिदेखि चापाकोट नगरपालिका मेयर कप, यस्ता छन् खेल
मंगलबार, माघ २, २०८०
स्याङ्जाको चापाकोट नगरपालिकामा बुधबारदेखि छैटौं मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ
सार्वजनिक स्थानमा जडान गरिएको पानीको बक्यौता रकम दिएन वीरगञ्ज महानगरले, लाइन काट्ने तयारीमा खानेपानी संस्थान
मंगलबार, माघ २, २०८०
संस्थानले एउटै ग्राहकबाट दुई लाख रुपैयाँभन्दा बढीसम्म बक्यौता उठाउनुपर्ने देखिएकाले कालोसूचीमा राखेर सूची प्रकाशन गरी धाराको लाइन काटेरै भए पनि बक्यौता असुल गर्ने योजना बनाएको उनको भनाई छ
काठमाडौँ महानगरले मनायो भूकम्प स्मृतिसभा, विपतजन्य काम गर्ने सुरक्षाकर्मीलाई हौसला
मंगलबार, माघ २, २०८०
स्मृति सभामा आगलागी, सडक दुर्घटना तथा विपदजन्य जोखिममा काम गर्ने प्रहरीहरुलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो
माघ १५ गतेसम्म बीमा नवीकरण गर्दा हिमालयन लाइफले छुट दिने
मंगलबार, माघ २, २०८०
कम्पनीले मंगलबार एक सूचना जारी गर्दै माघ २ गतेदेखि १५ गतेसम्म ब्यतित बीमालेखमा लाग्ने बिलम्ब शुुल्क (ब्याज जरिवाना) मा छुटको घोषणा गरेको हो ।
निफ्राका सीईओ खतिवडाले दिए राजीनामा
मंगलबार, माघ २, २०८०
२०७७ को माघ १ गते खुला प्रतिस्पर्धाबाट खतिवडा निफ्राको सीईओमा नियुक्त भएका थिए ।
ज्योतिष शास्त्रअनुसार यस्तो हुनेछ आज तपाईंको दिन
मंगलबार, माघ २, २०८०
आजको पञ्चाङ्ग : तिथि: षष्ठी, नक्षत्र: पू.भा., करण: कौलब, चन्द्रराशि: मीन, सूर्योदय: ०६ः ५८, सूर्यास्त: १७: २९, दिनमानः २६ः १९ घडी, राहुकालः दिउँसो ०३ः ०० देखि ०४: ३० बजेसम्म
न्यूनचापीय प्रणालीको असरः पहाडमा वर्षा र हिमाली क्षेत्रमा हिउँ
मंगलबार, माघ २, २०८०
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना बताएका छ भने तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरोले ढाक्ने भनेको छ
मेयर बालेन लेख्छन्ः एउटा मन कतिपटक जित्ने प्रचण्ड सरकार !
सोमबार, माघ १, २०८०
मेलम्ची खोनपानी आयोजनाको पटक पटक उद्घाटन गरेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संघीय सरकारमाथि गम्भीर प्रश्नसहित व्यंग्य गरेका छन्
प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा ६ जना निर्वाचित
सोमबार, माघ १, २०८०
आइतबार काठमाडौँमा भएको कम्पनीको छैटौँ वार्षिक साधारण सभाले कम्पनी सञ्चालक समितिमा ६ जना सञ्चालकको निर्विरोध निर्वाचित गरेको हो
आयल निगमको कार्यकारीका लागि १४ जनाको निवेदन, राष्ट्र बैंकका निर्देशक चन्द पनि प्रतिस्पर्धामा
सोमबार, माघ १, २०८०
निवेदन दिएकामध्ये सहदेव चन्द नेपाली कांग्रेसका सभापति शेरबादुर देउवाको आफ्नै भान्जा हुन् । चन्द अहिले नेपाल राष्ट्र बैंकमा उपनिर्देशक पदमा कार्यरत छन्
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा
सोमबार, माघ १, २०८०
दुर्घटना भएयता न सरकार, न जहाज कम्पनी कसैले पनि आफ्नो अवस्थाबारे सोधपुछ नगरेको उनको भनाइ छ
बजेट अर्धवार्षिक समीक्षा : आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब
सोमबार, माघ १, २०८०
अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलब १९ प्रतिशत आम्दानी र ३२ दशमलब ३५ प्रतिशत खर्च भएको छ ।