Odapalika - The Fourth Estate - चौथो अंग
खैरहनी नगरपालिकाको समिक्षा : प्रशासनिक खर्च घटाउनेदेखि निशुल्क रगत उपलब्ध गराउनेसम्म
खैरहनी नगरपालिकाको समिक्षा : प्रशासनिक खर्च घटाउनेदेखि निशुल्क रगत उपलब्ध गराउनेसम्म शुक्रबार सम्पन्न चौधौँ नगरसभाले चालु खर्चतर्फ एक करोड नौ लाख रुपैयाँले बजेट घटाएको हो
संघीय मामिला मन्त्रीका १०० दिनः भगिनी सम्बन्धदेखि अधिकृत सरुवाको मापदण्डसम्म 
संघीय मामिला मन्त्रीका १०० दिनः भगिनी सम्बन्धदेखि अधिकृत सरुवाको मापदण्डसम्म  घीय मामिला तथा सामान्य प्रशासन मनत्री अनिता देवीले मन्त्रालय सम्हालेको शुक्रवार १०० दिन पुगेको छ
धनुलाई सुख, वृश्चिकलाई कष्ट, कन्या र तुलालाई गज्जवको हर्ष 
धनुलाई सुख, वृश्चिकलाई कष्ट, कन्या र तुलालाई गज्जवको हर्ष  तिथिः दशमी, नक्षत्रः अश्विनी, करणः वव, चन्द्रराशिः मेष,   सूर्योदयः ०६ः ५२, सूर्यास्तः १७ः ११, दिनमानः २५ः ५० घटी,  राहुकालः बिहान १०ः ३० देखि १२ः ०० बजेसम्म
देशभर चिसो वढ्दो, सतर्क रहन मौसमविद्को आग्रह 
देशभर चिसो वढ्दो, सतर्क रहन मौसमविद्को आग्रह  विभागले अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ । आज दिउँसोको मौसम देशभर आंशिक बदली रहनेछ
शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसंख्या भएका जातजाति अल्पसंख्यक 
शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसंख्या भएका जातजाति अल्पसंख्यक  राष्ट्रिय जनगणना २०७८ को कूल जनसंख्याको ० दशमलव ५ (शून्य दशमलव पाँच) प्रतिशतभन्दा कम जनसंख्या भएका जातजातिलाई सरकारले अल्पसंख्यकमा राख्ने निर्णय गरेको छ
कार्यान्वयन हुने योजना समेटेर यस्तो बन्दैछ १६ औँ योजना
कार्यान्वयन हुने योजना समेटेर यस्तो बन्दैछ १६ औँ योजना राष्ट्रिय योजना आयोगले १६ औँ योजनाको तयारी गरिरहेको जनाएको छ
‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण हुने
‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण हुने शुक्रबारदेखि सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रसारण हुनेछ
देउसीभैलोको रकम जाजरकोटका भुकम्पपीडितलाई 
देउसीभैलोको रकम जाजरकोटका भुकम्पपीडितलाई  नेप्सेम्याक ग्रुपका कर्मचारीहरुले देउसी भैलो खेलेर संकलन गरेको १ लाख ११ हजार १११ रुपैया रकम जाजरकोट भुकम्पपीडितहरुको लागि हस्तान्तरण गरिएको छ
विद्युत प्राधिकरणले काट्यो महसुल नतिर्ने ग्राहकको लाइन 
विद्युत प्राधिकरणले काट्यो महसुल नतिर्ने ग्राहकको लाइन  नेपाल विद्युत् प्राधिकरणले रौतहटमा लामो समयदेखि महसुल नतिर्ने  ग्राहकको लाइन काट्न थालेको जनाएको छ
पत्रकार चौधरीको 'चोखो माया' बोलको गीत सार्वजनिक 
पत्रकार चौधरीको 'चोखो माया' बोलको गीत सार्वजनिक  एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय चौधरी गीत-संगीततिर पनि चासो राख्छन्। ‘चोखो माया’ उनीद्वारा रचित पहिलो गीत हो।
भरतपुर अस्पतालमा दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि, स्वास्थ्य बीमालाई लक्षित गरी रिफिल काउन्टर सञ्चालन
भरतपुर अस्पतालमा दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि, स्वास्थ्य बीमालाई लक्षित गरी रिफिल काउन्टर सञ्चालन स्वास्थ्य बीमाका बिरामीलाई लक्षित गरेर अस्पतालले रिफिल काउन्टर सञ्चालन गरेको छ
४० महिना ग्राउण्डेड गरेर निगमले राख्यो चिनियाँ जहाज लिलामीमा
४० महिना ग्राउण्डेड गरेर निगमले राख्यो चिनियाँ जहाज लिलामीमा यसअघि पनि बिक्रीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा नबिकेपछि निगमले बिहीबार पुनः सूचना जारी गरेको हो ।
Weather Update