ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक पाइने
बुधबार, पुस २५, २०८०
पोखराबाट पाल्पा जादै गरेको बस भिमादमा दुर्घटना
बुधबार, पुस २५, २०८०
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
धनगढी उपमहानगर र केयुबीच सम्झौता, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरिने
बुधबार, पुस २५, २०८०
नगरप्रमुख गोपाल हमाललले सम्झौतापत्रमा गुणस्तरीय तथा समावेशी शिक्षाका लागि पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उल्लेख गरिएको बताए ।
चिसो बढेपछि महोत्तरीका विद्यालय बन्द
बुधबार, पुस २५, २०८०
जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका सहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् ।
डेडिकेटेड र ट्रंक लाइन समस्या सुल्झाउन छानविन आयोग गठन, काटिएको लाइन जोडिने
मंगलबार, पुस २४, २०८०
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले छानविन आयोग गठन गर्ने र काटिएका लाइन जोड्ने निर्णय भएको बताए ।
हिमालय एअरलाइन्स् बन्यो आईओएसएमा दर्ता हुने पहिलो नेपाली वायुसेवा
मंगलबार, पुस २४, २०८०
हिमालय एअरलाइन्स्का लागि आईओएसए प्रमाणीकरणले हिमालय एअरलाइन्स्ले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गरेको कम्पनीले जनाएको छ
ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा
मंगलबार, पुस २४, २०८०
कले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो
श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
मंगलबार, पुस २४, २०८०
वैदेशिक रोजगारीमा जाने युवा अनुचित लेनदेन र दलालबाट ठगिएका उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरुलाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउनुपर्ने बताए
१६ औँ योजनाको तयारी तीव्र, स्वाथ्य र शिक्षा क्षेत्रमा कस्तो बन्दैछन् योजना ?
मंगलबार, पुस २४, २०८०
१६औँ योजनाले शिक्षण सिकाइमा सबै विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउने लक्ष्य समेत अघि सारेको छ
नेपाल विज्ञापन संघको अध्यक्षमा थापा, सदस्यमा रेग्मीलाई ७० प्रतिशत मत
मंगलबार, पुस २४, २०८०
आनको कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्वारोध निर्वाचित भएका हुन् । जसमा सात जना सदस्य निर्वाचित भएका छन् ।
दूरसञ्चार प्राधिकरणका अध्यक्षले दिए राजीनामा
मंगलबार, पुस २४, २०८०
मङ्गलवार सञ्चारमन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएको प्राधिकरणले जनाएको छ ।
लाइसेन्स लिएर र पिपिए गरेर सिन्को नभाँच्चे अवस्थाको अन्त्य गर्छौं : ऊर्जा मन्त्री
मंगलबार, पुस २४, २०८०
१० वर्षमा १० हजार मेगावाट विद्युत् भारतीय बजारमा निर्यात सुनिश्चित बनेकाले अहिले उत्पादन तथा आन्तरिक खपतबृद्धि र निर्यातलाई विशेष ध्यान दिई कामहरु अगाडि बढाइएको बताए
काठमाडाैँका मेयरकाे सचिवालयले लगायाे प्रमुख प्रशासकीय अधिकृतको कार्याकक्षमा ताला
मंगलबार, पुस २४, २०८०
अधिकारीमाथि कार्यपालिकाले गरेको निर्णय हेरफेर गरी प्रमाणीकरण गरेको आरोप छ