विमानस्थल भन्सार कार्यालयमा ‘एक्सरे मेसिन’ जडान, जाँचपास १० मिनेटमा हुने
बिहीबार, पुस १९, २०८०
तपाईंबारे आज कस्तोे मान्यता राख्छ ज्योतिषशास्त्र ?
बिहीबार, पुस १९, २०८०
आजको पञ्चाङ्ग: तिथि: अष्टमी, नक्षत्र: हस्ता, करण: तैतिल, चन्द्रराशि: कन्या, सूर्योदय: ६ः ५७, सूर्यास्त: १७: २०, दिनमान: २५: ५८ घडी, राहुकाल: दिनको १: ३० देखि ३: ०० बजेसम्म
आज र भोलि रातभर उल्का वर्षा, ३ प्रदेशमा दिउँसो वर्षा
बिहीबार, पुस १९, २०८०
सन् २०२४ को पहिलो उल्का वर्ष आज हुने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार आज र भोलि राति अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुनेछ
सर्यो लगानी सम्मेलनको मिति, अब कहिले हुन्छ ?
बुधबार, पुस १८, २०८०
सम्मेलनको संशोधित मिति तोक्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन निर्देशक समितिका सदश्य सचिव सुशील भट्टले जानकारी दिए
ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीयको गुनासो : फोहोरकै कारण छोराछोरीको विवाह हुनै गाह्रो भयो
बुधबार, पुस १८, २०८०
स्थानीय स्तरमा खुलेका साना उद्योग सबै बन्द भइसकेका छन् । यसले स्थानीयको आयआर्जन र उद्यमशिलतामा असर गरेको छ
लगानी सम्मेलनको मुखमा उद्योग बन्द गरेर सकारात्मक सन्देश जाँदैनः अध्यक्ष ढकाल
बुधबार, पुस १८, २०८०
सरकारले उद्योगी व्यवसायीहरु र प्राधिकरणबीच विवाद बढ्न नदिएर हस्तक्षप गर्न आवश्यक रहेको उनले बताए ।
एयरबस ३२० को पहिलो नेपाली पाइटल बने ज्वार्चन, को हुन उनी ?
बुधबार, पुस १८, २०८०
क्यापटेन बुबा र क्याबीन क्रु चिफ आमाका एक्ला सन्तान हुन् ज्वार्चन । स्कुल लेबलको अध्ययन पोखरामा पूरा गरेका उनले अमेरिकाबाट पाइलट कोर्श पूरा गरेका थिए ।
तिला गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव
बुधबार, पुस १८, २०८०
नेपाल सरकारले तोकेका प्रायः जसो सबै प्रकारका औषधि स्वास्थ्य चौकीमा अभाव हुन थालेको छ । औषधि अभावबारे स्वास्थ्य संयोजकलाई समेत जानकारी गराएको रारालिही स्वास्थ्य चौकीका इन्चार्ज रावतले बताए
सोलुदुधकुण्ड नगरपालिकाले हाइड्रो कम्पनीसँग कर मागेपछि संघीय मन्त्री गुहार्याे इप्पानले
बुधबार, पुस १८, २०८०
केही समय अघि दोलखाका स्थानीय तहले पनि यसै गरी नियम विपरित कर मागेर आयोजनालाई पत्र काटेको र त्यतिबेला मन्त्रालयले त्यसरी कर लिन नमिल्ने भनी स्पष्ट पारेपछि स्थानीय तह पछि हटेका थिए
बालेनले गरे तीन कर्मचारी निलम्बन, प्रमुख प्रशासकीय अधिकृत बिदामा
मंगलबार, पुस १७, २०८०
कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन गरेका हुन्
१० वर्षमा सहरी जनसंख्या पाँच प्रतिशतले बढ्यो
मंगलबार, पुस १७, २०८०
राष्ट्रिय जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको छ
चिसो याममा पनि बिक्दैनन् बख्खु र काम्ला
मंगलबार, पुस १७, २०८०
पहिले–पहिले वर्षमा १५/२० वटा काम्लो, बख्खु र भाङ्ग्रा बेच्ने गरेकामा अहिले चारपाँचवटा पनि बिक्री नहुने रोका गुनासो गर्छन्
फागुन ४ गतेदेखि काभ्रेमा बुहत् कृषि मेला आयोजना हुने, ६५ लाख खर्चेर स्थानीय उत्पादनको प्रोत्साहन
मंगलबार, पुस १७, २०८०
केन्द्रका अनुसार महोत्सवका लागि ६५ लाख रुपैयाँको खर्च हुने प्रारम्भिक अनुमान छ